• होमपेज
  • संसदीय दलको बैठकमा जाने-नजाने बारे नेपाल समूह छलफलमा
Breaking News

संसदीय दलको बैठकमा जाने-नजाने बारे नेपाल समूह छलफलमा

एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार संसदीय दलको बैठक बोलाएका छन् । आगामी साउन ३ गते बस्ने प्रतिनिधिसभाको बैठकबारे छलफल गर्नका लागि बैठक बोलाइएको जानकारी दिइएको छ ।

बैठक बारेको जानकारी नेपाल समूहलाई पनि दिइएको छ । शुक्रबारको बैठकमा जाने कि नजाने भन्ने बारे नेपाल समूहले टुंगो लगाइसकेको छैन।

विज्ञापन

नेपाल समूहका नेता घनश्याम भुसालले संसदीय दलको बैठकबारे आफूहरुलाई जानकारी आएको बताएका छन् ।

‘संसदीय दलको बैठक भनेर खबर आएको छ । हामी अहिले एउटा विशेष अवस्थामा छौं जसका बारेमा लगातार छलफल गरिरहेका छौं’ भुसालले भने ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook