• होमपेज
  • प्रधानमन्त्री हटेपछिको आक्रोश : संसदीय दलको बैठकमा ओलीले भने- ‘माधवकुमार नेपाल अपराधी हुन्’
Breaking News

प्रधानमन्त्री हटेपछिको आक्रोश : संसदीय दलको बैठकमा ओलीले भने- ‘माधवकुमार नेपाल अपराधी हुन्’

काठमाडौं । एमालेका अध्यक्ष एंव संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अपराधीको संज्ञा दिएका छन्।

सिंहदरबारस्थित संसद भवनको ल्होत्से हलमा शुक्रबार बसेको संसदीय दलको बैठकमा बोल्दै ओलीले आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउने अपराध नेपालले गरेको बताए।

विज्ञापन

यसअघि गत बुधबार बालुवाटार छोडेर बालकोट पुगेका ओलीले घरको बार्दलीबाट भाषण गर्दै नेता नेपाललाई गद्दारको संज्ञा दिएका थिए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook