काठमाडौं– नेकपा एमाले एकता कार्यदलको बिहीबार साँझको बैठक विषय प्रवेश नै नगरी स्थगित भएको छ। थप गृहकार्यका लागि भनेर बिहीबार बिहानको बैठकबाट उठेका कार्यदलका सदस्यहरु साँझ सिंहदरबारमा ‘भेला’ भएका थिए। तर, बैठक विषय प्रवेश नै नगरी स्थगित भएको कार्यदलका सदस्य एवम् एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसालले जानकारी दिए। नेता भुसालले पार्टी एकताको सन्दर्भमा पछिल्लो १० दिनको […]