• होमपेज
  • प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन
Breaking News

प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन

प्रतिनिधि सभा बैठकबाट  अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (मसीसी) कम्प्याक्ट अनुमोदन भएको छ।

८ फागुनमा प्रतिनिधि सभामा टेबल कम्प्याक्ट आइतबार बसेको प्रतिनिधि सभा बैठकले पारित गरेको हो। सत्ता गठबन्धनका सांसद्हरुले एमसीसी पारित गरेका हुन्। यो सम्झोता पारित भइरहँदा नेकपा (एमाले)का सांसदहरुले भने पुरानै माग राखेर संसद् अवरोध गरिरहेका थिए।

विज्ञापन

५० करोड डलर अनुदान प्राप्त हुने यो परियोजनाका लागि २०७४ मा नेपाल र अमेरिकाबीच सम्झौता भएको थियो अनुदान रकम विद्युत् प्रसारण लाइन र सडकको स्तर सुधार गरिने भनिएको छ।

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले विरोध गरेपछि १२ बुँदे व्याख्यात्मक टिप्पणी सहित एमसीसी अनुमोदन भएकोे हो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook