काठमाडौं : नेकपा एमालेका नेता तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमले भूमिसुधार लागू गरेर भूमिहीन र सुकुम्बासीको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन्। आइतबारको राष्ट्रियसभाको बैठकमा बोल्दै नेता गौतमले भूमिहीन र सुकुम्बासी समस्याको समाधान विकल्पमा जानुपर्ने समेत बताए। नेता नेपालले व्यक्तिगत जमिन सरकारले खरिद गरेर भूमि उपयोगको नीति बनाउनुपर्ने बताए । उनले भने,’ जमिन राज्यले किन्नुपर्छ। अब […]