Breaking News

माधव नेपालको पक्षमा ६० केन्द्रीय सदस्य
माधव नेपालको पक्षमा ६० केन्द्रीय सदस्य

काठमाडौं । नेकपा एमाले फुटाउन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केन्द्रीय सदस्यको संख्या ६० कटाएका छन् । अहिलेसम्म ६३ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको बुझिएको छ । नेपाल पक्षका एक नेताका अनुसार केन्द्रीय सदस्यको संख्या अझै थपिदैछ । केही केन्द्रीय सदस्यको हस्ताक्षर हुने भएकाले माधव नेपाल पक्ष पर्खिएर बसेको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा जारी […]

  • ४ years अगाडि
माधव नेपालको पार्टीको नाम ‘एमाले समाजवादी’, चुनाव चिह्न ‘खुला किताब’
माधव नेपालको पार्टीको नाम ‘एमाले समाजवादी’, चुनाव चिह्न ‘खुला किताब’

नेकपा एमालेको माधवकुमार नेपाल समूहले नयाँ पार्टीको नाम एमाले समाजवादी राख्ने भएको छ। उक्त समूहकाे केन्द्रीय कमिटी बैठकले पार्टीको नाम र चुनाव चिह्नको टुंगो लगाएको हो। नेपालको अध्यक्षतामा निर्वाचन आयोगमा दर्ता हुने उक्त पार्टीको चुनाव चिह्न खुल्ला किताब रहने एक केन्द्रीय सदस्यले जानकारी दिए। पार्टीकाे नाम र चुनाव चिह्नबारे विभिन्न विकल्पमा छलफल भएता पनि अन्तिममा एमाले […]

  • ४ years अगाडि
अफगानी राष्ट्रपति असरफ गानी विदेश भाग्दा जे देखियो, भिडियोमा हेर्नुहोस्
अफगानी राष्ट्रपति असरफ गानी विदेश भाग्दा जे देखियो, भिडियोमा हेर्नुहोस्

अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । सार्वजनिक एक भिडियोमा उनी जहाजमार्फत भागेका छन् भने उनले जहाज चढिसकेपछि विदाइको हात हल्लाएका छन् । उनी विदेश भाग्दा केही व्यक्ति सुक्क सुक्क रोएकोजस्तो भिडियोमा आवाज सुनिन्छ । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ । सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् […]

  • ४ years अगाडि
माधव नेपालको एक निर्देशनमा ढल्न सक्छ राई र पौडेलको सरकार
माधव नेपालको एक निर्देशनमा ढल्न सक्छ राई र पौडेलको सरकार

आफू सिंहदरबारबाट बाहिरिएको एक महिनामै नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नै पार्टीको नेतृत्व रहेको लुम्बिनी र गण्डकी प्रदेश सरकार पनि गुमाएका छन्। एमालेको विवाद उत्कर्षमा पुगेकै कारण गण्डकीमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ २९ गते मुख्यमन्त्री पद गुमाउनुपर्यो। ​​त्यसको दुई महिनापछि ओलीका दाहिने हात मानिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि सत्ता गुमाएका छन्। बुधबार उनले राजीनामा […]

  • ४ years अगाडि
थप ३२६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु
थप ३२६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो चौबीस घन्टामा थप ३ हजार २६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ८०६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७८७ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै गत २४ घण्टामा देशभर ३२ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म […]

  • ४ years अगाडि
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसीले लिए शपथ
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसीले लिए शपथ

बुटवल- लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा माओवादी केन्द्रका कुलप्रसाद केसीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेश भएको दाबीअनुसार नियुक्त भएका केसीले प्रदेश प्रमुख अमिक शेरचनसामु सपथ लिएका हुन्। प्रदेश प्रमुख शेरचनले नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम […]

  • ४ years अगाडि
दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने ऊर्जामन्त्रीको घोषणा, २० युनिटसम्म निशुल्क
दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने ऊर्जामन्त्रीको घोषणा, २० युनिटसम्म निशुल्क

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गका ग्राहकलाई निःशुल्क विद्युत् उपलब्ध हुने तथा दुई वर्षभित्र पूर्ण विद्युतीकरण गरिने बताएकी छन् । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले विपन्न वर्गलाई निःशुल्क विद्युत् उपलब्ध गराउने सम्बन्धमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले निर्णय गरिसकेको छिट्टै कार्यान्वयनमा ल्याइने जानकारी दिइन् । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत गरिबीको […]

  • ४ years अगाडि
परीक्षा दिने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने सरकारको निर्णय
परीक्षा दिने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने सरकारको निर्णय

सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेशपत्रका आधारमा कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । संयुक्त विद्यार्थी संगठनले कोरोना महामारीका बेला परीक्षार्थीलाई अनिवार्य रुपमा खोपको व्यवस्थापन गर्न दवाव दिँदै आएको बेला सरकारले यस्तो निर्णय गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवेशपत्रका आधारमा परीक्षार्थीलाई खोप दिने निर्णय गरेको खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी […]

  • ४ years अगाडि
माधब नेपाल नयाँ रणनीतिमा, यस्तो छ अबको तयारी
माधब नेपाल नयाँ रणनीतिमा, यस्तो छ अबको तयारी

एमाले अध्यक्ष केपी ओली एकतर्फी रुपमा अघि बढ्न थालेपछि वरिष्ठ नेता माधव कुमार नेपाल नयाँ रणनीति बनाउन जुटेका छन् । त्यसका लागि नेता नेपालले गत सोमबार बेलुकादेखि नै आफूपक्षीय स्थायी समिति सदस्य र केन्द्रीय सदस्यहरुसँग एक्लाएक्लै छलफल गरिरहेका छन् । आफ्नो समूहको केन्द्रीय समिति बैठकमा ओलीसँग मिल्ने वा छुट्टै पार्टी गठन गर्ने भन्नेमा मिश्रित सुझाव […]

  • ४ years अगाडि
लुम्बिनीमा भोलि ३ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान
लुम्बिनीमा भोलि ३ बजेसम्म नयाँ सरकार गठन गर्न आह्वान

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले दुई वा दुई भन्दा बढी दलको सरकार गठन गर्न प्रदेश सभाका दलहरूलाई आह्वान गरेका छन्। मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। संविधानको धारा १८८ को उपधारा २ बमोजिम दुई वा दुइ भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई […]

  • ४ years अगाडि
अल्पमतमा परेपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने
अल्पमतमा परेपछि लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिने भएका छन् । प्रदेशसभामा अल्पमतमा परेपछि पोखरेलले राजीनामा दिन लागेको श्रोतले जानकारी दिएको छ । अहिले केहिबेरमा लुम्बिनी एमाले संसदीय दलको बैठकपछि पोखरेलले राजनीामा दिन लागेको निकट श्रोतले जानकारी दिएको छ ।

  • ४ years अगाडि
कुलमान घिसिङले बुधबार विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हाल्ने
कुलमान घिसिङले बुधबार विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको कार्यभार सम्हाल्ने

बुधबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक (सिइओ)का रुपमा कुलमान घिसिङले कार्यभार सम्हाल्ने भएका छन् । सरकारले सोमबारको मन्त्रिपरिषद बैठकबाट उनलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । यद्यपि सरकारले औपचारिक रुपमा यो विषय बाहिर ल्याएकाे छैन । यस विषयमा सोमबार साँझ घिसिङसँग कुरा गर्दा उनले हल्ला भएको, तर आफ्नो हातमा कुनै पत्र प्राप्त नभएको बताएका थिए […]

  • ४ years अगाडि