• होमपेज
  • गण्डकी विश्वविद्यालयको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना
द्रुत खबर बिशेष

गण्डकी विश्वविद्यालयको भर्ना सम्बन्धी अत्यन्त जरुरी सूचना

BBA तथा B.A. LL.B कार्यक्रममा विद्यार्थी भर्ना आवेदन खुला गरिएको सूचना गण्डकी विश्वविद्यालय, गण्डकी प्रदेश, पोखराले शैक्षिक वर्ष २०७८/०७९ का लागि स्नातक तहको ४ वर्षे (८ सेमेष्टर) Bachelor of Business Administration (BBA) र ५ वर्षे (१० सेमेष्टर) Bachelor of Arts Bachelor of Law (B.ALLB) कार्यक्रमहरुमा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षाको आवेदन मिति २०७८ माघ २१ गते देखि फाल्गुन १३ गतेसम्मका लागि खुला गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत जानकारी विश्वविद्यालयको वेबसाईट www.gandakiuniversity edu np मा हेर्न वा फोन 061-460251 वा [email protected] /admission@gandakiuniversity edu.np मा ईमेल गरी बुझ्न सकिने छ ।

विद्यार्थी भर्ना समिति

विज्ञापन

गण्डकी विश्वविद्यालय

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook