Breaking News

पछिल्लो २४ घण्टामा ३७४९ जना संक्रमित थपिए, ५२९३ निको
पछिल्लो २४ घण्टामा ३७४९ जना संक्रमित थपिए, ५२९३ निको

पछिल्लो २४ घण्टामा देशभर ३७४९ संक्रमित थपिएका छन् । यस्तै ५२९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यससँगै देशभर पीसीआर विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको कुल संख्या ६ लाख १ हजार ६८७ र एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमित हुनेको संख्या १७ हजार […]

  • ४ years अगाडि
नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सरकारले ल्याएको नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अध्यादेश बिरुद्ध परेको रिटको सुनुवाई गर्दै संवैधानिक इजलासले सो आदेश गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको इजलासले दिएको आदेशमा भनिएको छ –‘अध्यादेश कार्यान्वयन गर्नुको न्यायिक औचित्य देखिन आएन ।’ जेठ २१ मा प्रारम्भिक सुनुवाई पछि इजलासले बिहिबार […]

  • ४ years अगाडि
नवनियुक्त मन्त्रीहरुले लिए सपथ
नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेका मन्त्रिमण्डलका ७ मन्त्री र १ राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ मन्त्री र प्रधानमन्त्री ओलीले १ राज्यमन्त्रीलाई सपथ गराएका हुन् । विस्तारित मन्त्रिपरिषदमा एमाले ओली समूहका नेता, पूर्व माओवादी खेमा, राजपा तथा माधव नेपाल खेमाका नेता […]

  • ४ years अगाडि
ढल्यो गण्डकीमा मुख्यमन्त्री गुरूङको सरकार
ढल्यो गण्डकीमा मुख्यमन्त्री गुरूङको सरकार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढलेको छ।mनेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङ नेतृत्वको सरकारले विश्वासको मत नपाएको हो। आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा मतदान भएको थियो। मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए। मुख्यमन्त्री गुरूङको पक्षमा २७ मत आएको छ […]

  • ४ years अगाडि
ओलीलाई माधव नेपालको जवाफ : संसद विघटन फिर्ता भए हस्ताक्षर स्वतः फिर्ता
ओलीलाई माधव नेपालको जवाफ : संसद विघटन फिर्ता भए हस्ताक्षर स्वतः फिर्ता

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले संसद विघटन फिर्ता लिएमा आफूहरुले सर्वोच्च अदालतमा दायर गरेको रिटबाट हस्ताक्षर स्वतः फिर्ता हुने जवाफ दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ पूर्वको स्थितिमा फर्काउन आफू तयार रहेको तर सर्वोच्च अदालतमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा नेता नेपालले […]

  • ४ years अगाडि
विपक्षी दलहरुको वार्ता : प्रदेशमा पनि गठबन्धन
विपक्षी दलहरुको वार्ता : प्रदेशमा पनि गठबन्धन

काठमाडौं । विपक्षमा रहेका दलहरु केन्द्रमा जस्तै प्रदेशमा पनि गठबन्धन बनाएर अघि बढ्ने निश्कर्षमा पुगेका छन् ।कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज भएको वार्तापछि विपक्षी दल आबद्ध शीर्ष नेतृत्व केन्द्रमा जस्तै प्रदेश स्तरमा पनि गठबन्धन गर्दै अघि बढ्ने निष्कर्षमा पुगेका हुन् । कांग्रेस सभापति देउवासँग छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र […]

  • ४ years अगाडि
योगेशद्वारा ओलीको कडा आलोचना– पद जोगाउन मधेशी दल र भारतसँग साँठगाँठ गरे !
योगेशद्वारा ओलीको कडा आलोचना– पद जोगाउन मधेशी दल र भारतसँग साँठगाँठ गरे !

नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी फुटाउन लागिपरेको आरोप लगाएका छन् । आफ्नो पद जोगाउन ओलीले मधेसवादी दल, भारत र पश्चिमा शक्तिसँग साँठगाँठ गरेको उनको आरोप छ । एमालेबाट कारवाहीमा परेका माधव नेपाल र झलनाथ खनाल पक्षका केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकलाई शुक्रवार सम्बोधन गर्दै भट्टराईले ओली प्रवृत्तिविरुद्ध आफूहरूले […]

  • ४ years अगाडि
राष्ट्रपति र प्रधानमन्त्रीको बढाइचढाइ गर्न हतारिँदा मेट्नुपर्‍याे ट्विट
राष्ट्रपति र प्रधानमन्त्रीको बढाइचढाइ गर्न हतारिँदा मेट्नुपर्‍याे ट्विट

अमेरिकाले नेपाललाई कोरोनाविरुद्ध खोपका ५० लाख डोज दिने भनेर गरिएका ट्विट गलत साबित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकाल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्ना ट्विट डिलिट गरेका छन्। अमेरिकाका राष्ट्रपति जो बाइडेनले नेपाली समयअनुसार बिहीबार राति कोरोनाविरुद्ध खोपका २ करोड ५० लाख डोज नेपालसहित विभिन्न मुलुकलाई बाँड्ने घोषणा […]

  • ४ years अगाडि
माधव नेपाल पक्षधर १७ भातृ संगठनको घोषणा- ओली जेठ २ मा नफर्किए अलग पार्टी
माधव नेपाल पक्षधर १७ भातृ संगठनको घोषणा- ओली जेठ २ मा नफर्किए अलग पार्टी

काठमाडौं- नेकपा (एमाले)को माधवकुमार नेपालनिकट १७ भातृ संगठनले एमाले अध्यक्ष केपी शर्मा ओली २ जेठ २०७५ मा नफर्किए पार्टी विसर्जन हुने चेतावनी दिएका छन्। उनीहरूले गत फागुन २८ यता अध्यक्ष ओलीले गरेका सबै निर्णय सच्याउन पनि माग गरेका छन्। नभए अलग पार्टी निर्माण गरेर जाने उनीहरूको चेतावनी छ। बिहीबार नेपालनिकट १७ वटा संगठनका प्रमुखहरुले संयुक्त विज्ञप्ति निकाल्दै पार्टी, जनसंगठन र […]

  • ४ years अगाडि
खनाल–नेपाल पक्षको छलफलमा ओलीको राजीनामा अनिवार्य शर्त
खनाल–नेपाल पक्षको छलफलमा ओलीको राजीनामा अनिवार्य शर्त

पार्टी एकताका लागि जेठ २ गतेको सहमतिमा फर्किनुपर्ने पूर्वशर्त राख्दै आएको नेकपा एमाले नेता झलनाथ खनाल र माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरूले केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा गर्नुपर्ने नयाँ अनिवार्य शर्त अगाडि सारेका छन् । जेठ पहिलो सातासम्म जेठ २ गतेमा फर्किए सहमति हुने बताउँदै आएको खनाल–नेपाल पक्षका नेताहरूले प्रतिनिधिसभा विघटनपछिको […]

  • ४ years अगाडि
यस्तो थियो दरबार हत्याकाण्डबारे पारस, हिमानी र कोमलको बयान
यस्तो थियो दरबार हत्याकाण्डबारे पारस, हिमानी र कोमलको बयान

२० वर्षअघि दरबार हत्याकान्ड हुँदा पारस श्री ५ शाहज्यादा थिए अनि हिमानी श्री ५ शाहज्यादी। हत्याकान्डपछि उनका बुबा ज्ञानेन्द्र श्री ५ महाराजधिराज भए। आमा कोमल बडामहारानी भइन्। तर उनीहरुलाई युवराज/युवराज्ञी घोषणा गर्न भने दशैँसम्म कुर्नुपर्‍यो। देशमा गणतन्त्र घोषणा भएपछि दुवै पूर्व युवराज/युवराज्ञी भएका छन्। २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा हत्याकान्ड हुँदा दुवै घटनास्थलमा थिए। […]

  • ४ years अगाडि
अन्तिम समयसम्म पार्टी एकताको प्रयास जारी राख्ने एमालेको निर्णय
अन्तिम समयसम्म पार्टी एकताको प्रयास जारी राख्ने एमालेको निर्णय

काठमाडौं । नेकपा (एमाले)को पार्टी एकताका निम्ति अन्तिम समयसम्म प्रयास जारी राखिने भएको छ । आजको स्थायी कमिटी बैठकमा यस्तो छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । पार्टी एकताको प्रयास र नेता माधवकुमार नेपाल समूहको तादम्यता नमिलेको उनको भनाइ छ । पार्टी एकता जोगाउन लचिलो हुने निर्णय भएको उनले बताए । आजकोे बैठकले खनाल–नेपाल […]

  • ४ years अगाडि