काठमाडौं– अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य र बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा नदिने, बरु विश्वासको मत लिनलाई संसद फेस गर्ने मनस्थिति बनाएका छन्। नेकपा एमालेका प्रदेश सभा सदस्यमध्ये केहीले नवगठित नेकपा एकीकृत समाजवादी रोजेपछि आचार्य र शाक्य दुबै अल्पमतमा परेका हुन्। नेकपा एमालेको आन्तरिक विवादका बेला माधवकुमार नेपाल पक्षमा रहेका प्रदेश […]