पर्वत ।पर्वत जिल्ला अस्पतालले उपचारका लागि सुबिधा थप्ने क्रममा पछिल्लो समय आईसियु, भेन्टिलेटर र अक्सिजन प्लान्ट थप गरेको छ । अस्पतालले गण्डकी प्रदेश सरकारको सहयोगमा ३–३ बेड क्षमताको आइसियु र भेन्टिलेटर तथा अक्सिजन प्लान्ट स्थापना गरेको हो । पर्वत जिल्ला अस्पतालमा आइसियु, भेन्टिलेटर तथा अक्सिजन प्लान्ट स्थापना भएपछि पोखरा, काठमाडौँ बिरामी पठाउनुपर्ने अवस्थाको अन्त्य गर्न […]