• होमपेज
  • रवी लामिछानेको निरन्तर अग्रता, पछ्याउँदै कृष्णभक्त
Breaking News

रवी लामिछानेको निरन्तर अग्रता, पछ्याउँदै कृष्णभक्त

चितवन : चितवन- २ मा रवी लामिछानेले निरन्तर अग्रता लिएका छन् । लामिछानेले १५ हजार ४६७ मत ल्याउँदा नेकपा एमालेका कृष्णभक्त पोखरेलले ७ हजार ९४३ मत ल्याएका छन् ।

यस्तै, नेपाली कांग्रेसका उमेश श्रेष्ठले ७ हजार ५८२ मत ल्याएका छन् । गणना भएकोमध्ये १ हजार ३९८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook