Breaking News

एमसीसी पास गर्न देउबा ओली तयार चुनावपछि मात्रै अघि बढाउन प्रचण्डको आग्रह
एमसीसी पास गर्न देउबा ओली तयार चुनावपछि मात्रै अघि बढाउन प्रचण्डको आग्रह

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्नुभएको छ । सरकारी निवास बालुवाटारमै बोलाएर प्रधानमन्त्री देउवाले आज आइतवार ओली र प्रचण्डसँग छलफल गर्नुभएको हो । छलफलमा एमालेका महासचिव शंकर पोखरेल र कानुन मन्त्री दिलेन्द्र बडु पनि सहभागी हुनुहुन्थ्यो । प्रधानमन्त्री देउवाले अमेरिकी सहयोग मिलेनियम […]

  • ४ years अगाडि
स्थानीय तह निर्वाचन : निर्वाचन आयोग ढुक्क, कार्यतालिका र कार्यक्रम बनाउन व्यस्त !
स्थानीय तह निर्वाचन : निर्वाचन आयोग ढुक्क, कार्यतालिका र कार्यक्रम बनाउन व्यस्त !

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका सन्दर्भमा आन्तरिक तयारी थालेको छ । आयोगका पदाधिकारीको टोलीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जेठ ४ गतेका लागि निर्वाचनको मिति सिफारिस गरेको थियो । प्रधानमन्त्री देउवाले आयोगको सिफारिस अनुसार निर्वाचनको मिति तोक्ने बताएपछि चुनावी माहौल तातिँदै गएको छ । सरकारबाट तिथि घोषणाको प्रतीक्षा गरेको आयोगले चुनावी कार्यतालिका बनाउन थालेको छ […]

  • ४ years अगाडि
थप ९ संक्रमितको मृत्यु, १७१४ नयाँ थपिए
थप ९ संक्रमितको मृत्यु, १७१४ नयाँ थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ जनाको कोभिड१९को संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोभिड१९को संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८ सय ३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १७ सय १४ जनामा कोभिड१९को संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोभिड१९बाट संक्रमित हुनेको संख्या १० लाख ९९ […]

  • ४ years अगाडि
प्रमुख निर्वाचन आयुक्त कि केपी ओलीको बफादार कार्यकर्ता?
प्रमुख निर्वाचन आयुक्त कि केपी ओलीको बफादार कार्यकर्ता?

काठमाठौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले केपी शर्मा ओलीको आदेश पालना गर्ने क्रममा असंवैधानिक रुपमा सरकारलाई स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न ताकेता गरेका छन् । असंवैधानिक रुपमा दुई–दुई पटक संसद् विघटन गरेर कमजोर बनेका ओलीले संवैधानिक निकाय निर्वाचन आयोगलाई समेत असंवैधानिक काम गर्न बाध्य पारेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा […]

  • ४ years अगाडि
२ हजार ५२६ संक्रमित थपिए, १६ जनाको मृत्यु
२ हजार ५२६ संक्रमित थपिए, १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ६ हजार ६ सय ५५ पिसिआर परिक्षणका क्रममा १ हजार ६ सय २ जना र ४ हजार ४ सय १८ एन्टीजेन परिक्षणका क्रममा ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा […]

  • ४ years अगाडि
इमानदार कम्युनिस्ट सबै एकिकृत समाजवादीमा गोलबद्द हुन्छन्-नेपाल
इमानदार कम्युनिस्ट सबै एकिकृत समाजवादीमा गोलबद्द हुन्छन्-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले मुलुक निर्माण गर्ने अभिभारा पूरा गर्ने बताएका छन् । उदयपुरका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गर्न केन्द्रीय कार्यालयमा आज आयोजित समारोहमा अध्यक्ष नेपालले आफ्नो दलमा इमान्दार कम्युनिष्ट समर्पित रहेकाले उनीहरुसँग भएको क्रान्तिकारी विद्रोही चेतले समाज परिवर्तन हुने बताएका हुन् । क्रान्तिकारी बाटोबाट […]

  • ४ years अगाडि
गठबन्धन कायम रहन्छ, एमसीसी पारित हुँदैन : प्रचण्ड
गठबन्धन कायम रहन्छ, एमसीसी पारित हुँदैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक सहायता सम्झौता (एमसीसी) यथास्थितिमा पारित नहुने बताएका छन् । बिहीबार पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रचण्डले संशोधन नगरि एमसीसी पास नहुने बताएका हुन् । प्रचण्डको सम्बोधनलाई उद्धत गर्दै बैठकमा सहाभागी एक नेताले भने, ‘एमसीसीमा भएका केही प्रावधानहरु संशोधन हुनुपर्छ । […]

  • ४ years अगाडि
एमसीसी यथास्थितिमा पारित गर्न नहुने एकीकृत समाजवादीको निष्कर्ष
एमसीसी यथास्थितिमा पारित गर्न नहुने एकीकृत समाजवादीको निष्कर्ष

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले यथास्थितिमा एमसीसी पारित गर्न नहुने निष्कर्ष निकालेको छ । बुधबार काठमाडौंमा बसेको समाजवादीको सचिवालय बैठकले एमसीसी राष्ट्रको हीतमा नरहेको भन्दै यथास्थितिमा पारित गर्न नहुने निष्कर्ष निकालेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकमा एमसीसीले उत्पन्न गरको राजनीतिक तनावका बारेमा पनि छलफल भएको खतिवडाले बताए । त्यस्तै बैठकले प्रतिनिधिसभाको बैठकलाई […]

  • ४ years अगाडि
३६ सय संक्रमित थपिँदा ७५५५ जना निको : थप १२ जनाको मृत्यु
३६ सय संक्रमित थपिँदा ७५५५ जना निको : थप १२ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकमा ३६३७ जना कोभिड संक्रमित भएका छन् । ११ हजार ५८२ नमुना परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । आज थप ७५५५ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ६९ हजार २९१ रहेको छ । स्वास्थ्य मन्त्रालयद्धारा आयोजित नियमित प्रेस […]

  • ४ years अगाडि
गण्डकीमा कोदोको रक्सीलाई ब्रान्डिङ गरिने
गण्डकीमा कोदोको रक्सीलाई ब्रान्डिङ गरिने

पोखरा । गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको हो । पर्वत, कास्की, स्याङ्जा, लमजुङ र बागलुङ गरी पाँच जिल्लामा उत्पादित स्थानीय मदिरालाई ब्राण्डिङ गर्नेगरी अध्ययन सुरु गरिएको गण्डकी विश्वविद्यालयका रजिष्ट्रार कैलाश तिमिल्सिनाले जानकारी […]

  • ४ years अगाडि
आयल निगम मासिक साढे चार अर्ब घाटामा
आयल निगम मासिक साढे चार अर्ब घाटामा

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निगम घाटामा जान थालेको छ। आन्तरिक बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरे पनि निगमको घाटा न्यूनीकरण भने हुनसकेको छैन। विश्वबजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिका साथै अमेरिकी डलरको सटही दर बढेका कारण निगमको घाटा न्यूनीकरणमा चुनौती थपिएको प्रवक्ता विनितमणि उपाध्याय बताउँछन्। इन्डियन आयल कर्पोरेशन (आइओसी)ले फेब्रुअरी १ तारिखमा नयाँ […]

  • ४ years अगाडि
जेठ ४ मा एकै चरणमा स्थानीय चुनाव
जेठ ४ मा एकै चरणमा स्थानीय चुनाव

निर्वाचन आयोगले २०७९  जेठ ४ गते बुधबार दिन स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव पेस गरेको छ । मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँगकाे भेटमा निर्वाचन आयोगले  ६ पृष्ठ लामो प्रस्ताव पेस गरेका हो । २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको […]

  • ४ years अगाडि