द्रुत खबर बिशेष

काठमाडौं- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी
काठमाडौं- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन्। नेकपा एमालेका मणिराम फुयाललाई पराजित गर्दै गौतम विजयी भएकी हुन्। निर्वाचन आयोगका अनुसार गौतमले १५ हजार २२९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी मणिराम फुयालले ११ हजार ५५५ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती देवी पोखरेल(उपाध्याय) ११०१४ मत ल्याएकी […]

  • ४ years अगाडि
रवी लामिछानेको निरन्तर अग्रता, पछ्याउँदै कृष्णभक्त
रवी लामिछानेको निरन्तर अग्रता, पछ्याउँदै कृष्णभक्त

चितवन : चितवन- २ मा रवी लामिछानेले निरन्तर अग्रता लिएका छन् । लामिछानेले १५ हजार ४६७ मत ल्याउँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले ७ हजार ९४३ मत ल्याएका छन् । यस्तै, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ७ हजार ५८२ मत ल्याएका छन् । गणना भएकोमध्ये १ हजार ३९८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

  • ४ years अगाडि
बागलुङका चार वटै प्रदेशसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी
बागलुङका चार वटै प्रदेशसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

बागलुङ : बागलुङका चार वटा प्रदेशभा सदस्य पदमा पाँच दलीय गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ र ‘ख’ र क्षेत्र नम्बर २ को प्रदेश ‘क’ र ‘ख’ मा कांग्रेसका उम्मेदवारहरु विजयी भएका हुन्। निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश ‘क’ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका दिपेन्द्रबहादुर थापा विजयी […]

  • ४ years अगाडि
अहिलेसम्म कहाँ कसले जिते?
अहिलेसम्म कहाँ कसले जिते?

आइतबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। केही स्थानको अन्तिम परिणाम आउने क्रम सुरू भइसकेको छ। अहिलेसम्म नौ स्थानको मतपरिणाम आइसकेको छ। निर्वाचन क्षेत्रहरू काठमाडौं-१, काठमाडौं-४, काठमाडौं- ९, रसुवा, कैलाली-३, उदयपुर-२, मनाङ, मुस्ताङ र ललितपुर-२ को नतिजा आइसकेको छ। काडमाडौं- १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन्। उनले ७१४३ मत पाउँदै राष्ट्रिय […]

  • ४ years अगाडि
१२९ सिटमा मतगणना जारी, ४ को नतिजा सार्वजनिक, सत्ता गठबन्धन ५० प्रतिशत सिटमा अगाडि
१२९ सिटमा मतगणना जारी, ४ को नतिजा सार्वजनिक, सत्ता गठबन्धन ५० प्रतिशत सिटमा अगाडि

प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा सत्ता गठबन्धन ५० प्रतिशत सिटमा अगाडि देखिएको छ। मंगलबार बिहान साढे ५ बजेसम्म प्राप्त तथ्यांकअनुसार १२९ निर्वाचन क्षेत्रमा मतगणना जारी छ। त्यसमध्ये ६५ वटामा सत्ता गठबन्धन अगाडि छ भने तीनवटा निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी भइसकेका छन्। कांग्रेसले मनाङ, मुस्ताङ र काठमाडौं–१ बाट जित हात पारेको हो। मनाङबाट टेकबहादुर गुरूङ निर्वाचित […]

  • ४ years अगाडि
झुलाघाटमा पुल बनाएरै छाड्छु : प्रधानमन्त्री देउवा
झुलाघाटमा पुल बनाएरै छाड्छु : प्रधानमन्त्री देउवा

बैतडी । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास प्राथमिकतामा रहेको बताएका छन् । बुधबार संयुक्त लोकतान्त्रिक-वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमको विकासका लागि यहाँका ठूला आयोजना प्राथमिकतामा रहेको बताए । पश्चिमसेती, पञ्चेश्वर आयोजना, झुलाघाटमा मोटरेबल पुल, मध्यपहाडी लोकमार्ग, पाटन नमूना सहर निर्माणका काम सम्पन्न भएमा यहाँको विकास र […]

  • ४ years अगाडि
ओलीलाई प्रचण्डको प्रश्न- फेरि संविधान मिच्न बहुमत चाहियो ?
ओलीलाई प्रचण्डको प्रश्न- फेरि संविधान मिच्न बहुमत चाहियो ?

बैतडी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक क्रान्तिका लागि मंसिर ४ पछि गठबन्धन सरकार आवश्यक रहेको बताए । बुधबार संयुक्त लोकतान्त्रिक-वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘आर्थिक क्रान्तिका लागि अहिलेको गठबनधन गरिएको हो । जनचाहनाअनुसार गठबन्धनले काम गर्नेछ । अग्रगमनका पक्षमा सबैले खडा हुनुपर्छ । अहंकार र लोकतन्त्रवादीको […]

  • ४ years अगाडि
‘गठबन्धनलाई जिताउनुस्, पछुताउने ठाउँ दिने छैनौं’
‘गठबन्धनलाई जिताउनुस्, पछुताउने ठाउँ दिने छैनौं’

पर्वत । गाउँ गाउँमा यति बेला उम्मेदवारले घरदैलो अभियान गरिरहेका छन्। मतदाता भेट्ने, आफ्नो चुनाव चिन्ह चिनाउने उनीहरूको अहिले दिनचर्या हो। सकेसम्म कुनै पनि घर नछुटाउने उनीहरूको प्रयत्न देखिन्छ। आफ्नो जित निकाल्न मतदाताका समस्या सुन्ने र समाधानका उपायसहित आगामी पाँच वर्षमा काम गर्ने आफ्नो योजना सुनाउने गरिरहेका हुन्छन्। उम्मेदवरले कुन क्षेत्रका मतदातालाई कहिले भेट्ने ? […]

  • ४ years अगाडि
ओलीको अराजकताका कारण नयाँ दल बनाउनुपर्‍यो : माधव नेपाल
ओलीको अराजकताका कारण नयाँ दल बनाउनुपर्‍यो : माधव नेपाल

जनकपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओलीको अराजक क्रियाकलापका कारण नयाँ दल बनाउनु परेको बताएका छन् । मंगलबार जनकपुरमा आयोजित बृहत कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘नेकपाका तत्कालीन अध्यक्ष केपी शर्मा ओलीले झण्डै दुइतिहाईको बहुमत जोगाउन सक्नु भएन । देशलाई दुर्घटनामा लैजान खोज्नुभयो अनि […]

  • ४ years अगाडि
एमाले घोषणापत्र: पाँच वर्ष पहिले जे थिए, अहिले पनि उस्तै प्रतिबद्धता
एमाले घोषणापत्र: पाँच वर्ष पहिले जे थिए, अहिले पनि उस्तै प्रतिबद्धता

नेकपा (एमाले) ले मंसीर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र मंगलबार सार्वजनिक गरेको छ। आगामी चुनावका लागि सार्वजनिक गरिएको घोषणापत्रमा पाँच वर्षभित्र कार्यसम्पादन प्रस्ताव गरिएका कयौं बुँदा एमालेको २०७४ को आम निर्वाचनकै घोषणापत्रमा उल्लेख छन्। २०७४ मा ३९ प्रतिशत स्थानीय तह जितेर नेतृत्व गरेको एमालेले झण्डै ४१ महीना संघीय र […]

  • ४ years अगाडि
देउरालीका मतदाता भन्छन्- गठबन्धनका उम्मेदवार जिताउँछौं हाम्रा समस्या नबिर्सनु
देउरालीका मतदाता भन्छन्- गठबन्धनका उम्मेदवार जिताउँछौं हाम्रा समस्या नबिर्सनु

कुस्मा । तपाईँसँग के गुनासो गरौं, जसलाई जितायौं, उहाँले केही गर्नुभएन। चुनावमा आश्वासन दिए, जितेर गएपछि फर्किहेरेनन् मोदी गाउँपालिका-३ जोगिथुमका बिजय गुरुङले वाम लोकतान्त्रिक गठबन्धनका प्रदेशसभा सदस्य उम्मेदवार सुदिप कुँवरको टिमसँग अघिल्लो चुनावको अनुभव साटे। मा‌ओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत रहेका उम्मेदवार कुँवर यति बेला चुनावी घरदैलो अभियानमा छन्। घरदैलो अभियानका क्रममा उनले मतदाताका समस्या सुनिरहेका […]

  • ४ years अगाडि
सत्ता गठबन्धनको चुनावी घरदैलो ठुलीपोखरीमा, भारी मतका साथ उम्मेदवार बिजय गराउने प्रतिवद्दता
सत्ता गठबन्धनको चुनावी घरदैलो ठुलीपोखरीमा, भारी मतका साथ उम्मेदवार बिजय गराउने प्रतिवद्दता

पर्वतको कुश्मा नगरपालिका १२ ठुलीपोखरीमा गठबन्धन दलको आयोजनामा कोणसभा तथा घरदैलो गरिएको छ । प्रदेशसभा क का उम्मेदवार सुदिप कुँवर सहित घरदैलो तथा कोणसभा गरिएको हो । कुँवरको जन्मथलो समेत रहेको ठुलीपोखरीका बासिन्दाहरु आफ्नो ठाउँको यूवा प्रदेश साँसदमा उम्मेदवार बनेकोमा खुशी व्यक्त गर्दै सबै आस्था र विचारलाई त्यागेर कुँवरलाइई जिताउने प्रतिबद्धता व्यक्त गरेका छन् । […]

  • ४ years अगाडि