• होमपेज
  • तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ
गण्डकी प्रदेश

तास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

गोरखा । गाेरखामा तास खेलिरहेको अवस्थामा ८ जना प्रहरीले पक्राउ गरेको छ ।  गोरखा नगरपालिका-६ हरामटारीस्थित गणेश श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने ४४ वर्षीय बसन्त गुरुङ समेत ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे  ।

उनको घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ‍जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख २८ हजार ७ सय ३० रुपैँया र २ सय ८ पत्ती तास सहित पक्राउ गरेको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook