• होमपेज
  • एमाले पर्वतको महाधिवेशन प्रतिनिधि छनोट विवादमा, मान्यता नदिन भन्दै उजुरी
द्रुत खबर बिशेष

एमाले पर्वतको महाधिवेशन प्रतिनिधि छनोट विवादमा, मान्यता नदिन भन्दै उजुरी

पर्वत । नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि प्रतिनिधि चयन विवादमा परेको छ । सर्वसम्मतरूपमा छनोट गरिएका प्रतिनिधि बदर गरि निर्वाचनमार्फत छनोट गर्नुपर्ने भन्दै केन्द्रीय कमिटिमा उजुरी परेको छ ।

देवेन्द्रराज पाण्डेले आफ्नो उम्मेदवारी कायम हुँदाहुँदै सर्वसम्मरूपमा प्रतिनिधि चयन भएको भनेर घोषणा गरिएको भन्दै आपत्ति जनाएका छन् । यसलाई मान्यता नदिन उनले निर्वाचन समितिमा उजुरी दिएका हुन् ।

विज्ञापन

तर, निर्वाचन समितिले भने सबै प्रतिनिधि सर्वम्मतरुपमा चयन भएको भनेर १३ जनाको नाम घोषणा गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook