• होमपेज
  • पर्वतको महाशिलामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गयो
गण्डकी प्रदेश

पर्वतको महाशिलामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको ज्यान गयो

पर्वतमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

महाशिला गाँउपालिका–१ जमपुरमा बुधबार राति लु ४५ प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय ३४ बर्षीय रन बहादुर रानाको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको हो ।

विज्ञापन

दुर्घटनाको जानकारी आज बिहान मात्रै प्राप्त भएकाले घटना सम्बन्धमा प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook