समाचार

असारे विकास : बजेट हिलोमा
असारे विकास : बजेट हिलोमा

आर्थिक वर्ष सकिनै लागेको छ। नौवटै स्थानीय तहले नयाँ बजेट ल्याएका छन्। कोभिड–१९ महामारी चलिरहँदा सडकलाई प्राथमिकतामा राखिएका छन्। असार मसान्तअघि योजनाका कामहरू सिध्याउन भ्याइनभ्याइ छ। बजेट फ्रिज हुने डरले रातारात डोजर लगाएर नयाँ ट्रयाक खोल्ने होडबाजी चलेको छ। बर्खे झरीमा पनि असारे विकास रोकिएको छैन। तर, असारे विकासले दिगो विकासको सट्टा प्राकृतिक विपद् उन्मुख […]

  • ४ years अगाडि
२० मन्त्री पदमुक्त हुने सर्वोच्चको आदेश (आदेशसहित)
२० मन्त्री पदमुक्त हुने सर्वोच्चको आदेश (आदेशसहित)

सर्वोच्च अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ ।  काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासले अन्तरिम आदेश दिएको हो । यससँगै संसद विघटन अघिसम्म कामय रहेका विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, वसन्तकुमार नेम्बाङ र […]

  • ४ years अगाडि
सिन्धुपाल्चोक बाढीमा परी ७ जनाको मृत्यु, क्षतिको पुरा विवरण आउन बाँकी
सिन्धुपाल्चोक बाढीमा परी ७ जनाको मृत्यु, क्षतिको पुरा विवरण आउन बाँकी

काठमाडौं । सिन्धुपाल्चोककोमेलम्ची र ईन्द्रावती नदीमा मंगलवार आएको बाढीमा परी सात जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी अरुण कुमार पोखरेलले बाढीमा परी सात जनाको मृत्यु भएको बताए । अन्य के कति मानविय क्षति भयो भन्ने पुरा विवरण आइनसकेको उनले बताए । बाढीमा परी मानिसहरु बेपत्ता भएका छन् । बाटो, सडक, पुल तथा […]

  • ४ years अगाडि
एसईईको मूल्याङ्कन असार २० गतेभित्र बुझाउनु पर्ने
एसईईको मूल्याङ्कन असार २० गतेभित्र बुझाउनु पर्ने

काठमाडौ । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्यांकन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्यांकन नतिजा असार २० गतेभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने र उसले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने […]

  • ४ years अगाडि
जसले खुट्टा उचालेर पनि मन्त्री हुन पाएनन् !
जसले खुट्टा उचालेर पनि मन्त्री हुन पाएनन् !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीका दाहिना महेश बस्नेतको नाम गृह वा सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा निकै चर्चामा थियो । हिजो अपरान्हसम्म पनि गृह मन्त्रीमा खगराज अधिकारी र बस्नेतको प्रतिस्पर्धा शिर्षकमा समाचार बनिरहेका थिए । तर, आज केपी ओलीले मन्त्रिपरिषद् विस्तारको सूची सार्वजनिक हुँदा बस्नेतको नाम नै परेन । प्रतिनिधि सभामा खोटाङबाट विजयी विशाल भट्टराईलाई ओलीले […]

  • ४ years अगाडि
नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सरकारले ल्याएको नागरिकता अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अध्यादेश बिरुद्ध परेको रिटको सुनुवाई गर्दै संवैधानिक इजलासले सो आदेश गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको इजलासले दिएको आदेशमा भनिएको छ –‘अध्यादेश कार्यान्वयन गर्नुको न्यायिक औचित्य देखिन आएन ।’ जेठ २१ मा प्रारम्भिक सुनुवाई पछि इजलासले बिहिबार […]

  • ४ years अगाडि
राष्ट्रपति र प्रधानमन्त्रीको बढाइचढाइ गर्न हतारिँदा मेट्नुपर्‍याे ट्विट
राष्ट्रपति र प्रधानमन्त्रीको बढाइचढाइ गर्न हतारिँदा मेट्नुपर्‍याे ट्विट

अमेरिकाले नेपाललाई कोरोनाविरुद्ध खोपका ५० लाख डोज दिने भनेर गरिएका ट्विट गलत साबित भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीका सञ्चार विज्ञ टीका ढकाल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्ना ट्विट डिलिट गरेका छन्। अमेरिकाका राष्ट्रपति जो बाइडेनले नेपाली समयअनुसार बिहीबार राति कोरोनाविरुद्ध खोपका २ करोड ५० लाख डोज नेपालसहित विभिन्न मुलुकलाई बाँड्ने घोषणा […]

  • ४ years अगाडि
प्रधानन्यायाधीश राणा, न्यायाधीश केसी र श्रेष्ठ बाहेकका १० न्यायाधीशले गरे संवैधानिक इजलासबारे छलफल
प्रधानन्यायाधीश राणा, न्यायाधीश केसी र श्रेष्ठ बाहेकका १० न्यायाधीशले गरे संवैधानिक इजलासबारे छलफल

प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा हेर्न नमिल्ने भन्दै प्रश्न उठेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले आफूहरू उक्त मुद्दा हेर्ने संवैधानिक इजलासबाट नबाहिरिने निर्णय गरेपछि बसेको सर्वोच्चका वरिष्ठ न्यायाधीशहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ। प्रतिनिधिसभा विघटनको मुद्दा हेर्न तोकिएका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईसहित  संवैधानिक इजलासको रोष्टरमा भएका वरिष्ठ १० न्यायाधीशको बैठक सर्वोच्चमा बसेको थियो। उक्त […]

  • ४ years अगाडि
संवैधानिक इजलासमा सवाल–जवाफ, प्रधानन्यायाधीशले झोक्किँदै भने – ‘तपाईंहरूको कसलाई कारबाही गर्ने, के गर्ने तपाईँहरू नै गर्नुहोस्’
संवैधानिक इजलासमा सवाल–जवाफ, प्रधानन्यायाधीशले झोक्किँदै भने – ‘तपाईंहरूको कसलाई कारबाही गर्ने, के गर्ने तपाईँहरू नै गर्नुहोस्’

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथिको प्रारम्भिक बहसमा शुक्रबार कानुन् व्यवसायीहरूले राष्ट्रपति र प्रधानमन्त्रीको भूमिकालाई लिएर प्रश्न उठाएका छन् । शुक्रबारको बहस २ घण्टा सञ्चालन भएर आइतबारसम्मका लागि स्थगित भएको छ । संवैधानिक इजलास माग नगरिएका १९ रिटसमेत प्रधानन्यायाधीशको एकल इजलासले बिहीबार नै संवैधानिक इजलासमा पठाउने निर्णय गरेपछि संवैधानिक इजलासले ३० […]

  • ४ years अगाडि
आर्थिक सर्वेक्षण २०७८ : नेपालको आर्थिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक (पूर्णपाठ)
आर्थिक सर्वेक्षण २०७८ : नेपालको आर्थिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक (पूर्णपाठ)

नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । पछिल्लो दुई दशकमै पहिलो पटक नेपालको आर्थिक वृद्धिदर २ दशमलब १२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको हो । शुक्रबार सार्वजनिक आर्थिक सर्वेक्षण २०७८ मा २०७१/७२ को महाभूकम्पबाट श्रृजित आर्थिक क्षतिभन्दा पनि यो उच्च भएको जनाइएको छ ।  मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले आर्थिक […]

  • ४ years अगाडि
संसद् विघटन मुद्दा : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास (न्यायाधीशको सूची)
संसद् विघटन मुद्दा : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा संवैधानिक इजलास (न्यायाधीशको सूची)

संसद् विघटनको मुद्दा आज संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ। त्यसका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा ५ सदस्यीय संवैधानिक इजलास गठन गरिएको छ। इजलासमा प्रधानन्यायाधीश जबरा, दीपककुमार कार्की, आनन्द मोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहने भएका छन्। इजलासमा प्रारम्भिक सुनुवाइका लागि ११ वटा रिट छन्। यस्तै बिहीबार नियमित इजलासमा सुनुवाइ भएका १९ रिट पनि […]

  • ४ years अगाडि
मन्त्री आले: अनुदानको सिलिन्डरमा आफ्नै तस्बिर टाले
मन्त्री आले: अनुदानको सिलिन्डरमा आफ्नै तस्बिर टाले

काठमाडौं – चीनले अनुदानमा दिएको अक्सिजनको सिलिन्डरमा वन तथा वातावरण मन्त्री प्रेम आलेले आफ्नो फोटो टासेर वितरण गरेका छन्। चीनले अनुदानमा दिएका अक्सिज सिलिण्डरमा आफ्नो फोटो टासेर मन्त्री आलेले डोटी अस्पताललाई वितरण गरेका हुन्। सोमबार स्वास्थ्य सामाग्री लिएर अस्पताल पुगेका उनले सिलिन्डरदेखि औषधिका प्याकेटसम्म आफ्नो तस्विर टाँसेका छन्। उनले आफू निर्वाचित भएको जिल्ला डोटीमा कोरोना […]

  • ४ years अगाडि