द्रुत खबर बिशेष

यस्तो छ पर्वतका सातै पालिकाको हालसम्मको मतगणनाको नतिजा
यस्तो छ पर्वतका सातै पालिकाको हालसम्मको मतगणनाको नतिजा

पर्वत । पर्वतमा सातवटै स्थानीय तहमा मतगणना जारी छ । शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचनको मतदान पछि सातवटै पालिकामा मतगणना शुरु गरिएको हो । पर्वतका जलजला गाउँपालिका र पैंयु गाउँपालिकामा बिहानदेखि मतगणना शुरु भएको थियो भने बाँकी ५ स्थानीय तहमा पनि दिउँसोदेखि शुरु भएको छ । पछिल्लो परिणाम अनुसार जलजला गाउँपालिकामा नेकपा एमालेको अग्रता रहेको […]

  • ४ years अगाडि
यस्तो छ पर्वतको स्थानीय तह निर्वाचन २०७९ को ताजा अवस्था
यस्तो छ पर्वतको स्थानीय तह निर्वाचन २०७९ को ताजा अवस्था

पर्वत । पर्वतको जलजला गाउँपालिकाका वडा नं. १ र २ मा नेकपा एमालेका उम्मेदवारले बिजय हाँसिल गरेका छन् । शनिबार बिहानदेखि जारी मतगणना परिणामा अनुसार जलजला १ मा नेकपा एमालेका उम्मेदवार जकबहादुर रोकाले २ सय १९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका जगत बहादुर केसीले दुई सय ७ […]

  • ४ years अगाडि
७७ मतदान केन्द्रमा निर्वाचन स्थगित
७७ मतदान केन्द्रमा निर्वाचन स्थगित

काठमाडौं । देशभरका ७७ मतदान केन्द्रमा झडप र विवादका कारण निर्वाचन स्थगित भएको छ । निर्वाचन आयोगले गएराति प्रकाशित गरेको विवरण अनुसार ४३ वटा मतदानस्थलमा निर्वाचन रोकिएको हो । निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी)का अनुसार २८ वटा स्थानीय तह र १६ जिल्लामा कुनै न कुनै रुपमा निर्वाचन प्रभावित भएको छ । लुम्बिनी र […]

  • ४ years अगाडि
निर्वाचनमा सुरक्षाकर्मीको मृत्यु भए २० लाख दिने मन्त्रिपरिषद्को निर्णय
निर्वाचनमा सुरक्षाकर्मीको मृत्यु भए २० लाख दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो ।

  • ४ years अगाडि
आरजुको अभिव्यक्तिबारे आयोगले थाल्यो छानबिन
आरजुको अभिव्यक्तिबारे आयोगले थाल्यो छानबिन

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु देउवाले निर्वाचन प्रचारप्रसारका क्रममा दिएको अभिव्यक्तिबारे निर्वाचन आयोगले छानबिन थालेको छ । आयोगले यसबारे अध्ययनका लागि एक उपसचिवलाई जिम्मेवारी तोकेको छ । सम्भवतः आइतबार नै उनीमाथि स्पष्टीकरण सोध्नेछ । ‘हाम्रो आन्तरिक अध्ययन र उजुरीसमेतका आधारमा उहाँका दुई विवादास्पद अभिव्यक्ति नोटिसमा आएको छ । दुवै अभिव्यक्ति आचारसंहिताको उल्लंघन देखिन्छन्’ […]

  • ४ years अगाडि
इदका अवसरमा भोलि सार्वजनिक बिदा
इदका अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व इदका अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नेपाल मुस्लिम आयोगले बिदाका लागि सिफारिस गरेको थियो । नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम […]

  • ४ years अगाडि
गठबन्धनको दाबीः पोखरा ३३ मा जितिसक्यौं
गठबन्धनको दाबीः पोखरा ३३ मा जितिसक्यौं

पोखरा/स्थानीय निर्वाचन अन्तर्गत पोखरा ३३ मा सत्ता गठबन्धनका उम्मेदावरले जितिसकेको दाबी गरेका छन् । उनीहरुले प्राविधिक हिसाबले मात्र मत परिणामसम्म पर्खिनुपरेको तर्क गरे । भरतपोखरी पुगेका पोखरा महानगरका मेयरका उम्मेदवार धनराज आचार्य र उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले यस्तो दाबी गरेका हुन् । वडामा समेत गठबन्धन भएको पोखरा ३३ धनराजको गृह वडा हो । उनले आफ्नो […]

  • ४ years अगाडि
तिलोत्तमालाई करमुक्त नगर बनाउने एकीकृत समाजवादीको घोषणा
तिलोत्तमालाई करमुक्त नगर बनाउने एकीकृत समाजवादीको घोषणा

बुटवल । नेकपा एकीकृत समाजवादीले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई करमुक्त बनाउने योजना अघि सारेको छ । स्थानीय प्रतिबद्धतापत्र सार्वजनिक गर्दै फजुल खर्च कटौती गरी नगरपालिकाले लिने कुनै पनि कर नलिने (ट्याक्स फ्री) बनाउने योजना सार्वजनिक गरेको हो । एकीकृत समाजवादीले तिलोत्तमा नगरपालिकामा मेयरमा आशाकुमारी चौधरी र उपमेयरमा इञ्जिनियर सञ्जीव भण्डारीलाई उम्मेदवार बनाएको छ । पारदर्शिता र […]

  • ४ years अगाडि
दिनेश थपलिया र केपी ओलीको बोली कसरी मिल्यो ?
दिनेश थपलिया र केपी ओलीको बोली कसरी मिल्यो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन आयोगका प्रमुख आयुक्तको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको पछिल्लो अभिव्यक्ति नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको धारणासँग मिलेको उनको दाबी छ । मे दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा नेता पुनले निष्पक्ष र व्यवसायिक भूमिका निर्वाह गर्न आयोगलाई आग्रह गरे । निर्वाचन […]

  • ४ years अगाडि
सिंह र अर्याल महानिरीक्षकमा नियुक्त
सिंह र अर्याल महानिरीक्षकमा नियुक्त

काठमाडौं । सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । यसैगरी, आजै बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालको महानिरीक्षक पदमा सशस्त्र प्रहरी अतिरित्त महानिरीक्षक राजु अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । खानेपानी मन्त्री […]

  • ४ years अगाडि
गठबन्धनको ५ वर्षे योजना : युवालाई १० लाख ऋण, पोखरामा रिङरोड बनाउने
गठबन्धनको ५ वर्षे योजना : युवालाई १० लाख ऋण, पोखरामा रिङरोड बनाउने

काठमाण्डाैं । गठबन्धन दलबाट पोखराको घोषणापत्र सार्वजनिक गरिएको छ । पोखराको हालको स्थितिपत्र सहित पाँच वर्षमा हुने पोखरा विकासबारे सपना बाँडिएको छ । गठबन्धनअन्तर्गत पोखराको मेयर एकीकृत समाजवादीले पाएको छ भने उपमेयर कांग्रेसको भागमा छ । सोमबार पाँचै दलबाट पोखराको पाँच वर्षे घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्रमा तत्कालको सेवाप्रवाहदेखि मेट्रो रेलसम्मका योजना समेटिएका छन् । […]

  • ४ years अगाडि
एमालेका गढ भत्काउँदै एकिकृत समाजवादी, दुर्लुङमा पनि एकीकृत समाजवादीको वडा कमिटि गठन
एमालेका गढ भत्काउँदै एकिकृत समाजवादी, दुर्लुङमा पनि एकीकृत समाजवादीको वडा कमिटि गठन

कुश्मा नगरपालिका-३, दुर्लुङमा नेकपा (एकीकृत समाजवादी)को वडा कमिटी गठन गरिएको छ । पर्वतका एमाले सांसद पदम गिरिको वाड समेत रहेको दुर्लुङ्गमा पुराना बामपंथी नेता ढुनबहादुर गुरुङको अध्यक्षतामा समाजवादीको वडा कमिटी गठन गरिएको एकीकृत समाजवादी पर्वतका उपसचिव सन्तोष न्यौपानेले बताउँनुभयो । कमिटीको उपाध्यक्ष क. सुस्मिता नेपाली, सचिवमा क. सदिच्छा पोख्रेल लगायत १५ सदस्यीय वाड कमिटी गठन […]

  • ४ years अगाडि