स्वास्थ्य-जीवनशैली

थप २०४ जनामा कोरोना पुष्टि , कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो
थप २०४ जनामा कोरोना पुष्टि , कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो

काठमाडौं, असार २३/ पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २०४ जनामा कोरोना पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ। पछिल्लो २४ घण्टामा ६८८ कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै नेपालमा […]

  • ५ years अगाडि
घरेलु सौन्दर्य प्रशाधन : दूध र महको लेप
घरेलु सौन्दर्य प्रशाधन : दूध र महको लेप

लकडाउनले गर्दा ब्युटीपार्लर धाउने अनुकूलता छैन । सौन्दर्य प्रशाधन खरिदका लागि बजार खुलेको छैन । बजारमा उपलब्ध विभिन्न सौन्दर्य उत्पादन लगाइरहने, पार्लर धाइरहने महिलाहरूलाई अहिले यस्ता मेकअपको त्यति आवश्यक्ता पनि छैन । घरभित्रै बस्नुपर्ने वा बाहिर हिँड्दा मास्क लगाउनुपर्ने भएकाले मेकअप अनिवार्य छैन । यससँगै एउटा लहर चलेको छ, मेकअपविना नै तस्वीर साझेदार गर्ने । […]

  • ५ years अगाडि
थ्रेडिङ गरेपछि गर्न नहुने गल्ती
थ्रेडिङ गरेपछि गर्न नहुने गल्ती

थ्रेडिङ अर्थात् शरीरका अनावश्यक रौं उखेल्ने काम । हात, पाखुरालगायतका रौंदेखि आँखीभौं आसपासका रौं उखेल्न महिलाहरू महिनामा दुई पटकसम्म पार्लर धाउने गर्छन्। कतिले घरमै पनि थ्रेडिङ गर्छन्। तर, थ्रेडिङपछि हुने दुखाइ र खटिराबाट छुट्कारा पाउनका लागि आमयुवतीहरूले केही गल्ती गर्छन्। यसबाट पछि उनीहरूले विभिन्न समस्या भोग्नुपर्ने हुन्छ। घाममा ननिस्किने थ्रेडिङ गराएलगत्तै घाममा निस्किनु हुँदैन। घाममा […]

  • ५ years अगाडि
उपत्यकामा कोरोना संक्रमण पत्ता लगाउन समुदायमा परीक्षण
उपत्यकामा कोरोना संक्रमण पत्ता लगाउन समुदायमा परीक्षण

२२ असार, काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) को स्थानीय संक्रमणलाई पुष्टि गर्ने थुप्रै केसहरू भेटिएका छन् । ट्राभल हिस्ट्री नै नभएकाहरूमा कोरोना संक्रमण देखिएको छ । उनीहरूको संक्रमणको स्रोत पनि पत्ता लागेको छैन । पछिल्लो समय काठमाडौंको ढलमा समेत कोरोना भाइरस भेटिएपछि समुदायस्तरमै संक्रमण त भइसकेको छैन भन्ने प्रश्न उठेको छ । स्वास्थ्य […]

  • ५ years अगाडि
गुलियो खानेकुराले मात्र हुँदैन मधुमेह
गुलियो खानेकुराले मात्र हुँदैन मधुमेह

हामीकहाँ मधुमेहलाई ‘चिनी रोग’ समेत भनिन्छ । आम बुझाई के छ भने, चिनी वा चिनीजन्य खानेकुरा सेवन गर्दा यो रोग लाग्छ । साथसाथै के पनि बुझाई छ भने, चिनी रोग बुढ्यौलीमा लाग्ने रोग हो । दुबै कुरामा सत्यता छ । तर, केवल चिनीजन्य खानेकुराले मात्र चिनी रोग अर्थात मधुमेह हुँदैन । अर्को कुरा, मधुमेह बुढ्यौलीमा […]

  • ५ years अगाडि
कस्तो बालबच्चामा हुन्छ कब्जियतको जोखिम ?
कस्तो बालबच्चामा हुन्छ कब्जियतको जोखिम ?

खानपान नमिल्दा वा फाइबरयुक्त खानेकुराको कमीले बच्चामा कब्जियतको समस्या देखापर्छ । अक्सर बच्चाहरु नियमित शौच गर्दैैनन् । वा त्यस्ता काममा अभिभावकले अभ्यस्त गराउँदैन । यसले पनि उनीहरुको पेट सफा हुँदैन, जो कब्जियत बन्न सक्छ । पानी, रेशादार फलफुल तथा सागसब्जीको अपुगका कारण पनि बालबालिकालाई कब्जियत हुने गर्दछ । कब्जियत हुदाँ ठूलो आन्द्रामा जमेर बसेको फोहर […]

  • ५ years अगाडि
कोरोना महामारी : हाम्रो आत्मबल बढेको कि लापरवाही गरेको ?
कोरोना महामारी : हाम्रो आत्मबल बढेको कि लापरवाही गरेको ?

अहिले मुलुक लकडाउनमा छ । किन ? किनभने मान्छेको भिडभाड र आपसी घुलमिल नहोस् भनेर । कोरोना भाइरसको औषधि एवं खोप आइसकेको छैन । यही कारण कोरोना भाइरसजस्तो संक्रामक रोगबाट जोगिन लकडाउनलाई अहिले एउटा विकल्पको रुपमा अपनाइएको हो । तर सडकमा हेरौं वा सहरमा, गल्लीमा पुगौं वा बस्तीमा, मान्छेहरू चहलपहल कम छैन । किनमेल गर्न […]

  • ५ years अगाडि
कोरोनाले दमका बिरामीलाई बढी असर गर्छ भन्ने होइन रहेछ
कोरोनाले दमका बिरामीलाई बढी असर गर्छ भन्ने होइन रहेछ

६ बैशाख ,  कोरोना भाइरसले श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्ने हुँदा दमका बिरामी बढी जोखिममा छन् भन्ने मानिँदै आएको छ। स्वास्थ्य संगठनहरूले उनीहरूलाई संक्रमणबाट जोगिन सचेत गराउँदै आएका छन्। त्यस्ता बिरामीलाई कोरोना लाग्यो भने अरूभन्दा गम्भीर असर देखिन्छ भन्ने मत छ। यो महिना न्यूयोर्कमा कोरोना लागेर मृत्यु भएका बिरामीलाई विगतमा कुन रोग थियो भनी विश्लेषण गर्दा […]

  • ५ years अगाडि
समाजसेवी नबिन पाण्डेको नेतृत्वमा रकम संकलन गरि मजदुर र बिपन्नलाइ राहत वितरण
समाजसेवी नबिन पाण्डेको नेतृत्वमा रकम संकलन गरि मजदुर र बिपन्नलाइ राहत वितरण

बैशाख १, काठमाडौँ | लकडाउनमा बसेका मजदुर र बिपन्न वर्गहरुलाई नबिन पाण्डेको नेतृत्वमा र स्थानीय व्यक्तिहरुको पहलमा रकम  संकलन गरेर काठमाडौँ महानगरपालिका वडा नं ४ धुम्बराहीमा १५० जनालाई धुम्ब्रबराही स्कुलको प्राङ्गणमा खाधान्न सामग्री वितरण गरिएको छ | राहत वितरण कार्यक्रममा धुम्ब्रबराही युवा क्लबको सहयोग थियो  भने  सम्बन्धित वडा संग पनि  समन्वयन गरिएको थियो | वडा […]

  • ५ years अगाडि
रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धाको मृत्यु
रामेछापमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्षण देखिएका वृद्धाको मृत्यु

चैत,२६, रामेछाप । रामेछापको मन्थली स्थित तामाकोशी अस्पतालमा कोरोना भाइरससंग मिल्दो जुल्दो लक्ष्ण देखिएका एक जना वृद्धाको मृत्यु भएको छ । उनलाई लगातार तीन दिन देखी ज्वारो, सुख्खा खोकी लागेको र रगतमा ईन्फेक्सन भएको थियो । मृतकको नाम भने खुलाएको छैन । ज्वारो आएर तामाकेशी अस्पतालमा उपचारको लागि मंगलबार राती ११ बजे अस्पताल ल्यार रतग […]

  • ५ years अगाडि
गोकर्ण सहकारीद्वारा १६० परिवारलाई राहत वितरण
गोकर्ण सहकारीद्वारा १६० परिवारलाई राहत वितरण

काठमाडौँ, चैत्र २१ । गोकर्ण बचत तथा सहकारी संस्थाद्वारा दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका आफ्नो सदस्यहरुलाई आज गोकर्णेश्वर नगरपालिका वाड ४ माकलबारीमा १६० परिवारलाई खाद्यान्न वितरण गरेको छ कोरोना को सङ्क्रमणबाट जोगिनको लागि सरकारले  लागु  गरेको लक डाउनका कारण दिनभर काम गरेर साँझ खाने वर्गलाई लक डाउनले सबैभन्दा बढी असर पुयाएको भन्दै गोकर्णेश्वर नगरपालिका […]

  • ५ years अगाडि
उमाकुण्ड २ नं कमिटि नेकपाद्वारा ९ सय ५५ घरपरिवार र संघसंस्थालाई मास्क तथा साबन वितरण
उमाकुण्ड २ नं कमिटि नेकपाद्वारा ९ सय ५५ घरपरिवार र संघसंस्थालाई मास्क तथा साबन वितरण

काठमाडौँ, चैत्र २०|    कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणबाट जोगिन सरकारले लागु गरेको लक डाउनका साथै अनिवार्य मास्कको प्रयोग र सबन पानीले बेलाबेला हात धुने कुरालाई ध्यानमा राखेर नेपाल कम्युनिष्ट पार्टी  (नेकपा)  रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ बाम्ती पार्टी कमिटीले मास्क र साबुन वितरण गरेको छ ।   स्थानीय ९ सय ५५ घरपरिवार, वडा […]

  • ५ years अगाडि