पर्वत । अन्य जिल्लाबाट पर्वत जिल्ला गएमा १४ दिन होम क्वारेन्टिन बस्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय, पर्वतले बिहिबार एक सूचना जारी गर्दै क्वारेन्टिन बस्न निर्देशन गरेको हो । प्रशासनले सबै वडाध्यक्ष तथा सदस्यलाई होम क्वारेन्टिन बस्न लगाउन र सोको अनुगमन गर्न निर्देशन गरेको छ । ‘हाल देशैभरी बढ्दै गएको कोभिड–१९ को संक्रमणको प्रभाव पर्वत […]
बागलुङ/ पोखरामा उपचाररत बागलुङका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । चरक मेमोरियल अस्पताल, पोखरामा उपचारत बागलुङ नगरपालिका– ३ का ७७ वर्षीय पुरुषको मृत्यु भएको हो । बागलुङ नगरपालिका –३ मा किराना पसल सञ्चालन गर्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि आइतबार पोखरा लगिएको थियो । उनको सोमबार पीसीआर परीक्षण गरिएको थियो । बुधवार बिहानसम्म अवस्था […]
ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपि) कार्यक्रम मार्फत कालोपत्रे गरिने पर्वतका ७ वटा ग्रामिण सडकको बिस्तृत आयोजना प्रतिवेदन(डिपीआर)बनाउन शुरु गरिएको छ । ग्रामिण सडक सञ्जाल सुधार आयोजना समन्वय इकाइले पर्वतका सात सडक कालोपत्रे गर्नका लागि डिपीआर बनाउने काम थालेको हो । यी सात वटा सडकमा १ सय ५ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य छ । एसियाली […]
पर्वत, असोज २७ / पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण) लाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ । अध्यक्ष मल्ललाई संक्रमण पुष्टि भएपछि पालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरेको हो । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बिज्ञप्ती प्रकाशित गर्दै कन्ट्रयाक्ट ट्रेङको रिजल्ट नआए सम्मका लागि बन्द गरिएको जानकारी […]
पाेखरा । पर्यटकीय राजधानी पोखरामा यस वर्ष पर्यटन दिवसको रौनक छैन् । हरेक वर्ष सेप्टेम्बर २७ को पूर्वसन्ध्यामा पर्यटक लक्षित विभिन्न कार्यक्रमको तयारीमा जुट्ने यहाँका पर्यटनसम्वद्ध सङ्घसंस्थाले यस वर्ष भने कोभिड–१९ का कारण पर्यटन केन्द्रित कार्यक्रमको आयोजना गरेका छैनन् । हरेक वर्ष सेप्टेम्बर २७ मा बाजागाजा, झाँकीसहित पोखरा विमानस्थल र पर्यटक बसपार्कमा पर्यटकलाई ढाकाटोपी र […]
काठमाडौं । चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो । अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजस्तुलाई नजिकबाट नियाल्न सकिने विशेषता उल्लेख गरेको छ । अन्नपूर्णको साहसिक र […]
काठमाडौं, असोज २३ गते । वर्षा सकिएसँगै अहिले आकाश खुलेको छ । हिमाली बुकीहरुमा औषधिजन्य जडीबुटी र अन्य हिमाली फूल ढकमक्क फुलेका छन् । हिमाल खुलेर सेताम्य भएको छ । कोरोनाको व्याधि नभएको भए नेपालका हिमाली जिल्लामा पदयात्राका लागि पर्यटकको ओइरो लाग्ने समय हुन्थ्यो । पर्यटक नपुगे पनि मनाङमा कार्यरत सशस्त्र प्रहरीका प्रेम गौतमले मनाङ घुम्दा […]
काठमाडौँ । ओखलढुंगाका एकजना वडाअध्यक्ष पक्राउ परेका छन् । नेपाली काँग्रेसका नेता तथा मानेभञ्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेको प्रहरीले जनाएको छ । मध्यरातमा रक्सीले मातेर स्थानीय महिलाको ओछ्यानमा पुगेपछि वडाध्यक्ष राईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख डीएसपी रुपेश खड्काले रातोपाटीलाई जानकारी दिए । वडाध्यक्ष राईले स्थानीय महिलाको घरमा गएर बलात्कारको […]
पर्वत । कृषि ज्ञान केन्द्र पर्वतले चालु आर्थिक वर्षमा पर्वत र बागलुङ जिल्लामा गरी १७ करोड ३९ लाख ८ हजार रुपैयाँ कृषि क्षेत्रमा खर्चिने भएको छ । कार्यालयले आज चालु वर्षमा सञ्चालन गर्ने कार्यक्रम र त्यसका लागि बिनियोजन भएको बजेट सार्वजनिक गरेको थियो । यसमा पूँजीगत तर्फ ४ करोड १६ लाख र चालुतर्फ १३ करोड […]
पर्वतको पैयुँ गाउँपालिकामा अस्थाई अस्पताल निर्माण गर्ने प्रक्रिया शुरु भएको छ । कोरोना संक्रमितलाई स्थानीय तहले अस्थाई अस्पताल बनाएर उपचार गर्नुपर्ने कार्यविधि बनाएपछि सरकारको निर्णय कार्यान्वयन गर्दै पैयुँले ५ बेडको अस्थाई अस्पताल बनाउन थालेको हो । गाउँपालिकाको निर्णय अनुसार अस्पताल निर्माणका लागि आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण , जग्गा व्यवस्थापन लगायतका प्रक्रिया अगाडी बढेको गाउँपालिकाका प्रमुख […]
बुटवल, असोज २० । प्रदेश ५ को स्थायी राजधानी दाङ जिल्लाको देउखुरी उपत्यकाको भालुवाङ घोषणा भएको छ ।प्रदेश नं. ५ प्रदेश सभाको आजको वैठकमा भएको मत विभाजनका आधारमा सरकारको प्रस्ताव पारित भएको हो । यस्तै नाम लुम्बिनी राख्ने प्रस्ताव पनि पारित भएकाे छ । सरकारले दाङ जिल्लाको भालुवाङ क्षेत्रमा प्रदेशका स्थायी राजधानी कायम गरियोस भनी […]
प्रदेशको नाम र राजधानी तोक्ने विषय संसदमा दर्ता गराउनका लागि बसेको प्रदेश ५ को प्रदेशसभा बैठक कुर्सी र माइक तोडफोडका बीच सम्पन्न भएको छ। बैठक चल्दै गर्दा कांग्रेस सांसदहरूले कुर्सी तोडफोड गरेपनि बैठक कार्यतालिका बमोजिम नै सम्पन्न भएको हो। अब अर्को बैठक भोलि १२ बजे बस्ने भएको छ। प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङमा […]