• होमपेज
  • काठमाडौं- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी
Breaking News

काठमाडौं- २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम विजयी भएकी छन्। नेकपा एमालेका मणिराम फुयाललाई पराजित गर्दै गौतम विजयी भएकी हुन्।

निर्वाचन आयोगका अनुसार गौतमले १५ हजार २२९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी मणिराम फुयालले ११ हजार ५५५ मत प्राप्त गरेका छन्।

विज्ञापन

राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती देवी पोखरेल(उपाध्याय) ११०१४ मत ल्याएकी छन्।

सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी ओनसरी घर्तिले ९४४९ मत प्राप्त गरेकी छन्। पूर्व सभामुख घर्तिले लज्जास्पद हार व्यहोरेकी हुन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook