द्रुत खबर बिशेष

मन्त्रिपरिषद् बैठक सकियो, के–के भए निर्णय ?
मन्त्रिपरिषद् बैठक सकियो, के–के भए निर्णय ?

काठमाडौँ । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी र लुम्बिनी प्रदेशमा प्रमुख नियुक्तिका लागि पृथ्वीमान गुरुङ र अमिक शेरचनलाई सिफारिस गरेको छ । यस्तै राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त हुनुभएको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्षमा पौडेललाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिनुभयो । बैठकले बलाधिकृत […]

  • ४ years अगाडि
साइबर सेना लाएर तह लगाउने महेश बस्नेतको धम्कीपछि संग्रौलाले सोधेः तह लगाउने कुटेर हो कि मारेर ?
साइबर सेना लाएर तह लगाउने महेश बस्नेतको धम्कीपछि संग्रौलाले सोधेः तह लगाउने कुटेर हो कि मारेर ?

काठमाडौं । नागरिक समाजका अगुवा तथा लेखक खगेन्द्र संग्रौलालाई एमालेका नेता एवं युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले दिएको धम्कीपूर्ण मन्तब्यले बौद्धिक जमातमा बहसको प्रमुख विषय बनेको छ । सामाजिक संजालमा संग्रौला–बस्नेतको बहसले स्थान पाएको छ । संग्रौलाले सामाजिक संजालमार्फत नै बस्नेतले आफूलाई तह लगाउने धम्की दिएको बताएका छन्। बस्नेतले आफूलाई साइबर सेना लाएर तह […]

  • ४ years अगाडि
विश्वभर फैलियो डेल्टा भेरियन्ट
विश्वभर फैलियो डेल्टा भेरियन्ट

काठमाडौं । भारतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको डेल्टा भेरियन्ट अहिले १२४ मुलुक तथा क्षेत्रमा पुगेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बताएको छ । अहिलेको गतिमा संक्रमण बढे आगामी दिनमा यो भेरियन्ट अधिकांश नयाँ संक्रमितमा देखिन सक्ने आशंका गरिएको छ । यसरी डेल्टा भेरियन्टको संक्रमण फैलिए विश्वभर केही सातामा नै दुई करोड कोरोना संक्रमित थपिन सक्ने डब्ल्यूएचओले […]

  • ४ years अगाडि
काँग्रेसबाट मन्त्री बन्नेहरुको लिष्ट तयार, गगन थापा आउट
काँग्रेसबाट मन्त्री बन्नेहरुको लिष्ट तयार, गगन थापा आउट

काठमाडौँ – सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको प्रारम्भिक लिस्ट तयार पारेको छ ।  आज महामन्त्री पूर्णबहादुर खड्कासहित कांग्रेसका नेताहरुको छलफलले कांग्रेसबाट मन्त्री बन्नेहरुको लिस्ट तयार पारेको हो । स्रोतका अनुसार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको समूहबाट देवेन्द्रराज कँडेल र किशोरसिंह राठौर मन्त्री बन्ने सम्भावना बढेको छ । त्यस्तै कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको […]

  • ४ years अगाडि
यी हुन् एमालेका २२ सांसद जसले देउवालाई विश्वासको मत दिए
यी हुन् एमालेका २२ सांसद जसले देउवालाई विश्वासको मत दिए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिँदा नेकपा एमालेका २२ जना सांसदले उनको पक्षमा मतदान गरेका छन् । देउवाले प्रतिनिधिसभामा १६५ मत पाउँदा नेकपा एमालेका २२ सांसदले मत दिएका हुन् । मत दिनेमा माधव नेपाल पक्ष मात्र नभई अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद पनि छन् । देउवालाई मत दिनमा माधवकुमार नेपाल, विरोध […]

  • ४ years अगाडि
एमाले माधव समूहका यी नेता तथस्ट बस्ने
एमाले माधव समूहका यी नेता तथस्ट बस्ने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सबै नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने भएका छन् । पार्टी एकता जोगाउन गठित कार्यदलका सदस्यसहित अन्य केही नेताहरुले विश्वासको मत नदिने भएका छन् । बानेश्वरमै भएको छलफलले सबैले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको एक नेताले जानकारी दिए । कार्यदलमा रहेका घनश्याम भुसाल, गोकर्ण […]

