• होमपेज
  • पत्रकार महासंघ दक्षिण कोरिया शाखाको अध्यक्षमा किसन गौतम
द्रुत खबर बिशेष

पत्रकार महासंघ दक्षिण कोरिया शाखाको अध्यक्षमा किसन गौतम

कमला केसी, दक्षिण कोरिया ।
पत्रकार महासंघ दक्षिण कोरिया शाखाको साताै अधिवेशन भब्यताका साथ आइतबार राजधानी साैलमा सम्पन्न भएको छ।

दक्षिण कोरियाका लागि कार्यवाहक नेपाली राजदुत राम सिंह थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जुम मार्फत पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पाेख्रेलकाे विषेश आतिथ्यता रहेको थियोे ।

विज्ञापन

कार्यक्रममा एनआरएनएका केन्द्रीय अध्यक्ष कुल आचार्य , नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका लागि केन्द्रिय प्रतिनिधि तथा केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवाल, एनआरएनएका देवी बस्नेत, सहकोषाध्यक्ष यज्ञराज सुवेदी, कोरिया अध्यक्ष दिपक पुन लगाएतकाे प्रवासी मजदुर युनियन एमटियुका अध्यक्ष उदय राई, महासचिव मधुसूदन ओझा,नेपाली जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्री लगाएतकाे उपस्थिति रहेको थियोे ।

रुद्र शर्माको नेतृत्वमा पत्रकार महासंघका पूर्व अध्यक्ष अशाेक मैनाली र गिरीराज कुँवर सहभागी निर्वाचन समितिले सप्पन्न गराएको अधिबेशनमा पदाधिकारीहरु अध्यक्षमा किसन गौतम, वरिष्ठ उपाध्यक्ष सन्ताेष खड्का , उपाध्यक्ष बिक्रम बज्यु, उपाध्यक्ष केशव पाेखरेल ,महासचिवमा बासुदेव भट्ट , सचिवमा कमला केसी र काेकिल पाैडेल रहेका छन त्यसैगरि काेषाध्यक्षमा प्रमिला बुढाथोकी ,सदस्यमा राज कुमार तामाङ ,विशाल श्रेष्ठ र सन्दिप गिरी निर्वाचित भएका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook