• होमपेज
  • चुनावका लागि गाउँ जान गाडी पाउनै मुस्किल
Breaking News

चुनावका लागि गाउँ जान गाडी पाउनै मुस्किल

काठमाडौं । बुधबार विहान घर जान कलंकीमा तीन घण्टा कुर्दा पनि तनहुँ बन्दीपुर गाउँपालिकाकी सुशीलाले गाडी पाइनन् । उनको तीन घण्टासम्म सडक छेउमा उभिएर गाडीलाई हात दिँदै रोक्नुस् भन्दै बिते ।

उपत्यका बाहिर जान कलंकीबाट गुड्ने हरेक गाडी यात्रुले भरिभराउ छन् । गाडीमा पार्टीका झण्डा राखिएका छन् ।टाढा जाने बस त भरिभराउ छँदैछन्, नजिकैको धादिङ, गोरखासम्म जाने सवारीमा समेत यात्रु अटेसमटेस छन् । कुरेर बसेकाहरुलाई गाडी पाउनै धौ धौ छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook