पर्वत बिशेष

देश भरका महिलाहरुको शिर उँचो हुने गरि काम गर्नेछु–अध्यक्ष शर्मा
देश भरका महिलाहरुको शिर उँचो हुने गरि काम गर्नेछु–अध्यक्ष शर्मा

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पर्वत जिल्ला मोदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट हिरादेबी शर्मा निर्वाचित हुनुभएको हो । राजनीतिक दलहरुले महिलालाई उपाध्यक्ष पदमा मात्रै निर्वाचन लडाउने गरेको भएपनि पर्वतको मोदी गाउँपालिकामा भने शर्माले अध्यक्षमा नै निर्वाचन लडेर बिजय हुँदै मोदी गाउँपालिकाको आगामी ५ वर्षको नेतृत्व सम्हाल्नुभएको छ । राजनीतिसँगै शिक्षक सेवामा समेत […]

  • ३ years अगाडि
पर्वतका स्थानीय तहको बजेट पास, आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजना
पर्वतका स्थानीय तहको बजेट पास, आर्थिक रुपमा आत्मनिर्भर बनाउने योजना

पर्वत असार १० गते । जिल्लाको मोदी गाउँपालिकाको ११ औं गाउँ सभाले आगामी आर्थिक बर्ष २०७९÷०८०को लागि रु. ७३ करोड ५२ लाख ५३ हजार बजेट पारित गरेको छ । गाउँपालिकाको ११ औं गाउँ सभाले उक्त बजेट पारित गरेको हो । बजेटमा कुल बजेट मध्ये रु.४८ करोड ६९ लाख पुँजीगत बजेट रहेको छ भने चालुतर्फ रु. […]

  • ३ years अगाडि
अनुदानका लागि शुरु गरिएका फर्म अलपत्र
अनुदानका लागि शुरु गरिएका फर्म अलपत्र

गणेश पौडेल पर्वत, असार ७ गते । व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) बाट डेढ करोड रुपियाँ अनुदान पाएको पर्वतको महाशीला गाउँपालिकाको नमुना बाख्रा फर्म अनुदान पाएको एक वर्षपछि अलपत्र भयो । महाशीला १ होश्राङ्दीमा बाख्राको स्रोतकेन्द्रको रुपमा विकास गराउन भन्दै सञ्चालनमा आएको बाख्रा फर्म एक वर्षपछि अलपत्र परेको हो । २०७४ सालमा आयोजनाबाट अनुदान पाएको […]

  • ३ years अगाडि
पर्वतका १५ वडाको मत परिणाम आयो, कस्को कति ?
पर्वतका १५ वडाको मत परिणाम आयो, कस्को कति ?

पर्वत । पर्वतमा १५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम सार्वजनिक भएका १५ वडामध्ये नेकपा एमालेले १३ र गठबन्धन २ वटा वडामा विजयी भएको छ । सार्वजनिक भएको मत परिणामअनुसार जलजला गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ मा एमालेका उम्मेदवारले जीत हात पारेका छन् । तीमध्ये एमाले तीनवटा वडामा […]

  • ३ years अगाडि
कालो धन सेतो बनाउन उप मेयरको उम्मेदवारी, करिब ३ करोड अकुत सम्पत्ती आर्जन गरेर राजनीतिमा
कालो धन सेतो बनाउन उप मेयरको उम्मेदवारी, करिब ३ करोड अकुत सम्पत्ती आर्जन गरेर राजनीतिमा

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएका बेला विभिन्न स्थानीय तहहरुमा दलहरुले उठाएका उम्मेदवारहरुका राम्रा र नराम्रा पाटाहरु पनि सार्वजनिक हुन थालेका छन् । राम्रा त त्यसै पनि समाजमा चिनिएकै हुन्छन् । त्यसैले पनि स्थानीय निकायको निर्वाचनमा मतदाताले पार्टी भन्दा पनि उम्मेदवार हेर्छन् भन्ने गरिन्छ । निर्वाचन आयोगले निर्वाचनका बेला निश्चित अवधिमा दल तथा स्वतन्त्र उम्मेदवारहरुका […]

  • ३ years अगाडि
एमालेका गढ भत्काउँदै एकिकृत समाजवादी, दुर्लुङमा पनि एकीकृत समाजवादीको वडा कमिटि गठन
एमालेका गढ भत्काउँदै एकिकृत समाजवादी, दुर्लुङमा पनि एकीकृत समाजवादीको वडा कमिटि गठन

कुश्मा नगरपालिका-३, दुर्लुङमा नेकपा (एकीकृत समाजवादी)को वडा कमिटी गठन गरिएको छ । पर्वतका एमाले सांसद पदम गिरिको वाड समेत रहेको दुर्लुङ्गमा पुराना बामपंथी नेता ढुनबहादुर गुरुङको अध्यक्षतामा समाजवादीको वडा कमिटी गठन गरिएको एकीकृत समाजवादी पर्वतका उपसचिव सन्तोष न्यौपानेले बताउँनुभयो । कमिटीको उपाध्यक्ष क. सुस्मिता नेपाली, सचिवमा क. सदिच्छा पोख्रेल लगायत १५ सदस्यीय वाड कमिटी गठन […]

  • ३ years अगाडि
पर्वतमा नेकपा एकीकृत समाजवादी निकट मुस्लिम इतिहात संगठन निर्माण
पर्वतमा नेकपा एकीकृत समाजवादी निकट मुस्लिम इतिहात संगठन निर्माण

पर्वत / नेकपा एकीकृत समाजवादी पर्वतले जिल्लामा रहेका मुस्लिम समुदायको संगठन मुस्लिम ईतिहात संगठन निर्माण गरेको छ । शनिबार सम्पन्न मुस्लिम समुदायको भेलाले रम्जान अलीको अध्यक्षतामा १७ सदस्यीय कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा जुलिना बेगम र इब्रहीम खलिल, सचिबमा फारुक दिन मिया, सह सचिबमा सद्धाम हुसैन र कोषाध्यक्षमा मुख्तार मिया रहेकाछन् । कमिटिको […]

  • ३ years अगाडि
कुश्मा नगरपालिकामा नेकपा एसको संगठन विस्तार तिव्र
कुश्मा नगरपालिकामा नेकपा एसको संगठन विस्तार तिव्र

पर्वत/पर्वतको कुस्मा नगरपालिकाका वडाहरुमा नेकपा एकीकृत समाजवादीको संगठन बिस्तार अभियानले तिव्रता पाएको छ । शनिबार कुश्मा बजार भित्रका ३ वटा वडाहरुमा वडा कमिटि गठन भएको हो । कुस्मा नगरपालिका वडा नं. ५ मा गौतम श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटिको गठन गरिएको छ भने वडा नं. ६ मा धर्मराज गुरुङको अध्यक्षतामा ९ सदस्यीय कमिटि गठन […]

  • ३ years अगाडि
पिडाल्ना – काफलबोट सडकको उद्घाटन
पिडाल्ना – काफलबोट सडकको उद्घाटन

पर्वत : पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट र वडा नं. ३ दुर्लुङमा पर्ने पिडाल्ना, भिराहथाप्ला, धारापानी, काफलबोट सडक उद्घाटन गरिएको छ। गण्डकी प्रदेश सरकारले विनियोजन गरेको पाँच लाख रुपैयाँ बजेटबाट निर्माण गरिएको सडकको नेकपा माओवादी केन्द्र कुश्मा नगर कमिटीका अध्यक्ष शंकर गिरीले उद्घाटन गरेका हुन। सो अवसरमा बोल्दै गिरीले सडक सहित खानेपानी शिक्षा लगायतको क्षेत्रको विकासका […]

  • ३ years अगाडि
पर्वतको पैंयु ४ हुवासमा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन
पर्वतको पैंयु ४ हुवासमा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन

पर्वत-पर्वतको पैंयु गाउँपालिका वडा नं. ४ हुवासमा नेकपा एकीकृत समाजवादीको वडा कमिटी गठन गरिएको छ । शुक्रबार  वडाको भेला आयोजना गरि  सीता न्यौपानेको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरिएको हो । कमिटीको उपाध्यक्षमा घनश्याम बसेल, सचिव रेशम बसेल र उपसचिवमा कमल बसेल चयन हुनुभएको छ । कमिटी गठन कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका केन्द्रिय […]

  • ३ years अगाडि
नगरसभा सफल भएको उपलक्ष्यमा पर्वतको एक स्थानीय तहले दियो सार्वजनिक विदा
नगरसभा सफल भएको उपलक्ष्यमा पर्वतको एक स्थानीय तहले दियो सार्वजनिक विदा

पर्वत । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा समेत विवादित निर्णय गर्ने भने छोडेका छैनन्। सामान्य र असान्र्दभिक विषयमा समेत सार्वजनिक विदा दिने स्थानीय तहको प्रतिस्पर्धाकै बीचमा  पर्वतको एक स्थानीय तहले नगर सभा सम्पन्न भएको अवसरमा सार्वजनिक बिदा दिएको छ। फलेवास नगरपालिकाले १०औं नगरसभा सम्पन्न भएको अवसर पारी आज बिहीबारका लागि सार्वजनिक बिदा दिएको […]

  • ३ years अगाडि
पर्वत अस्पतालको सेवा सुधार, म्याग्दीले नसकेको शल्यक्रिया पर्वत अस्पतालमा
पर्वत अस्पतालको सेवा सुधार, म्याग्दीले नसकेको शल्यक्रिया पर्वत अस्पतालमा

पर्वत÷सुत्केरी व्याथाले च्यापेपछि म्याग्दी मालिका गाउँपालिका वडा नं. ४ की २१ वर्षकी तोरण पटेल म्याग्दी जिल्ला अस्पतालमा पुगिन् । म्याग्दी अस्पतालमा सबै परिक्षण सकेपछि बच्चाको मुटुको धड्कन बढेको भन्दै चिकित्सकहरुले अपरेशन गर्नुपर्ने बताए । अस्पतालमा विद्युत आपूर्तीमा समस्या भएपछि अपरेशन गर्न नसकिने जानकारी दिए । तत्कालै बाग्लुङ जिल्ला अस्पताल लैजान सल्लाह दिए । बाग्लुङ अस्पतालमा […]

  • ३ years अगाडि