• होमपेज
  • यस्तो छ संसद्को सम्भावित कार्यसूची, के होला एमसीसी ?
Breaking News

यस्तो छ संसद्को सम्भावित कार्यसूची, के होला एमसीसी ?

काठमाडौं । प्रतिनिधि सभाको बैठक बुधबार बस्दै छ । सभामुख अग्निप्रसाद सापकोटाले बुधबार बिहान ११ बजे बैठक बोलाएका हुन् ।

बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक भएको छ । संसद् सचिवालयले भोलिको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको हो ।

विज्ञापन

आगामी बैठकमा एमसीसी टेबल गरिने र्चाचा चलेपनि सम्भावित कार्यसूचीमा भने अनुमोदनका लागि टेबल गर्ने प्रस्ताव छैन । कार्य व्यवस्थाको बैठकपछि उक्त विषय कार्यसूचिमा समावेश गर्ने वा नगर्ने निर्णय हुने संसद सचिवालयले जनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा संसद बैठक राखेर एमसीसी टेवुल गर्ने तयारीमा रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook