• होमपेज
  • हुम्लामा डाक्टरसमेत निर्वाचनमा खटिए, प्रयोगशाला सेवा बन्द
Breaking News

हुम्लामा डाक्टरसमेत निर्वाचनमा खटिए, प्रयोगशाला सेवा बन्द

सिमकोट । स्वास्थ्यकर्मीसमेत निर्वाचनमा खटिँदा हुम्ला जिल्ला अस्पतालको सेवा प्रभावित भएको छ । एक चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मी ३० वैशाखको निर्वाचनका लागि विभिन्न मतदान केन्द्रमा खटिएका छन् ।

जिल्ला अस्पतालका चिकित्सक डा. कैलाश लामा नाम्खा गाउँपालिका– १ हेप्का मतदान केन्द्रमा निर्वाचन अधिकृत भएर खटिएका छन्

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

Like us on facebook