• होमपेज
  • प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, गठबन्धनको बैठक दुई घन्टा पछि सर्‍यो
Breaking News

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, गठबन्धनको बैठक दुई घन्टा पछि सर्‍यो

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डबीच भेटवार्ता भएको छ। आज बिहान बालुवाटारमा भेटवार्ता भएको हो। दुई नेताको भेटवार्तापछि ३ बजेका लागि निर्धारित गठबन्धनको बैठक दुई घन्टा पर सरेको छ। बैठक ५ बजे बालुवाटारमा बस्नेछ।

प्रधानमन्त्री देउवा जुनसुकै अवस्थामा पनि एमसिसी संसदमा लगिछाड्ने अडानमा रहेपछि पाँचदलीय सत्तागठबन्धनमा ठूलो मतभेद देखिएको छ। सत्ता सहकार्य र एमसिसीको भविष्यबारे आज बस्ने गठबन्धनको बैठकलाई ‘निर्णायक’ भनिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook