• होमपेज
  • आज मन्त्रिपरिषद् बैठक बस्दै, यसअघि प्रधानमन्त्री देउवा मन्त्रीहरूसँग छलफल गर्दै
Breaking News

आज मन्त्रिपरिषद् बैठक बस्दै, यसअघि प्रधानमन्त्री देउवा मन्त्रीहरूसँग छलफल गर्दै

आज (सोमबार) मन्त्रिपरिषद् बैठक बस्दै छ। दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार मन्त्रिपरिषद् बैठक बस्ने भएको हो।

बैठकअघि अहिले प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीहरुसँग छलफल गरिरहेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल सुरु भएको गृहमन्त्री बालकृष्ण खाणको सचिवालयले पुष्टि गरेको छ।
केही दिनअघि आएको अविरल वर्षापछि गएको बाढीपहिरो र डुबानका कारण भएको मानवीय र भौतिक क्षतिबारे छलफल गर्न प्रधानमन्त्री देउवाले मन्त्रीहरूलाई बोलाएको बताइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook