देश/प्रदेश

पर्वतका ३२ सामुदायिक वनमा डढेलो
पर्वतका ३२ सामुदायिक वनमा डढेलो

पर्वत । गर्मीयाम शुरु भएसँगै देशका विभिन्न ठाउँमा आगलागीका घटना बढेका छन् । लामो समय खडेरी पर्नु र हावाहुरीलगायतका कारण आगलागीका घटना बढ्दै गएका हुन् । पर्वतमा यस वर्ष करीब २०० हेक्टरभन्दा बढी क्षेत्रफलको वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालयको तथ्यांकअनुसार पर्वतका करिब ३२ वटा सामुदायिक वनमा यसवर्ष आगलागी भएको छ । गर्मीसँगै […]

  • ३ years अगाडि
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट दुईजनाको मृत्यु
गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट दुईजनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट सोमबार दुईजनाको मृत्यु भएको छ । तनहुँ र कास्कीका एक-एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । तनहुँको शुक्लागण्डकी नगरपालिकाका ५१ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । ती पुरुषमा यही चैत २३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कास्कीको […]

  • ३ years अगाडि
देशकै ठूलो कालीगण्डकी बहुउद्देश्यीय आयोजना आगाडी बढाउन अध्ययन
देशकै ठूलो कालीगण्डकी बहुउद्देश्यीय आयोजना आगाडी बढाउन अध्ययन

पर्वत। पश्चिम नेपालकोे समृद्धिका लागि कालीगण्डकी नदी थुनेर विद्युत् निकाल्नका लागि यहाँका स्थानीय तहको पहलमा अध्ययन थालिएको छ । बागलुङ, पर्वत र गुल्मी जिल्लाबाट बग्ने कलीगण्डकी नदी थुनेर जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्ने लक्ष्यका साथ अहिले प्रारम्भिक अध्ययनपछि वातावरणीय प्रभाव मूल्याङ्कन गर्न थालिएको छ । विद्युत् विकास विभागले अध्ययनका लागि ग्लोबल टेण्डरमार्फत परामर्शदाताका रूपमा अष्ट्रेलियाको […]

  • ३ years अगाडि
बेनी– जोमसोम सडकमा थप दुई दिन सिधा यातायात बन्द
बेनी– जोमसोम सडकमा थप दुई दिन सिधा यातायात बन्द

म्याग्दी। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा बन्द हुने समय दुई दिन थपिएको छ । विस्फोटक पदार्थको प्रयोग गरेर स्तरोन्नति र विस्तारको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा सोमबार बसेको बैठकले चैत १९ गतेसम्म यातायात बन्द गर्ने निर्णय गरेको हो । यसअघि चैत १४ देखि १७ गतेसम्मलाई बेनी–जोमसोम सडकमा सिधा यातायात बन्द […]

  • ३ years अगाडि
बागलुङ घटना अपडेट : हराएका सबै युवा सम्पर्कमा
बागलुङ घटना अपडेट : हराएका सबै युवा सम्पर्कमा

बागलुङ र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा आइतबार दुई समूहबीच भएको ‘ग्याङ फाइट’मा हराइरहेका सबै जना सम्पर्कमा आएका छन् । उक्त घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु भएका युवाको शव बाग्लुङ बुर्तिवाङमा ल्याइएको छ । होलीको रङ दल्ने विषयमा झडप हुँदा निसीखोला गाउँपालिका– ७, राजकुतका ३६ वर्षीय प्रकाश कुँवर र २९ वर्षीय दीपक दमाईंको मृत्यु […]

  • ३ years अगाडि
बागलुङ घटना : कार्यकर्ता हत्या गर्नेलाई कारबाही गर्न कांग्रेसको माग
बागलुङ घटना : कार्यकर्ता हत्या गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

नेपाली कांग्रेसले आइतबार बागलुङमा होली खेल्ने क्रममा दुई जनाको मृत्यु हुने गरी भएको घटनाको अनुसन्धान गर्न सरकारसमक्ष माग गरेको छ । सो घटना योजनावद्ध र षडयन्त्रपूर्वक गराइएको हुन सक्ने भन्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको गहिरो अनुसन्धान र दोषीलाई अविलम्ब पक्राउ गर्न माग गरेका छन् । ‘बागलुङ जिल्लाको गुल्मी र प्यूठानसँगको […]

  • ३ years अगाडि
बागलुङ घटना :मृतकको शव परीक्षण हुँदै, प्रहरी टोली घटनास्थलमा
बागलुङ घटना :मृतकको शव परीक्षण हुँदै, प्रहरी टोली घटनास्थलमा

बागलुङ,  होली पूर्णिमाका अवसरमा लागेको मेलामा दोहोरो झडपपछि दुई युवाको मृत्युका विषयमा अनुसन्धान गर्न प्रहरी प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको घटनाका विषयमा अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलतर्फ लागेको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार घटना […]

  • ३ years अगाडि
जिल्ला समन्वय समिति खारेज गरे हुन्छ – मुख्यमन्त्री गुरुङ
जिल्ला समन्वय समिति खारेज गरे हुन्छ – मुख्यमन्त्री गुरुङ

पोखरा/प्रधानमन्त्री केपी शर्मा ओलीका प्रिय पात्र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार गठन भएलगत्तै अधिकार, स्रोत, साधन, कर्मचारीको व्यवस्थापन नगरिदिएको भन्दै पटक पटक संघको आलोचना गरे । प्रदेश सरकारको अधिकार कुण्ठित गर्ने संघ सरकारविरुद्ध पटाक्षेप हुनुपर्ने भन्दै सातै प्रदेशका मुख्यमन्त्रीको भेला गर्दा काठमाडौंमा १० रेक्टर स्कुलको भूकम्प गएको मुख्यमन्त्री गुरुङले पटक पटक बताउँदै आएका छन् […]

  • ३ years अगाडि
कोरोनाको त्रास बढ्यो, पर्वतमा मेला, महोत्सव र सभा/सम्मेलनमा कडाई
कोरोनाको त्रास बढ्यो, पर्वतमा मेला, महोत्सव र सभा/सम्मेलनमा कडाई

पर्वत : छिमेकी मुलुक भारतमा कोरोना महामारीको दोस्रो लहर देखिएपछि पर्वतमा कडाइ गरिएको छ। एकपछि अर्को मेला र महोत्सव भइरहेका बेला स्थानीय प्रशासनले कडा गरेको हो। भारतमा कोभिड–१९ को संक्रमण तीव्र फैलिएपछि नेपालमा पनि कोरोना फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै पर्वतमा कडाइ प्रशासनले जनाएको छ। नजिकिँदै गरेको होली र नयाँ वर्षलाई लक्षित गरी कोभिड–१९ को संक्रमणबाट […]

  • ३ years अगाडि
पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी बिजयी (सदस्यहरुको नामावली सहित)
पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी बिजयी (सदस्यहरुको नामावली सहित)

पर्वत – पर्वत उद्योग बाणिज्य संघको अध्यक्षमा गोपि अधिकारी निर्वाचित हुनुभएको छ । केहि वेर अघि सम्पन्न मतगणनामा अधिकारी १ हजार १६ मत प्राप्त गरी बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्दी शिव शर्मा पौडेलले ८ सय ९७ मत प्राप्त गर्नुभएको छ । अधिकारी १ सय १९ मतको अन्तरले बिजयी हुनुभएको छ । त्यसैगरी महिला सदस्यमा […]

  • ३ years अगाडि
फेकोफन पर्वतको अन्तरक्रिया कार्यक्रम सम्पन्न
फेकोफन पर्वतको अन्तरक्रिया कार्यक्रम सम्पन्न

पर्वत÷सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ पर्वतको आयोजनामा १ दिने स्थानीय महासंघ तथा सामुदायिक वन उपभोक्ता समूह परिचालन विषयक छलफल कार्यक्रम आईतबार कुस्मामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै महासंघका केन्द्रीय सचिब ठाकुर भण्डारीले वनलाई रोजगारीसँग जोड्न सकेमा समृद्धी हाँसिल गर्न सकिने बताए । उनले समुदायले वन व्यवस्थापन मात्रै गर्ने नभई त्यसबाट आय आर्जन […]

  • ३ years अगाडि
पर्वतको धाईरिङ र लामतुन नमूना कृषि गाउँको रुपमा छनौट
पर्वतको धाईरिङ र लामतुन नमूना कृषि गाउँको रुपमा छनौट

पर्वत । पर्वतको जलजला गाउँपालिका ७ धाईरिङ र महाशिला गाउँपालिका ४ लामतुन मूख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँको रुपमा छनौट भएका छन् । गण्डकी प्रदेश सरकारको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘एक स्थानीय तह एक नमूना कृषि गाउँ’ बनाउने अभियान अनुसार जिल्लाका दुई स्थानीय तहमा नमूना कृषि गाउँ घोषणा गरेको हो । गत वर्षसम्म कुश्मा […]

  • ३ years अगाडि