द्रुत खबर बिशेष

एमाले एमसीसी पास गर्ने पक्षमा छ, पास हुने सर्तमा संसद खुक्न सक्छ : विष्णु रिमाल
एमाले एमसीसी पास गर्ने पक्षमा छ, पास हुने सर्तमा संसद खुक्न सक्छ : विष्णु रिमाल

काठमाडौं। नेकपा एमालेका नेता विष्णु रिमालले विवादित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) आँखा चिम्लेर पास गरे हुने बताएका छन्। नेता रिमालले नेकपा एमाले एमसीसीको विरुद्धमा नरहेको पनि बताए। एक टेलिभिजन अन्तर्वार्तामा उनले भनेका छन्, ‘यसमा धेरै बहस गर्न आवश्यक छैन। एमसीसी आँखा चिम्लेर पास गरे हुन्छ। यसमा केही संशोधन गर्न आवश्यक छैन वाहिगत कुरा हो। यसमा […]

  • ३ years अगाडि
पर्वतमा नेपालीको अध्यक्षतामा नेपाल दलित मुक्ति संगठन गठन,युवाहरु समाजवादीमा प्रवेश
पर्वतमा नेपालीको अध्यक्षतामा नेपाल दलित मुक्ति संगठन गठन,युवाहरु समाजवादीमा प्रवेश

पर्वत-पर्वतमा बालचन्द्र नेपालीको अध्यक्षतामा १३ सदस्य नेपाल दलित मुक्ति संगठन जिल्ला कमिटी गठन भएको छ । नेपाल दलित मुक्ति संगठनको ३५ औं स्थापना दिवसको अवसरमा कुश्मामा एक कार्यक्रमको आयोजना गरि सनिवार जिल्ला कमिटी गठन गरिएको हो । कमिटीको सचिवमा रामबहादुर दर्जी चयन हुनुभएको छ । सदस्यहरुमा टेक बहादुर बिक, सुमन नेपाली,नेत्र परियार,जुना सुनार, योगेन्द्र बिक,लक्ष्मण […]

  • ३ years अगाडि
समाजवादी प्रेस संगठन पर्वतको अध्यक्षमा लक्ष्मण विश्वकर्मा
समाजवादी प्रेस संगठन पर्वतको अध्यक्षमा लक्ष्मण विश्वकर्मा

पर्वत । समाजवादी प्रेस संगठन नेपाल पर्वत शाखाको अध्यक्षमा लक्ष्मण विश्वकर्मा चयन भएका छन् । विकको अध्यक्षतामा १३ सदस्यीय संगठन कमिटि निर्माण गरिएको हो । शाखा गठनका लागि आयोजित भेलामा बोल्दै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा पर्वत जिल्ला अध्यक्ष मोती प्रसाद पौडेलले प्रगतिशिल पत्रकारहरु निरंकुशतका विरुद्धमा र परिवर्तनका पक्षमा कलम चलाउन आग्रह गर्नुभयो । […]

  • ३ years अगाडि
पर्वतमा सवारी दुर्घटना : एकको मृत्यु, २३ जना घाइते
पर्वतमा सवारी दुर्घटना : एकको मृत्यु, २३ जना घाइते

पर्वत — मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ परादीमा शनिबार बिहान बस दुर्घटना हुँदा एक किशोरको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मध्यपहाडी लोकमार्गमै कार्यरत सडक मजदुर रहेको पर्वत प्रहरीले जनाएको छ । बिरगंजबाट बागलुङतर्फ आउँदै गरेको ग २ ख ००९८ नम्बरको यात्रुबाहक बसले सडक मजदुर लिएर पातीचौरबाट दोबिल्ला आउँदै गरेको को १ च ६४२७ […]

  • ३ years अगाडि
एमाले पर्वतको महाधिवेशन प्रतिनिधि छनोट विवादमा, मान्यता नदिन भन्दै उजुरी
एमाले पर्वतको महाधिवेशन प्रतिनिधि छनोट विवादमा, मान्यता नदिन भन्दै उजुरी

पर्वत । नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि प्रतिनिधि चयन विवादमा परेको छ । सर्वसम्मतरूपमा छनोट गरिएका प्रतिनिधि बदर गरि निर्वाचनमार्फत छनोट गर्नुपर्ने भन्दै केन्द्रीय कमिटिमा उजुरी परेको छ । देवेन्द्रराज पाण्डेले आफ्नो उम्मेदवारी कायम हुँदाहुँदै सर्वसम्मरूपमा प्रतिनिधि चयन भएको भनेर घोषणा गरिएको भन्दै आपत्ति जनाएका छन् । यसलाई मान्यता नदिन उनले निर्वाचन समितिमा […]

  • ३ years अगाडि
आर्थरमा बृहद स्वास्थ्य शिबिर सम्पन्न
आर्थरमा बृहद स्वास्थ्य शिबिर सम्पन्न

पर्वत । पर्वतको कुश्मा नगरपालिका १४ आर्थरमा एक दिने बृहद स्वास्थ्य शिबिर सम्पन्न भएको छ । स्वर्गिय राचन्द्र पौडेल र भवानीकला पौडेलको स्मृतीमा लायन्स क्लब अफ पोखरा आभियानको आयोजनामा सम्पन्न शिबिरमा ६ सय ५ जनको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो । पोखराको दिर्घायू हस्पिटलको प्राबिधिक सहयोगमा सम्पन्न शिबिरमा जलरल फिजिशियन, जनरल सर्जन, स्त्रिरोग, हाडजोर्नी, बालरोग […]

  • ३ years अगाडि
राष्ट्रिय सभा निर्वाचनः गठबन्धन बनाउने पाँच दलको निर्णय, १९ मा कति जित्छ एमालेले?
राष्ट्रिय सभा निर्वाचनः गठबन्धन बनाउने पाँच दलको निर्णय, १९ मा कति जित्छ एमालेले?

सत्तारुढ दल नेपाली कांग्रेससहित माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले आगामी उपनिर्वाचन र राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धन बनाउने निर्णय गरेका छन्। ४ वर्षे कार्यकाल पुरा गरेका २० राष्ट्रिय सभा सदस्यको पद फागुन २० मा रिक्त हुँदैछ। सोमबार बसेको शीर्ष नेतासहितको बैठकले राष्ट्रिय सभा र उपनिर्वाचनमा गठबन्धन बनाएर जाने निर्णय […]

  • ३ years अगाडि
प्रतिनिधि सभाका चार र प्रदेश सभाका १८ क्षेत्रमा उपनिर्वाचन गर्ने आयोगको तयारी
प्रतिनिधि सभाका चार र प्रदेश सभाका १८ क्षेत्रमा उपनिर्वाचन गर्ने आयोगको तयारी

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभामा रिक्त सदस्यको स्थानमा उपनिर्वाचन गर्ने तयारी थालेको छ। यसका लागि सोमबार आयोगका पदाधिकारीको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको छ। उपनिर्वाचनको मिति तोक्ने विषयमा प्रधानमन्त्री देउवासँग छलफल भएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जनाएका छन्। अहिले प्रतिनिधि सभाका चार सांसदको स्थान रिक्त छ। त्यस्तै, प्रदेश सभाका १८ सांसदको स्थान पनि […]

  • ४ years अगाडि
गण्डकी प्रदेशका मन्त्री आचार्यद्धारा ठूलीपोखरी खानेपानी आयोजनाको अनुगमन
गण्डकी प्रदेशका मन्त्री आचार्यद्धारा ठूलीपोखरी खानेपानी आयोजनाको अनुगमन

पर्वत । गण्डकी सरकारका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरीशरण आचार्यले गण्डकी प्रदेशका सबै नागरिकलाई स्वच्छ खानेपानीको सुबिधा दिन आफ्नो मन्त्रालय प्रतिवद्ध भएर लागेको बताउनुभयो । पर्वतको ठूलीपोखरीमा रहेको ठूलीपोखरी खानेपानी आयोजनाको अवलोकन गर्दै मन्त्री आचार्यले स्वच्छ खानेपानी पाउने जनताको अधिकार स्थापित गर्न जनताको घरदैलोमै पुगेर योजना निर्माणको कार्य अगाडी बढाउने बताउनुभयो । उहाँले संघीयताको […]

  • ४ years अगाडि
काँग्रेस पर्वतको विपि स्मृति भवन प्रधानमन्त्री देउवाद्धारा उद्घाटन
काँग्रेस पर्वतको विपि स्मृति भवन प्रधानमन्त्री देउवाद्धारा उद्घाटन

पर्वत – प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पर्वत सदरमुकाम कुश्माबजारमा सम्पन्न विपि स्मृति भवनको उद्घाटन गर्नुभएको छ । नेपाली काँग्रेस पर्वतले स्थापना गरेको कार्यालयको आज विहान भर्चुअल (जुम) माध्यम मार्फत उद्घाटन गर्नुभएको हो । सो अवसरमा विपि स्मृति भवन निर्माण गरेकोमा पर्वतवासी कार्यकर्ताहरुलाई धन्यवाद समेत दिनुभएको थियो । उहाँले सवै जिल्लामा कार्यालय भवनहरु निर्माण […]

  • ४ years अगाडि
एमालेका शीर्ष नेता छलफलमा
एमालेका शीर्ष नेता छलफलमा

काठमाण्डु – नेकपा एमालेका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । एमालेको अवरोधबीच सोमबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट विनियोजन विधेयक पारित गरिएपछि एमालेका शीर्ष नेताहरुले संसद भवनमै आन्तरिक छलफल सुरु गरेका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, प्रमुख सचेतक विशाल भट्टराईलगायतका नेताहरूबीचको छलफल जारी छ । […]

  • ४ years अगाडि
घनश्याम भूसालले देखेको समृद्धि र समाजवादको बाटो (प्रस्तावसहित)
घनश्याम भूसालले देखेको समृद्धि र समाजवादको बाटो (प्रस्तावसहित)

काठमाण्डु – विधान अधिवेशनको संघारमा रहेको एमालेलाई कसरी अघि बढाउने भन्ने विषयमा उपमहासचिव घनश्याम भूसालले जारी स्थायी कमिटी बैठकमा दुईवटा बेग्लै प्रस्ताव पेस गरेका छन् । ३ असोज अर्थात् हिजोको बैठकमा विधान महाधिवेशनका लागि प्रस्ताव गरिएको कार्यक्रम र संगठनात्मक प्रस्तावमाथि उनले आठ पृष्ठ लामो बुँदागत मत पेस गरेका छन् । आज जारी बैठकमा पनि उनले […]

  • ४ years अगाडि