Breaking News

एमसीसी फिर्ता लैजान अमेरिकालाई बामदेवको अनुराेध
एमसीसी फिर्ता लैजान अमेरिकालाई बामदेवको अनुराेध

पार्टी एकता राष्ट्रिय अभियानका  संयोजक वामदेम गौतमले  अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लैजान अनुरोध गरेका छन् । एक विज्ञप्ति निकाल्दै  गौतमले संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन नपरेको गौरवगाथाले ओतप्रोत नेपाल राष्ट्रका बीच रहेको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझ प्रगाढ र सुमधुर बनाउन सहयोग मिल्ने बताएका हुन् । उनले लेखेका छन्, ‘टोपी […]

  • ४ years अगाडि
एमसिसी प्रतिनिधिसभा बैठकमा पेस भएपछि कुन नेताले के भने ?
एमसिसी प्रतिनिधिसभा बैठकमा पेस भएपछि कुन नेताले के भने ?

सरकारले आइतबार अमेरिकी सहयोग परियोजना संसदमा टेबुल गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोध र सांसदहरुको विरोधका बीच आइतबारको प्रतिनिधिसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता पेस गरेका थिए । यसबारे विभिन्न दलका विभिन्न नेताका फरक–फरक प्रतिक्रिया आएका छन् । नेपाली कांग्रेस एमसिसीको पक्षमा एक ढिक्का छ । तर, अन्य […]

  • ४ years अगाडि
भीम रावललाई संसदमा बोल्न दिएको भन्दै सभामुखसँग एमालेको आपत्ति
भीम रावललाई संसदमा बोल्न दिएको भन्दै सभामुखसँग एमालेको आपत्ति

प्रतिनिधिसभा बैठकमा भीम रावललाई बोल्न दिएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ। आइतबार बसेको संसद् बैठकमा एमाले सांसद रावलले एमसिसी सम्झौता संसदमा टेबुल भएको भन्दै विरोधमा आफ्ना धारणा राखेका थिए। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्नि सापकोटालाई भेटेर रावललाई दलीय आधारमा बोल्न दिएको भन्दै आपत्ति जनाएका हुन्। सभामुखसमक्ष नेकपा एमालेको तर्फबाट निर्वाचित सांसदलाई दलीय सहमति […]

  • ४ years अगाडि
देउवा–ओलीबीचको वार्ता सम्पन्न, प्रतिक्रिया नदिइकन बाहिरिए देउवा
देउवा–ओलीबीचको वार्ता सम्पन्न, प्रतिक्रिया नदिइकन बाहिरिए देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ।  राती सवा १० बजे देउवा बालकोटबाट बालुवाटार फर्किएका हु्न। बालकोटबाट बाहिरिने क्रममा देउवाले कुनै प्रतिक्रिया दिन मानेनन् । सत्ता गठबन्धनको बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि देउवा ओली भेट्न बालकोट पुगेका हुन् । देउवाले बालकोटमा ओलीसँग दुई चरण वार्ता गरे […]

  • ४ years अगाडि
माओवादी र एकीकृत समाजवादीको शर्त : एमसीसी टेबल गर्नुअघि संसदको अवरोध हट्नुपर्छ
माओवादी र एकीकृत समाजवादीको शर्त : एमसीसी टेबल गर्नुअघि संसदको अवरोध हट्नुपर्छ

काठमाडौं । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा लैजानुपूर्व संसदको अवरोध हट्नुपर्ने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सत्तारुढ चार दलका शीर्ष नेताहरुको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसदको अवरोध हटाउनुपर्ने शर्त राखेका हुन् ।अहिलेसम्म ऋण तथा अनुदान सम्झौता संसदमा नलगेको […]

  • ४ years अगाडि
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, गठबन्धनको बैठक दुई घन्टा पछि सर्‍यो
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, गठबन्धनको बैठक दुई घन्टा पछि सर्‍यो

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डबीच भेटवार्ता भएको छ। आज बिहान बालुवाटारमा भेटवार्ता भएको हो। दुई नेताको भेटवार्तापछि ३ बजेका लागि निर्धारित गठबन्धनको बैठक दुई घन्टा पर सरेको छ। बैठक ५ बजे बालुवाटारमा बस्नेछ। प्रधानमन्त्री देउवा जुनसुकै अवस्थामा पनि एमसिसी संसदमा लगिछाड्ने अडानमा रहेपछि पाँचदलीय सत्तागठबन्धनमा ठूलो मतभेद देखिएको छ। सत्ता […]

  • ४ years अगाडि
एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष क्षेत्रीले छाडे पार्टी, ‘अपमानित भएर एमालेमा बस्न सक्दिनँ’
एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष क्षेत्रीले छाडे पार्टी, ‘अपमानित भएर एमालेमा बस्न सक्दिनँ’

काठमाडौं : सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीले नेकपा एमाले पार्टी त्यागेको घोषणा गरेका छन्। गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै पार्टी छाडेको घोषणा गरेका हुन्। पार्टीभित्र समान्तवादी सोच मौलाउँदै गएको दाबी गर्दै आफूले पार्टी छाडेको उनले उल्लेख गरेका छन्। ‘पार्टी भित्र मौलाउदै गएको सामन्तवादी सोच, चाकडी, चाप्लुसी र व्यक्तिवादी प्रवृत्ति, […]

  • ४ years अगाडि
एमसीसी: १२ बुँदामा कांग्रेसको विस्तृत धारणा:(पूर्णपाठ)
एमसीसी: १२ बुँदामा कांग्रेसको विस्तृत धारणा:(पूर्णपाठ)

काठमाडौं : नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान सहायता सम्झौतामा आफ्नो विस्तृत धारणा सार्वजनिक गरेको छ । एमसीसी संसदबाट पारित गरेर लागु गर्ने पक्षमा रहँदै आएको कांग्रेसको मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले जनमानसमा फैलिएको भ्रम चिरेर यसलाई विकासमा कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ । एमसीसीअन्तर्गत प्राप्त हुने अनुदान सहयोग नेपालले प्राथमिकता निर्धारण गरेको […]

  • ४ years अगाडि
विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा, को को समेटिए टोलिमा ?
विश्वकप छनोटका लागि नेपाली टोलीको घोषणा, को को समेटिए टोलिमा ?

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप छनोट खेल्ने अन्तिम १४ सदस्यीय टोलीको घोषणा गरेको छ । क्यानका मुख्य प्रशिक्षक पुबुदु दसानायकेले मंगलबार क्रिकेटर गुल्सन झालाई समेट्दै अन्तिम १४ को टुंगो लगाएका हुन् । गुल्सनले करण केसीको ठाउँ पाएका हुन् । केसीको स्वास्थ्यमा समस्या देखिएको छ । चार देशीय टी-२० शृंखला खेल्न नेपाल […]

  • ४ years अगाडि
के हो मन्त्री प्रेम आलेको ‘भाइरल’ अडियो काण्डको वास्तविकता ? ५० लाख नदिएपछि बाहिरियो ?
के हो मन्त्री प्रेम आलेको ‘भाइरल’ अडियो काण्डको वास्तविकता ? ५० लाख नदिएपछि बाहिरियो ?

काठमाडौं । प्रेम आले अर्थात् आफ्नो बोलीबाट पटक–पटक विवाद र चर्चामा आइरहने पात्र । उनी यति बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री छन् । पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यममा उनले गरेका कामको समर्थन र आलोचना व्यापक छ । पछिल्लो समय उनले बोलेको शब्द ‘काले–काले मिलेर खाऊँ भाले सोच्थे, अब आयो आले’ चर्चामा थियो । […]

  • ४ years अगाडि
एमसीसीको विरोधमा भोलि विप्लवसहितका वाम घटकको नेपाल बन्द गर्ने घोषणा
एमसीसीको विरोधमा भोलि विप्लवसहितका वाम घटकको नेपाल बन्द गर्ने घोषणा

काठमार्डौं, ३ फागुन । सरकारले एमसीसी सम्झौता संसद्मा अनुमोदनको लागि भोलि (बुधबार) को बैठकमा नै टेबुल गर्न लागेको भन्दै साना वाम घटकले भोलि नै नेपाल बन्द गर्ने घोषणा गरेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायतले भोलि नेपाल बन्द […]

  • ४ years अगाडि
जसपाको आन्तरिक विवाद, भट्टराई समूह बहुमतमा रहेको दावी
जसपाको आन्तरिक विवाद, भट्टराई समूह बहुमतमा रहेको दावी

काठमाडौ: ‘समावेशी र सामूहिक नेतृत्व’ को मागलाई सम्बोधन नगरेपछि अध्यक्ष उपेन्द्र यादवविरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) भित्र इतर पक्षले बहुमत जुटाएका छन् । केन्द्रीय कार्यकारिणी, संघीय सांसद र केन्द्रीय समितिमा बहुमत जुटाएर बसेको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरले अध्यक्ष यादवमाथि दबाब बढाएका हुन् । ‘समावेशी र सामूहिक नेतृत्वको मागलाई सम्बोधन गर्नका […]

  • ४ years अगाडि