• होमपेज
  • थप २ हजार ४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, १६ जनाको मृत्यु
Breaking News

थप २ हजार ४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा नेपालमा थप २ हजार ४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा नेपालमा थप १ हजार ८४६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

विज्ञापन

त्यस्तै सोही अवधिमा १६ जनाले ज्यान गुमाएका छन् । काठमाडौँ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा नेपालमा थप २ हजार ४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा नेपालमा थप १ हजार ८४६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोही अवधिमा १६ जनाले ज्यान गुमाएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook