काठमाडौं, ३१ साउन । नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका एक–१ गरी थप ३ जनाको मृत्यु भएको हो । डा. गौतमका अनुसार कपिलवस्तुको मायादेवी–७ का ४० वर्षीय पुरुषको शनिबार […]