• होमपेज
  • इदका अवसरमा भोलि सार्वजनिक बिदा
द्रुत खबर बिशेष

इदका अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको पवित्र पर्व इदका अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । नेपाल मुस्लिम आयोगले बिदाका लागि सिफारिस गरेको थियो ।

विज्ञापन

नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम भोलि मङ्गलबार बिदा कायम भएको गृहमन्त्रालयद्वारा आज प्रकाशित सूचनामा उल्लेख छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook