पर्वत : पर्वत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही पुस आठ गतेबाट सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पर्वतको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका सात ओटा स्थानीय [...]
पर्वत/पर्वतको मोदी गाउँपालिकाले प्रथम गाउँपालिका अध्यक्ष कप २०८२ गर्ने भएको छ । जस अन्तर्गत पर्वत जिल्लाका अन्तर पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता संचालन हुने गाउँपालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ [...]
पर्वत-पर्वत जेसीजको आयोजनामा यहीँ २०८२ भदौ ५,६ र ७ गते कुश्मामा राष्ट्रिय स्तरको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । सनिबार कुश्मामा पत्रकार सम्मेलन गरि उक्त फुटबल [...]
पर्वत, बर्राचौर । पर्वत जिल्लाको बर्राचौरमा जन्म भई हाल अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्दै आएका समाजसेवी तथा पत्रकार बैकुण्ठ गिरीले बर्राचौर युवा क्लबलाई भलिबल खेलको पोशाक (जर्सी) सहयोग गरेका छन्। स्थानीय [...]
पर्वत– जिल्ला खेलकुद विकास समिति पर्वतको अध्यक्षमा जंगबहादुर पुन बुद्ध मनोनित हुनुभएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं. ४ हलहलेका पुनलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री [...]
पर्वत– पर्वत उद्योग वाणिज्य संघको ४२ औँ साधारणसभा तथा ४९ औं वार्षिकोत्सबको अबसरमा आयोजित मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ पर्वतले हात पारेको छ । पर्वत उद्योग बाणिज्य संघ [...]
फेसबुक प्रतिक्रियाहरु