गण्डकी प्रदेश

पर्वतको अर्मादीमा पहिरो हटाउन बम ब्लाष्टको तयारी
पर्वतको अर्मादीमा पहिरो हटाउन बम ब्लाष्टको तयारी

पर्वत । राष्ट्रिय लोकमार्ग अन्तर्गतको मध्यपहाडी लोकमार्ग यति बेला अस्तब्यस्त भएको छ । लोकमार्गको पर्वत खण्ड अन्तर्गत विभिन्न ठाउँमा पहिरो जाँदा लोकमार्गको विभिन्न ठाउँ अवरुद्ध भएका छन् । अवरुद्ध केहि ठाउँका पहिरो हटाए पनि कुश्मा नगरपालिका वडा न २ अर्मादीमा गएको पहिरो भने २ दिन अबेलासम्म पनि हटेको छैन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार उक्त […]

  • ४ years अगाडि
कुश्मामा खानेपानीको हाहाकार
कुश्मामा खानेपानीको हाहाकार

कुश्मा/वर्षासँगै आएको बाढीका कारण खानेपानी आपूर्ति बन्द भएपछि सदरमुकाम कुश्मा नगरपालिकाका बासिन्दामा खानेपानीको हाहाकार मच्चिएको छ । कुश्मा– ४, ५, ६ र ७ का झण्डै एक हजार ६ सय घरपरिवार पाँच दिनदेखि आकाशे पानीको भरमा छन् । गत मङ्गलबार राति वर्षासँगै आएको बाढीले कुश्मा – ८ चुवाको दोबिल्लामा रहेको सुन्दरे खोलामा खानेपानीको पाइप बगाएपछि खानेपानीको […]

  • ४ years अगाडि
पर्वत काँग्रेसको सभापतीका लागि ८ जना आकांक्षी
पर्वत काँग्रेसको सभापतीका लागि ८ जना आकांक्षी

पर्वत । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएपछि पर्वत जिल्लामा पनि पार्टीको आन्तरिक चुनावी चहलपहल बढेको छ । केन्द्रमा जस्तै जिल्लामा पनि विभिन्न समूहमा विभाजित नेताहरु आ–आफ्नो पक्षको आन्तरिक तयारीमा रहेका छन् । केन्द्रमा शेर बहादुर देउबा, रामचन्द्र पौडेल र शसांक कोईरालाहरुले सभापतीमा दाबी गरेसँगै पर्वतमा पनि ३ वटै समूहबाट जिल्ला सभापतिका लागि आकांक्षीहरु […]

  • ४ years अगाडि
पहिरोले गाडी बगाउँदा सडक इन्जिनियर सहित ३ जना वेपत्ता
पहिरोले गाडी बगाउँदा सडक इन्जिनियर सहित ३ जना वेपत्ता

पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ८ चुवा स्थित सुन्दरे खोलाले गाडी बगाएको छ । अविरल बर्षातसंगै आएको बाढिका कारण मध्य रातमा गाडी बगाउँदा ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख शिवराज बुढाथोकीले जानकारी दिए । प्रहरी नायव उपरिक्षक बुढाथोकीका अनुसार मध्यपहाडी लोकमार्गमा कार्यरत २ जना कर्मचारी वेत्तपा भएको पुष्टि भएको छ […]

  • ४ years अगाडि
पर्वतमा बाढिले गाडी बगाउँदा ३ वेपत्ता
पर्वतमा बाढिले गाडी बगाउँदा ३ वेपत्ता

पर्वत-  गएरातीको भिषण वर्षाका कारण पर्वतको कुश्मा नगरपालिका ८ मा पर्ने दोबिल्ला स्थित सुन्दरे खोलाले एक गाडी बगाएको छ ।  बाढीले गाडी बगाउँदा गाडीमा सवार ३ जना वेपत्ता भएका छन् । उर्लिएको खोला पार गर्न खोज्दा मध्यपहाडी लोकमार्ग बिस्तारको काम गर्दै आएको लामा कन्ट्रक्सनको गाडीमा चढेको एक इन्जिनियर, चालक र एक सर्वसाधारण लाई गाडी सहित […]

  • ४ years अगाडि
मोदीका ३३ घर पहिरोको उच्च जोखिममा
मोदीका ३३ घर पहिरोको उच्च जोखिममा

पर्वत । जिल्लाको मोदी गाउँपालिका–२ मा रहेको कोरुङ्गा सामुदायिक वनमा गएको पहिराका कारण त्यस आसपासका ३३ घर उच्च जोखिममा परेका छन् । करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक्टर जमीन ठाउँ छाडेर लच्किएकाले वन क्षेत्रभन्दा तल रहेका घर तथा कृषि फार्म पुरिने खतरामा परेका छन् । माथिल्लो क्षेत्रका घर पहिरासँगै तानिने जोखिममा […]

  • ४ years अगाडि
गण्डकीमा उकालो लाग्न थाल्यो सक्रिय संक्रमित
गण्डकीमा उकालो लाग्न थाल्यो सक्रिय संक्रमित

