नेकपा एमाले पार्टी भित्रकाे समस्या समाधान गर्न गठित कार्यादलले भोलि औपचारिक रुपमा पार्टी भित्र समझदारी कायम गर्ने दस्तावेजलाई सार्वजनिक गर्ने बताएको छ । आजको बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै कार्यदलका सदस्य गोकर्ण विष्टले समस्या लगभग समाधानको अबस्थामा पुगेको र अब त्यसलाई भोलि औपचारिता दिन मात्र बाँकी रहेको बताउनुभयो । उहाँले भन्नुभयाे, कार्यदलभित्र लगभग सबै कुरा मिलेको […]