कुश्मा नगरपालिका

कुश्माको शालग्राम शिला चितवनको माडीमा
कुश्माको शालग्राम शिला चितवनको माडीमा

पर्वत । धार्मिक पर्यटन विकास गर्न पर्वत जिल्लाको कुश्मा नगरपालिमा स्थित कालीगण्डकी नदीबाट शालग्राम शिला चितवनको माडीमा लगिएको छ । माडी नगरपालिकाले कुश्मा नगरपालिकासंग सहकार्य गरेर नदीमा रहेको शालिग्राम शिला लगेको हो । सोमबार नदी किनारमा कुश्मा नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख स्वस्थानी रिजालले माडी नगरपालिकाका नगरप्रमुख तारा कुमारी काजी महतोलाई विशेष धार्मिक पुजा विधि […]

  • २ years अगाडि
ठूलीपोखरीमा शुभकामना आदानप्रदान
ठूलीपोखरीमा शुभकामना आदानप्रदान

पर्वत । पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरी वडा कार्यालयको आयोजनामा विजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । वडा भित्र रहेका विभिन्न राजनीतिक दल, जनप्रतिनिधी, सरकारी कार्यालय तथा वडावासी नागरिकहरुको उपस्थितीमा शुभकामना आदान प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष झलक प्रसाद रिमालले नेपालीहरुका महान चाडवाडहरुले आपसी भाईचारा अभिबृद्धी […]

  • २ years अगाडि
स्थानीय तहका कर्मचारी आन्दोलनमा, कुश्मा नगरपालिकाको काम ठप्प
स्थानीय तहका कर्मचारी आन्दोलनमा, कुश्मा नगरपालिकाको काम ठप्प

पर्वत ।  पर्वतको कुश्मा नगरपालिकामा कार्यरत कर्मचारीहरुले विभिन्न माग राखी आन्दोलन गरेका छन् । शुक्रबार नगरपालिकामा धर्ना दिएर उनीहरुले आन्दोलन गरेका हुन् । कर्मचारीहरुले सङ्घीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहकै कर्मचारी हुनुपर्ने, अन्तरस्थानीय तहका कर्मचारीको सरुवामा दोहोरो सहमति आवश्यक नपर्ने लगायतका माग राखी उनीहरू आन्दोलन […]

  • २ years अगाडि
६ दिनसम्म फेला परेनन् तमादी खोलामा बेपत्ता भएका बागलुङका डम्बर
६ दिनसम्म फेला परेनन् तमादी खोलामा बेपत्ता भएका बागलुङका डम्बर

पर्वत : जिल्लाको कुश्मा नगरपालिका ७ र ८ को सिमानामा रहेको तमादी खोलामा आएको बाढीमा परेर बेपत्ता भएका बागलुङको ताराखोला गाउँपालिका–३ का ५० वर्षीय डम्मरबहादुर थापा छैटौँ दिनसम्म पनि भेटिएका छैनन्। गत असोज १३ साँझ बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ६२१३ नम्बरको जीप मध्यपहाडी लोकमार्गअन्तर्गत तमादी खोलामा रोकिएको वेलामा अचानक आएको बाढीले बगाएको थियो। जिपमा […]

  • २ years अगाडि
बाटुलेचौरमा तीज मेला हुने
बाटुलेचौरमा तीज मेला हुने

पर्वत । पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरीमा रहेको ऐतिहाँसिक बाटुलेचौर मन्दिरमा तीज मेला हुने भएको छ । लामो समयदेखि रोकिएको तीज मेलालाई जगेर्ना गर्ने उद्देश्यले मन्दिर व्यवस्थापन समितिको आयोजना र स्थानीय वडा कार्यालयको सहयोगमा मेला हुने भएको हो । मेलामा राष्ट्रिय एवम् स्थानीय कलाकारको प्रस्तुती, खुला तीज गित प्रतियोगिता, नृत्य प्रतियोगित लगायतका कार्यक्रम हुने आयोजकले […]

  • २ years अगाडि
६ शिक्षकलाई ११ विद्यार्थी
६ शिक्षकलाई ११ विद्यार्थी

पर्वतका सामूदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या घट्दै जान थालेको छ । कतिपय विद्यालयमा कक्षा नै खाली भएको समेत देखिएको छ । अभिभावकको अंग्रेजी मोह, बसाईसराई, जन्मदरमा कमी, अभिभावक बजारमा बसेर सन्तती लाई बजारमै पढाउने कारण गाउँका विद्यालयमा विद्यार्थी घट्दै गएको पाईएको छ । दुर्गम ठाउँमा मात्रै नभएर सुगम ठाउँमा पनि विद्यालय खाली हुन थालेको देखिन्छ । […]

  • २ years अगाडि
कुश्मा नगरपालिका भित्रका विद्यालयलाई एकीकृत सूचना प्रणालीमा ल्याइने
कुश्मा नगरपालिका भित्रका विद्यालयलाई एकीकृत सूचना प्रणालीमा ल्याइने

पर्वतको कुश्मा नगरपालिकाको आयोजनामा नगरपालिकाभित्रका विद्यालयलाई एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धि सहजीकरण गरिएको छ । विद्यालयका बिभिन्न तथ्याङ्कहरुलाई एकीकृत रुपमा व्यवस्थापन गर्नका लागि देशैभर कार्यान्वयनमा रहेको इमिस सफ्टवेयरमा तथ्याङ्क प्रविष्ट गर्ने र तिनीहरुलाई व्यवस्थापन गर्नका लागि दुई दिने सहजीकरण गरीएको हो । जेठ २९ र ३० मा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको लागि […]

  • २ years अगाडि
विभिन्न माग राखि माध्यमिक विद्यालय शिक्षक युनियन पर्वतले गरायो सरकारको ध्यानाकर्षण
विभिन्न माग राखि माध्यमिक विद्यालय शिक्षक युनियन पर्वतले गरायो सरकारको ध्यानाकर्षण

पर्वत/ माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन) ले पर्वतका सात वटै स्थानीय तह र जिल्ला शिक्षा समन्वय ईकाई पर्वतमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।  युनियनले विभिन्न १६ बुँदे माग सहित ध्यानाकर्षण गराएको हो । ध्यानाकर्षण पत्रमा उच्च माध्यामिक विद्यालयमा अध्यापन गर्ने शिक्षकहरु लामो समयसम्म अस्थायी दरबन्दीमा रहेका तर, सरकारले हालसम्म स्थायी गर्ने कुनै कार्य अगाडी नबढाएको […]

  • २ years अगाडि
नेपाल स्काउट कुश्माको दिक्षान्त समारोह सम्पन्न
नेपाल स्काउट कुश्माको दिक्षान्त समारोह सम्पन्न

नेपाल स्काउट स्थानीय स्काउट कार्यालय कुश्मा नगरपालिकाको आयोजनामा स्थानीय प्रमुख संरक्षक एवं स्काउट प्रमुखलाई दिक्षित गरिएको छ भने अग्रज स्काउटलाई सम्मान तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल स्काउटको कुश्मा नगर स्तरिय समितिले प्रमुख संरक्षक तथा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी र उपप्रमुख स्वस्थानी रिजाल, कुश्मा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत चण्डिका पौडेल र शिक्षा, […]

  • २ years अगाडि
पर्वतको ठूलीपोखरीमा भोलिदेखि ३ दिने बृहत् स्वास्थ्य शिबिर संचालन हुने
पर्वतको ठूलीपोखरीमा भोलिदेखि ३ दिने बृहत् स्वास्थ्य शिबिर संचालन हुने

पर्वत- पर्वतको कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा भोली फागुन २१ गतेदेखि आयोजित बृहद विशेषज्ञ स्वास्थ्य शिविरको तयारी पुरा भएको छ । निजामती सेवा दिवसको अवसर पारेर निजामती कर्मचारी अस्पताल काठमाण्डौको आयोजना तथा कुश्मा नगरपालिकाको सहआयोजनामा ठुलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा संचालन हुने शिविरको सवैजसो तयारी पुरा भएको वडा नं. १२ का वडा अध्यक्ष झलक रिमालले […]

  • २ years अगाडि
भुतपुर्व विद्यार्थीको पहलमा वडाका सबै प्रावि शिक्षकलाई मन्टेश्वरी तालिम
भुतपुर्व विद्यार्थीको पहलमा वडाका सबै प्रावि शिक्षकलाई मन्टेश्वरी तालिम

पर्वत पर्वत फागुन ६ गते । बाल कक्षा र प्राथमिक तहका विद्यार्थीको सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यले पर्वतको ठुलीपोखरीका आधारभूत तहका शिक्षक र बाल बिकास केन्द्रका सहजकर्ताहरुलाई मन्टेश्वरी तालिम प्रदान गरिएको छ । पर्वतको कुश्मा नगरपालिका१२ ठुलीपोखरीमा रहेको जनता सुदर्शन माद्यामिक विद्यालयमा अध्याय गरेका २०५१ सालको एसएलसी ब्याचका भुपु विद्यार्थीहरुको पहलमा सो तालिम प्रदान गरिएको हो […]

  • २ years अगाडि
व्यापारीको अतिक्रमणमा कुश्माको फुटपाथ
व्यापारीको अतिक्रमणमा कुश्माको फुटपाथ

पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारको मुख्य सडक मानिने शिवालय चोकदेखि प्रगति चोकसम्मको सडकमा पसलहरुले अतिक्रमण गरि सामान राख्दा पैदलयात्रीलाई हैरानी भएको छ । कुश्मा नगरपालिकाले सडक अस्तव्यस्त हुँदासमेत चासो नदेखाउँदा ट्राफिक प्रहरीलेसमेत हटाउन सकेको छैन । बजारका मुख्य क्षेत्रहरुमा एकतर्फी पार्किङ गरिएको भएपनि व्यापारीहरुले फुटपाथमा सामान राखिदिँदा पैदलयात्री मर्कामा परेका छन् । साँघुरो सडकमा […]

  • ३ years अगाडि