पोखरा । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या बढ्न थालेको छ । गण्डकी अझै पनि तीन हजार माथि छ । गत शनिबार ३१ सय ३७ जना सक्रिय संक्रमित रहेको गण्डकीमा आइतबार सो संख्याबाट घटेर ३०२१ मा झरेको थियो । यस्तै सोमबार झण्डै ८० जना सक्रिय संक्रमित थपिएर ३१ सय एक पुगेकोमा मंगलबार पनि ७० जना थपिए […]

  • ४ years अगाडि
जातिय बिभेद बिरुद्ध नेपाल उत्पीडित जातिय मुक्ती समाजले ज्ञापन पत्र बुझायो
जातिय बिभेद बिरुद्ध नेपाल उत्पीडित जातिय मुक्ती समाजले ज्ञापन पत्र बुझायो

नेपाल उत्पीडित जातिय मुक्ती समाजले जातिय बिभेदका बिरुद्ध पर्वतका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । देश भरमा भएका छुवाछुत, जातिय विभेद तथा रुपा सुनार माथि भएको घटनाले समग्र दलिम समुदायको आत्मसम्मानमा चोट पुगेको भन्दै प्रधानमन्त्रीको ध्यानकर्षण गराउन प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो । मोर्चाले जातिय विभेद […]

  • ४ years अगाडि
चिल्ड्रेन नेपालको सहयोगमा विपन्न परिवारलाई राहत तथा स्वास्थ्य सामाग्री हस्तान्तरण
चिल्ड्रेन नेपालको सहयोगमा विपन्न परिवारलाई राहत तथा स्वास्थ्य सामाग्री हस्तान्तरण

पर्वत/बालबालिकाको हित एवम् संरक्षणमा क्रियाशिल संस्था चिल्ड्रेन नेपालको सहयोगमा कुश्मा नगरपालिका १० पिपलटारीका ४० जना विपन्न बालबालिकाका १७६ जना सदस्यलाई खाद्यान्न सहयोग गरिएको छ । BILD hilft e. V. “Ein Herz fur Kinder” Germany को सहयोगमा चिल्ड्रेन नेपालमार्फत सो सहयोग हस्तान्तरण गरिएको हो । पुर्णेश्वर माध्यामिक विद्यालयमा अध्यायनरत विपन्न बालबालिकाकाका परिवारलाई चामल, दाल, नुन लगायतका खाद्यान्न […]

  • ४ years अगाडि
गण्डकीवासी भन्छन् : कालीगण्डकी डाइभर्सन रद्द गर
गण्डकीवासी भन्छन् : कालीगण्डकी डाइभर्सन रद्द गर

प्रदेश र प्रदेशवासीको हित विपरीत संघ सरकारले कालीगण्डकी डाइभर्सन आयोजना कार्यालय खुलेपछि गण्डकी प्रदेशमा विरोध भएको छ । गण्डकी सरकारले सोमबार गरेको सर्वपक्षीय, सर्वपक्षीय बैठकका सहभागी राजनीतिक दल, नागरिक समाज र संघ, संस्थाका प्रतिनिधिले एकै स्वरमा आयोजनाको विरोध गरेका छन् । बैठकले प्रदेशको साझा अवधारणासमेत सार्वजनिक भएको छ । ‘भौगोलिक, सांस्कृतिक, पर्यावरणीय, राजनीतिक, आर्थिक, सामाजिक […]

  • ४ years अगाडि
पर्वतको मोदीमा श्रमिक कल्याणकारी कोष संचालन गरिँदै
पर्वतको मोदीमा श्रमिक कल्याणकारी कोष संचालन गरिँदै

पर्वत – पर्वतको मोदी गाउँपालिकाले श्रमिक कल्याणकारी कोष संचालन गर्ने भएको छ । पालिकाभित्रका श्रम गरेर खाने विपन्न परिवारको हकहितको लागि श्रमिक कल्याणकारी कोष संचालन गर्ने भएको हो । गाउँपालिका भित्र रहेका दक्ष तथा अर्धदक्ष मजदुरहरुलाई संगठित गरी उनिहरुको आर्थिक स्तरमा सुधार ल्याउने उद्धेश्यले कल्याणकारी कोष स्थापना गर्न लागिएको पालिकाले जनाएको छ । मजदुरले मासिक […]

  • ४ years अगाडि
पर्वतको फलेवास नगरपालिकाले सवै वडामा व्यक्तिगत घटना दर्ता शिविर संचालन गर्ने
पर्वतको फलेवास नगरपालिकाले सवै वडामा व्यक्तिगत घटना दर्ता शिविर संचालन गर्ने

पर्वत- पर्वतको फलेवास नगरपालिकाले सवै वडामा व्यक्तिगत घटना दर्ता शिविर संचालन गर्ने भएको छ । नगरपालिकामा हिजो व्यक्तिगत घटना, सामाजिक सुरक्षा तथा गुनासो दर्ता शिविर सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाले आफ्नो पालिकाभित्र घटेका घटना लगायत अन्य तथ्याङ्कहरुलाई अनलाईनमा दर्ता गर्ने उद्धेश्यका साथ उक्त कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नगरभित्रका ११ […]

  • ४ years अगाडि