• होमपेज
  • घाँस काट्न जाँदा भीरबाट खसेर पर्वतका एक युवाको मृत्यु
कुश्मा नगरपालिका

घाँस काट्न जाँदा भीरबाट खसेर पर्वतका एक युवाको मृत्यु

पर्वत/पर्वतको कुस्मा नगरपालिका वडा नं १ पाङमा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
भीरमा घाँस काट्ने क्रममा मंगलबार बिहान ७.३० बजेको समयमा खसेर घाइते भएका २८ बर्षिय गणेश अर्यालको ज्यान गएको हो ।
घाइते अर्याललाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पुर्‍याउँदा मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी दिनुभयो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook