काठमाडौं, २ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको शक्ति ह्वात्तै बढेको छ । विगतमा उनको कोटेश्वरस्थित निवासमा नेता कार्यकर्ताको आवतजावत् निकै पातलो हुन्थ्यो । विश्वासपात्रहरुले नै धमाधम छाडेपछि कतिपयले नेता नेपालको राजनीतिक अब सकिदै गएको अनुमान पनि लगाएका थिए । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर आफ्नै दल एमालेका अध्यक्ष केपी शर्मा […]