द्रुत खबर बिशेष

युथ फोर्सको ‘काउन्टर’ मा अखिल फोर्स
युथ फोर्सको ‘काउन्टर’ मा अखिल फोर्स

काठमाडौं । दुई दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले पनि अखिल फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको हो । अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीका अनुसार अनुसार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो […]

  • ४ years अगाडि
ओलीको प्रेस सल्लाहकार भएका बरिष्ठ पत्रकार अर्यालले भने ओलीलाई साईजमा ल्याउनुहोस्
ओलीको प्रेस सल्लाहकार भएका बरिष्ठ पत्रकार अर्यालले भने ओलीलाई साईजमा ल्याउनुहोस्

केपी ओली प्रधानमन्त्री हुनासाथ ०७४ मा प्रेस सल्लाहकार नियुक्त वरिष्ठ पत्रकार कुन्दन अर्यालले अब केपी ओलीलाई खास आकारमा ल्याउनु र पार्टीको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताएका छन् । पत्रकार भीमसेन राजवाहकले सोमबार दिउँसो लेखेको फेसबुक स्ट्याटसमाथि टिप्पणी गर्दै अर्यालले त्यस्तो भनेका हुन् । भीमसेनले लेखेका थिए, ‘सर्वोच्चद्वारा प्रतिनिधिसभा पुनःस्थापना । देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि […]

  • ४ years अगाडि
माधव नेपाललाई ‘सुरक्षा थ्रेट’
माधव नेपाललाई ‘सुरक्षा थ्रेट’

काठमाडौं, ३० असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई सुरक्षा थ्रेट बढेको छ । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीका समर्थकहरुबाट सुरक्षा थ्रेट बढेको हो । नेपालको कोटेश्वरस्थित निवास घेर्ने देखि त्यही पुगेर पुत्ला जलाउने सम्मको कार्य ओलीनिकट युवा संघका कार्यकर्ताले गर्न थालेका छन् । उनलाई ओलीले ‘गद्दार’ घोषणा गरेका छन् । योसँगै ओलीनिकट […]

  • ४ years अगाडि
एमाले सांसद तथा पूर्वमन्त्री बस्नेतले गण्डकी प्रदेशसभामा यसरी फाले टेबल
एमाले सांसद तथा पूर्वमन्त्री बस्नेतले गण्डकी प्रदेशसभामा यसरी फाले टेबल

पोखरा । बुधबार गण्डकी प्रदेश सभामा बजेट पारित गर्ने कार्यसूची थियो । तर प्रमुख प्रतिपक्ष नेकपा एमालेले आफूहरुले अघि सारेका १० बुँदे माग पूरा नभए सदन चल्न नदिने अडान राखेर लगातार अवरुद्ध  गरेका थिए । तर सरकारले उनीहरुका माग अहिले पूरा गर्न नसकिने भन्दै बजेट पारितको प्रयास गरेपछि एमालेले नाराबाजी गर्दै सदन अवरुद्ध गरेको थियो […]

  • ४ years अगाडि
गृहमन्त्रीको एक्सन : ओली सरकारको निर्णय अनुसार गरिएका एआइजी सरुवा नगर्न निर्देशन
गृहमन्त्रीको एक्सन : ओली सरकारको निर्णय अनुसार गरिएका एआइजी सरुवा नगर्न निर्देशन

काठमाडौं : गृह मन्त्रालयले हालै भएको पाँच जना एआइजीको सरुवा तत्कालै रोक्न निर्देशन दिएको छ। नयाँ सरकार परिवर्तनसँगै मंगलवार गृह मन्त्रालयको जिम्मेबारी सम्हालेका गृहमन्त्री बालकृष्ण खाँडले एआइजीको सरुवा रोक्न निर्देशन दिएपछि गृहले प्रहरी प्रधान कार्यालयलाई तत्काल सरुवा नगर्न निर्देशन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को बैठकले एआइजी सरुवा गर्ने निर्णय गरेको थियो। सोही अनुसार […]

  • ४ years अगाडि
कृषि ज्ञान केन्द्र पर्वतको प्रगति झण्डै ९० प्रतिशत
कृषि ज्ञान केन्द्र पर्वतको प्रगति झण्डै ९० प्रतिशत

पर्वत/कृषि ज्ञान केन्द्र पर्वतले चालु आर्थिक वर्ष २०७७/०७८ मा ८९ दशमलव ७ प्रतिशत वित्तिय प्रगति हाँसिल गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा गरेका प्रगतिको मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक सुनुवाई गरेर जानकारी गराएको हो । केन्द्रमा चालुतर्फ ४ करोड ८९ लाख १० हजार र पूँजीगततर्फ २ करोड १६ लाख रुपैयाँ बजेट रहेको थियो । जस […]

  • ४ years अगाडि
७६ (५) अनुसार नै देउवाले लिए प्रधानमन्त्रीको शपथ
७६ (५) अनुसार नै देउवाले लिए प्रधानमन्त्रीको शपथ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीलतनिवासमा सपथ खुवाएकी हुन् । यसअघि, देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएपछि देउवाले त्यसमा आपत्ति जनाएका थिए । पत्रको भाषाबारे विवाद भएपछि शपथग्रहण कार्यक्रम दुई घण्टा धकेलिएको थियो ।​नवनियुक्त प्रधानमन्त्री देउवालाई संविधानको धारा […]

  • ४ years अगाडि
प्रधानमन्त्रीले संकटकाल लगाउने प्रस्ताव गरेपछि प्रधानसेनापतिद्वारा अस्विकार
प्रधानमन्त्रीले संकटकाल लगाउने प्रस्ताव गरेपछि प्रधानसेनापतिद्वारा अस्विकार

काठमाडौं । सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि नेपालको संविधान ट्रयाकमा आएको छ । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई फेरी अस्थिरतामा लाने कोशिस गरेका छन् । उनले राष्ट्रपति विद्यादेवि भण्डारीलाई संकटकाल लगाउन उक्साएको स्रोतले जनाएको छ । सर्वोच्च अदालतको परमादेशलाई राष्ट्रपति […]

  • ४ years अगाडि
मंगलबार पाँच बजे देउवाले प्रधानमन्त्रीको शपथ लिने
मंगलबार पाँच बजे देउवाले प्रधानमन्त्रीको शपथ लिने

सर्वोच्चको आदेशले प्रधानमन्त्रीमा नियुक्त हुन लागेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार पाँच बजे प्रधानमनत्रीको शपथ लिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै राष्ट्रपतिलाई राजीनामा बुझाएपछि राष्ट्रपति कार्यालयले देउवालाई शपथ गराउने तयारी गरेको हो । सोमबार बसेको विपक्षी गठबन्धनको बैठकले देउवाको नेतृत्वमा पाँच सदस्यीय मन्त्रिमण्डल बनाउने निर्णय गरेको छ ।

  • ४ years अगाडि
एमालेका २३ सांसदलाई कारबाही नगर्न सर्वोच्चको आदेश
एमालेका २३ सांसदलाई कारबाही नगर्न सर्वोच्चको आदेश

सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले निवेदकको माग बमोजिम आदेश दिएको हो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए। त्यसमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २३ सांसदले हस्ताक्षर गरेका थिए। नयाँ सरकार गठन नहुँदासम्म एमालेका २३ सांसदलाई कारबाही नगर्न उनीहरूले माग गरेका थिए। निवेदकको माग बमोजिम सर्वोच्च अदालतको […]

  • ४ years अगाडि
राष्ट्रपतिलाई सर्वाेच्चको परमादेश- देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्नू
राष्ट्रपतिलाई सर्वाेच्चको परमादेश- देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्नू

काठमाडाैं- सर्वाेच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई परामदेश जारी गरेको छ। सोमबार प्रतिनिधि सभा विघटन मुद्दामा फैसला सुनाउँदै सर्वाेच्च अदालतले देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश  जारी गरेको हो। देउवाले राष्ट्रपतिले तोकेको समयभित्रै जेठ ७ गते १४९ जना सांसद्को हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका थिए। तर, देउवाको दाबी […]

  • ४ years अगाडि
अदालतलाई प्रभावित गर्ने सहमति मान्न सकिदैन – माधव नेपाल
अदालतलाई प्रभावित गर्ने सहमति मान्न सकिदैन – माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अदालत प्रभावित हुनेगरी कुनैपनि सहमति र सम्झौता नगर्ने स्पष्ट पारेका छन् । एमाले वार्ता टोलीका सदस्यहरु आइतवार विहान नेपाल निवास कोटेश्वर पुगेका थिए । कोटेश्वर पुगेका वार्ता टोलीका सदस्यहरुलाई सर्वाेच्च अदालतमा बुझाइएको हस्ताक्षर फिर्ता नहुँने र अदालतलाई प्रभावित गर्नेगरी कुनैपनि सहमति नगर्न निर्देशन दिएका छन् । सम्मानजनक […]

  • ४ years अगाडि