  • ४ years अगाडि
ओलीलाई प्रचण्डले दिए चेतावनी-आगोसँग खेले आफै जलेर खरानी हुने
ओलीलाई प्रचण्डले दिए चेतावनी-आगोसँग खेले आफै जलेर खरानी हुने

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी आगो भएको कारण आगोसँग नखेल्न चेतावनी दिएका छन् । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा सांसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आगो भएको भन्दै आगोसँग खेले आफै जलेर खरानी हुने चेतावनी दिएका हुन् । केही व्यक्ति र राजनीतिक दलले माओवादी कमजोर […]

  • ४ years अगाडि
दुई तिहाइको प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गर्नु दुर्दशा : दाहाल
दुई तिहाइको प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गर्नु दुर्दशा : दाहाल

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुई तिहाइको प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गर्ने र मुलुकलाई दुर्घटनामा धकेल्ने पहिलोपटक भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई विश्वासको मत दिन प्रतिनिधिसभामा आइतबार राखेको प्रस्तावमा बोल्दै दाहालले उक्त धारणा राखेका हुन् । ‘दुई तिहाइको प्रधानमन्त्रीले पटक-पटक संसद् विघटन गर्ने र मुलुकलाई दुर्घटनामा धकेल्ने पहिलोपटक भएको […]

  • ४ years अगाडि
प्रधानमन्त्री देउवाले माग्नुभयो विश्वासको मत
प्रधानमन्त्री देउवाले माग्नुभयो विश्वासको मत

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत माग्नुभएको छ । संसद पुनर्स्थापनापछि आज बसेको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिन संसदमा प्रतिनिधित्व गर्ने दल तथा सांसदहरुसँग विश्वासको मत माग्नुभएको हो । अहिले नेपाल महामारी र राजनीतिक अस्थिरताका कारण देश कठिन अवस्थामा रहेको भन्दै महामारी र राजनीति दुवै क्षेत्रको व्यवस्थापनका लागि आफूलाई विश्वासको मत […]

  • ४ years अगाडि
माधव नेपाल पक्षधर सांसदले देउवालाई विश्वासको मत दिने
माधव नेपाल पक्षधर सांसदले देउवालाई विश्वासको मत दिने

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन् । आज बोलाइएको प्रतिनिधिसभा बैठकमा देउवाले विश्वासको मत लिने तयारी गरेका हुन् । यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्न नेपाल पक्षधर २६ सांसदले हस्ताक्षर गरेका थिए । पछि सर्वोच्च अदालतमा माधवकुमार नेपाल पक्षधर २३ सांसद देउवाको पक्षमा देखिएका थिए । […]

  • ४ years अगाडि
क्याबेरियन सागरमा विलीन भयो अमेरिका पुग्ने सपना
क्याबेरियन सागरमा विलीन भयो अमेरिका पुग्ने सपना

दाङ– एक्लै बस्दा छोराको यादले सताउँछ उनलाई। धेरै मानिस भेट्न आउँदा उनीहरुले गर्ने प्रश्नले निको हुन थालेको मनको घाउ फेरि आलो बन्छ। यस्तै पीडाबाट गुज्रिरहेका छन्, घोराही उपमहानगरपालिका–१२ का वडा अध्यक्ष राजेन्द्र बुढामगर। उनलाई अब कसैले पुरानो कुरा नकोट्याए हुन्थ्यो भन्ने लाग्छ। तर, घरमा भेट गर्न आउने आफन्त, बेलाबखत पुग्ने पत्रकारको प्रश्नले राजेन्द्रलाई अब भुल्छु […]

  • ४ years अगाडि
केपी ओलीले भत्काए एमालेको एकता, चुँडियो एकताको डोरी
केपी ओलीले भत्काए एमालेको एकता, चुँडियो एकताको डोरी

काठमाडौँ– सर्वोच्च अदालतबाट पुनर्जीवन पाएको नेकपा एमालेमा दुई महिनाभन्दा धेरै पार्टी फुटको बेहिसाब अभ्यास भए। आन्तरिक विग्रहले यस्तो परिस्थिति निम्त्यायो कि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यकर्ताहरू हिंसात्मक दिशातर्फ एकाएक मोडिए। नेपालपक्षीय नेता रामकुमारी झाँक्री त हिरासतमै पुगिन्। ओलीले नेपाल पक्षबाट विश्वासको मत पाएनन्। ‘अति सर्वत्र वर्जयेत्’ भनेझैँ मृत्युको संघारमा […]

  • ४ years अगाडि