राजनीति

एकताको नाउँमा केपी ओलीले अलमल्याउन खाेजेको माधव नेपालकाे आशङ्का
एकताको नाउँमा केपी ओलीले अलमल्याउन खाेजेको माधव नेपालकाे आशङ्का

पार्टीको सदस्यता नवीकरण गर्नेलगायतका साङ्गठनिक गतिविधि तत्काल रोक्न अध्यक्ष ओलीसँग माग गरेको हो । पार्टी एकतालाई भाँजो हाल्ने भएकाले पार्टीको सदस्यता नवीकरणलगायतका सबै खालको साङ्गठनिक गतिविधि तत्काल रोक्न सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराइएको नेता रघुजी पन्तले जानकारी दिनुभयो । बैठकले पार्टी एकताका लागि आवश्यक निर्णय लिने जिम्मेवारी आफू पक्षका स्थायी कमिटीका नेताहरूलाई दिने निर्णय पनि […]

  • ४ years अगाडि
एकता हाम्राे चाहना हाे, त्यसैमा प्रयास गरिरहेकाे छु : माधव नेपाल
एकता हाम्राे चाहना हाे, त्यसैमा प्रयास गरिरहेकाे छु : माधव नेपाल

काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले एकताको पक्षमा आफू प्रयासरत रहेको बताउनुभएको छ । बिहीवार आफू पक्षका केन्द्रीय सदस्यहरूको बैठकमा सम्बोधन गर्दै उहाँले पार्टी एकताका लागि वार्ता अघि बढिरहेको बताउनुभएको हो । नेता नेपालले केही विषयमा सहमति भएको उल्लेख गर्दै अझै केही विषयमा वार्ता गरिरहेको बताउनुभएको एमाले नेता रघुजी पन्तले जानकारी दिनुभयो […]

  • ४ years अगाडि
माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै : सरकारमा जानेबारे के गर्ला निर्णय ?
माधव समूहको केन्द्रीय कमिटी बैठक बस्दै : सरकारमा जानेबारे के गर्ला निर्णय ?

काठमाडौं : नेकपा एमालेको माधव-झलनाथ समूहको केन्द्रीय कमिटीको बैठक बिहीबार बस्दैछ। संसद् पुनस्थापना र शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि माधव समूहले केन्द्रीय बैठक बिहीबार ११ बजे आह्वान गरेको हो। केन्द्रीय कमिटीको बैठकबाट माधव समूहको औपचारिक निर्णय गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिने तयारी गरेका छन्। देउवा सरकारमा जाने नजाने, पार्टी एकता गर्ने नगर्ने विषयमा […]

  • ४ years अगाडि
एमाले वरिष्ठ नेता नेपालले बोलाए केन्द्रीय कमिटी बैठक
एमाले वरिष्ठ नेता नेपालले बोलाए केन्द्रीय कमिटी बैठक

स्थायी कमिटीका सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जान दबाब दिएपछि नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय कमिटीको बैठक बोलाएका छन्। भोलि बुधबार विहान ११ बजे शंखमूलको क्वालिटी बेन्क्वेटमा केन्द्रीय कमिटीको बैठक राखिएको हो। पछिल्लो समय स्थायी कमिटीका अधिकांश सदस्य पार्टी एकताको पक्षमा छन्। कार्यदलमा रहेका नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले समेत जुनकुनै हालतमा […]

  • ४ years अगाडि
ओली र माधव नेपालबीच भेटवार्ता हुँदै, होला त विवाद समाधान ?
ओली र माधव नेपालबीच भेटवार्ता हुँदै, होला त विवाद समाधान ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ट नेता माधवकुमार नेपालबीच आज (मंगलबार) भेटवार्ता हुँदै छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन । साँझसम्म अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुने उहाँले जानकारी दिनुभयो । विघटित कार्यदलका सदस्यहरुको नियमित अनौपचारिक […]

  • ४ years अगाडि
पूर्वमाओवादी सांसदको मुद्दामा आज सुनुवाई हुँदै, को छ इजलासमा ?
पूर्वमाओवादी सांसदको मुद्दामा आज सुनुवाई हुँदै, को छ इजलासमा ?

काठमाडौँ । नेकपा माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेका चार पूर्वमाओवादी सांसदको रिटमा आज सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतले न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल ईजलासमा सुनुवाई  तोकेको हो । यसअघि उनीहरुको रिट हेर्न नभ्याउने सूचीमा राखिएको थियो । माओवादी छोडेर एमालेमा प्रवेश गरेका टोप बहादुर रायमाझी, लेखराज भट्ट, गौरिशंकर चौधरी र प्रभु साहले सांसद […]

  • ४ years अगाडि
सत्तारुढ गठबन्धनको कार्यदल बैठक बालुवाटारमा
सत्तारुढ गठबन्धनको कार्यदल बैठक बालुवाटारमा

सत्तारुढ गठबन्धनको कार्यदल बैठक चलिरहेको छ । सरकारको न्युनतम साझा कार्यक्रम तय गर्ने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको हो । बैठकमा कार्यदलका संयोजक पूर्णबहादुर खड्का, सदस्यहरु मिनेन्द्र रिजाल, रमेश लेखक, वर्षमान पुन, देवप्रसाद गुरुङ, महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् । संयोजक खड्काका अनुसार आजको बैठकले सरकारले गर्ने काम कारबाहीको साझा […]

  • ४ years अगाडि
एमालेमा वार कि पार चलिरहेका बेला नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा
एमालेमा वार कि पार चलिरहेका बेला नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वरमा

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच अहिले नेपाल निवास कोटेश्वरमा भेटवार्ता चलिरहेको छ। सत्ता सहकार्यबारे छलफल गर्नका लागि नेता नेपाललाई भेट्न प्रचण्ड उनको निवासमै पुगेका हुन्। एमालेको माधव समूहलाई सरकारमा ल्याउने कसरतमा दाहाल छन्। तर माधव समूहभित्र सत्तामा जाने कि नजाने भन्नेमा तीव्र मतभेद छ। केहीले […]

  • ४ years अगाडि
नेपालले वार्ता टोलीका सदस्यलाई भने : १० बुँदेका आधारमा सहमतिको कुरा गर्न नआउनू
नेपालले वार्ता टोलीका सदस्यलाई भने : १० बुँदेका आधारमा सहमतिको कुरा गर्न नआउनू

काठमाडौँ – एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विवाद मिलाउन गठित १० बुँदेका आधारमा अब एकता हुन नसक्ने दोहर्‍याएका छन् । शनिबार साँझ भेट्न आएका आफू पक्षीय वार्ता टोलीका नेताहरूलाई नेपालले १० बुँदेका आधारमा सहमति गर्ने कुरा नगर्न चेतावनी दिएका छन् । उनलाई भेट्न कार्यदलमा रहेका उप-महासचिव घनश्याम भुसाल, गोकर्ण विष्टसहितका नेताहरूलाई नेता नेपालले यो विषय […]

  • ४ years अगाडि
एकता भाँड्दै केपी ओली, माधब नेपाललाई देशद्रोहीको संज्ञा
एकता भाँड्दै केपी ओली, माधब नेपाललाई देशद्रोहीको संज्ञा

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई देशद्रोहीको संज्ञा दिएका छन्। काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘माधव नेपालजस्ता आन्दोलनविरोधी देशद्रोही जस्तालाई कुनै पनि ठाउँ छैन। यस्तालाई पार्टीमा ठाउँ छैन।’ ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने। आफ्नो पार्टीका […]

  • ४ years अगाडि
बालकोट रणनीति – समान हैसियत खोजेका नेता नेपाललाई एक्ल्याउने तयारी
बालकोट रणनीति – समान हैसियत खोजेका नेता नेपाललाई एक्ल्याउने तयारी

नेकपा एमालेलाई विभाजनबाट रोक्ने कसरत गरिरहेका केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षका मध्यमार्गी नेताहरूले नेता नेपाललाई दोस्रो अध्यक्ष दिने तयारी रहेको बताएका भएपनि यसबारे कुनै छलफल नभएको ओलीसमूहका नेताहरूले दाबी गरेका छन् । उनीहरूले महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीको अधिकार कटौती हुने या समान अधिकार सहित अर्को व्यक्तिलाई अध्यक्ष बनाउन विधानले नदिने तर्क […]

  • ४ years अगाडि
लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटवार्ता
लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटवार्ता

बुटवल — लुम्बिनी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री शंकर पोखरेलबीच भेटवार्ता भएको छ । शुक्रबार पदभार ग्रहण गरेका शेरचनलाई पोखरेलले शनिबार बिहान स्वागतसहित भेट गरेका हुन् । शुक्रबार प्रदेश प्रमुख आउँदा स्वागतका लागि सरकारका कुनै पनि मन्त्री सहभागी भएका थिएनन् । पदबहालीमा सरकारका प्रतिनिधि सहभागी नहुनुले सरकारले मर्यादापालन नगरेको भन्दै आलोचना भएको […]

  • ४ years अगाडि