काठमाडौं । कोरोना भाइरस(कोभिड–१९)को जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले अति प्रभावित यी १४ जिल्लामा संचालिक विद्यालयमा नजान विद्याथीहरुलाई अपील गरेको छ ।
संक्रमण निरन्तर बढेको भन्दै मन्त्रालयले विज्ञप्ति जारी गर्दै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ जिल्लामा संचालित विद्यालयमा नजान अपील गरेको हो ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु