द्रुत खबर बिशेष

पर्वतमा नेकपा एकीकृत समाजवादी निकट मुस्लिम इतिहात संगठन निर्माण
पर्वतमा नेकपा एकीकृत समाजवादी निकट मुस्लिम इतिहात संगठन निर्माण

पर्वत / नेकपा एकीकृत समाजवादी पर्वतले जिल्लामा रहेका मुस्लिम समुदायको संगठन मुस्लिम ईतिहात संगठन निर्माण गरेको छ । शनिबार सम्पन्न मुस्लिम समुदायको भेलाले रम्जान अलीको अध्यक्षतामा १७ सदस्यीय कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा जुलिना बेगम र इब्रहीम खलिल, सचिबमा फारुक दिन मिया, सह सचिबमा सद्धाम हुसैन र कोषाध्यक्षमा मुख्तार मिया रहेकाछन् । कमिटिको […]

  • ४ years अगाडि
कुश्मा नगरपालिकामा नेकपा एसको संगठन विस्तार तिव्र
कुश्मा नगरपालिकामा नेकपा एसको संगठन विस्तार तिव्र

पर्वत/पर्वतको कुस्मा नगरपालिकाका वडाहरुमा नेकपा एकीकृत समाजवादीको संगठन बिस्तार अभियानले तिव्रता पाएको छ । शनिबार कुश्मा बजार भित्रका ३ वटा वडाहरुमा वडा कमिटि गठन भएको हो । कुस्मा नगरपालिका वडा नं. ५ मा गौतम श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटिको गठन गरिएको छ भने वडा नं. ६ मा धर्मराज गुरुङको अध्यक्षतामा ९ सदस्यीय कमिटि गठन […]

  • ४ years अगाडि
भीम रावललाई संसदमा बोल्न दिएको भन्दै सभामुखसँग एमालेको आपत्ति
भीम रावललाई संसदमा बोल्न दिएको भन्दै सभामुखसँग एमालेको आपत्ति

प्रतिनिधिसभा बैठकमा भीम रावललाई बोल्न दिएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ। आइतबार बसेको संसद् बैठकमा एमाले सांसद रावलले एमसिसी सम्झौता संसदमा टेबुल भएको भन्दै विरोधमा आफ्ना धारणा राखेका थिए। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटालाई भेटेर रावललाई दलीय आधारमा बोल्न दिएको भन्दै आपत्ति जनाएका हुन्। सभामुखसमक्ष नेकपा एमालेको तर्फबाट निर्वाचित सांसदलाई दलीय सहमति […]

  • ४ years अगाडि
सबै काम ‘फास्ट ट्र्याक’ बाट गर्नुपर्दा चुनाव खर्च बढ्छ : निर्वाचन आयाेग
सबै काम ‘फास्ट ट्र्याक’ बाट गर्नुपर्दा चुनाव खर्च बढ्छ : निर्वाचन आयाेग

काठमाण्डाै – आउँदाे स्थानीय तहको चुनावमा विगतको तुलनामा खर्च बढ्ने निर्वाचन आयोगले बताएको छ । आज मङ्गलवारकाे कुराकानीमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विगतको चुनावकाे तुलनामा आउँदाे वैशाख ३० गते गरिने स्थानीय तहको चुनावमा खर्च बढ्ने बताउनुभएको हो । आयोगले चुनाव प्रयोजनका लागि एक सय २० दिन पाउनुपर्नेमा अब मात्र ९०/९५ दिन मात्रै आयोगसँग भएकाले […]

  • ४ years अगाडि
यस्तो छ संसद्को सम्भावित कार्यसूची, के होला एमसीसी ?
यस्तो छ संसद्को सम्भावित कार्यसूची, के होला एमसीसी ?

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान ११ बजे बैठक बोलाएका हुन् । बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संसद् सचिवालयले भोलिको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको हो । आगामी बैठकमा एमसीसी टेबल गरिने र्चाचा चलेपनि सम्भावित कार्यसूचीमा भने अनुमोदनका लागि टेबल गर्ने प्रस्ताव छैन […]

  • ४ years अगाडि
गण्डकी विश्वविद्यालयको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना
गण्डकी विश्वविद्यालयको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना

BBA तथा B.A. LL.B कार्यक्रममा विद्यार्थी भर्ना आवेदन खुला गरिएको सूचना गण्डकी विश्वविद्यालय, गण्डकी प्रदेश, पोखराले शैक्षिक वर्ष २०७८/०७९ का लागि स्नातक तहको ४ वर्षे (८ सेमेष्टर) Bachelor of Business Administration (BBA) र ५ वर्षे (१० सेमेष्टर) Bachelor of Arts Bachelor of Law (B.ALLB) कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाको आवेदन मिति २०७८ माघ २१ […]

  • ४ years अगाडि
पर्वत अस्पतालको सेवा सुधार, म्याग्दीले नसकेको शल्यक्रिया पर्वत अस्पतालमा
पर्वत अस्पतालको सेवा सुधार, म्याग्दीले नसकेको शल्यक्रिया पर्वत अस्पतालमा

पर्वत÷सुत्केरी व्याथाले च्यापेपछि म्याग्दी मालिका गाउँपालिका वडा नं. ४ की २१ वर्षकी तोरण पटेल म्याग्दी जिल्ला अस्पतालमा पुगिन् । म्याग्दी अस्पतालमा सबै परिक्षण सकेपछि बच्चाको मुटुको धड्कन बढेको भन्दै चिकित्सकहरुले अपरेशन गर्नुपर्ने बताए । अस्पतालमा विद्युत आपूर्तीमा समस्या भएपछि अपरेशन गर्न नसकिने जानकारी दिए । तत्कालै बाग्लुङ जिल्ला अस्पताल लैजान सल्लाह दिए । बाग्लुङ अस्पतालमा […]

  • ४ years अगाडि
समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला फागुन ७ गते, भेलामा जाने प्रतिनिधिको मापदण्ड तोकियो
समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला फागुन ७ गते, भेलामा जाने प्रतिनिधिको मापदण्ड तोकियो

समाजवादी प्रेस सङ्गठन नेपालले सम्पूर्ण संस्थापक सदस्यलाई राष्ट्रिय भेलाका प्रतिनिधि हुने व्यवस्था गरेको छ । आगामी फागुन ७ गते काठमाडौँमा गर्न लागेको राष्ट्रिय भेलामा प्रतिनिधि छनोटका लागि निर्धारण गरिएको मापदण्डअनुसार नेपाल पत्रकार महासङ्घको तीनै तह (जिल्ला, प्रदेश र केन्द्र) सङ्गठनसँग आबद्ध पदाधिकारी तथा सदस्यको व्यवस्था छ । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षता तथा नेकपा (एकीकृत […]

  • ४ years अगाडि
प्रमुख निर्वाचन आयुक्त कि केपी ओलीको बफादार कार्यकर्ता?
प्रमुख निर्वाचन आयुक्त कि केपी ओलीको बफादार कार्यकर्ता?

काठमाठौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले केपी शर्मा ओलीको आदेश पालना गर्ने क्रममा असंवैधानिक रुपमा सरकारलाई स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न ताकेता गरेका छन् । असंवैधानिक रुपमा दुई–दुई पटक संसद् विघटन गरेर कमजोर बनेका ओलीले संवैधानिक निकाय निर्वाचन आयोगलाई समेत असंवैधानिक काम गर्न बाध्य पारेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा […]

  • ४ years अगाडि
गठबन्धन कायम रहन्छ, एमसीसी पारित हुँदैन : प्रचण्ड
गठबन्धन कायम रहन्छ, एमसीसी पारित हुँदैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक सहायता सम्झौता (एमसीसी) यथास्थितिमा पारित नहुने बताएका छन् । बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रचण्डले संशोधन नगरि एमसीसी पास नहुने बताएका हुन् । प्रचण्डको सम्बोधनलाई उद्धत गर्दै बैठकमा सहाभागी एक नेताले भने, ‘एमसीसीमा भएका केही प्रावधानहरु संशोधन हुनुपर्छ । […]

  • ४ years अगाडि
३६ सय संक्रमित थपिँदा ७५५५ जना निको : थप १२ जनाको मृत्यु
३६ सय संक्रमित थपिँदा ७५५५ जना निको : थप १२ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकमा ३६३७ जना कोभिड संक्रमित भएका छन् । ११ हजार ५८२ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । आज थप ७५५५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ६९ हजार २९१ रहेको छ । स्वास्थ्य मन्त्रालयद्धारा आयोजित नियमित प्रेस […]

  • ४ years अगाडि
पुर्व सांसद तथा प्रभावशाली नेता सुभाषले पनि छाडे एमाले, एकीकृत समाजवादीमा प्रवेश
पुर्व सांसद तथा प्रभावशाली नेता सुभाषले पनि छाडे एमाले, एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं : सिन्धुपाल्चोकका एमाले नेता सुभाष कर्माचार्य एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। बुधवार रोयल जडिबुटी व्याङ्क्वेटमा कर्माचार्यलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन्। पूर्व सांसदसमेत रहेका कर्माचार्य पार्टी विभाजन हुँदा एमालेमै रहेका थिए। हालै सम्पन्न चितवन महाधिवेशनमा चित्त बुझ्दो स्थान नपाएपछि रुष्ट बनेका कर्माचार्यले केही समयअघि एमाले त्याग गरेको घोषणा गरेका […]

  • ४ years अगाडि