• होमपेज
  • अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाव कायमै, शोधानान्तर घाटा इतिहासकै उच्च
Breaking News

अर्थतन्त्रमा बाह्य क्षेत्रको दबाव कायमै, शोधानान्तर घाटा इतिहासकै उच्च

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना (चैत)मा आइपुग्दा पनि अर्थतन्त्रको बाहृय क्षेत्रको दवाव कायमै देखिएको छ । नेपाल भित्रिने भन्दा बाहिरिने रकमको मात्रा उच्च हुँदा शोधानान्तर घाटा इतिहासकै उच्च विन्दुमा पुगेको छ । चैत महिनासम्मको

रेमिट्यान्सको आप्रवाहमा केही सुधार भएपनि आयात उच्च रहेकाले विदेशी मुद्राको सञ्चिति जोगाउने सरकारी लक्ष्य प्रभावित छ ।

विज्ञापन

नेपाल राष्ट्र बैंककाअनुसार चालु आर्थिक ९ महिनासम्म शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले रुपैयाँले घाटामा छ । यो नेपाली अर्थतन्त्रको इतिहासमै ठूलो घाटा हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook