देश/प्रदेश

निजीलाई सामुदायिक विद्यालयको चुनौती
निजीलाई सामुदायिक विद्यालयको चुनौती

गणेश पौडेल  पर्वत ।  पर्वत सदरमुकाम कुस्मामा रहेको नारायण माध्यमिक विद्यालयले यस वर्षको एसईईमा धौलागिरिमा नै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। सामुदायिक विद्यालयमा पढाइ हुँदैन भन्ने आम धारणालाई चुनौती दिँदै नारायाण माध्यमिक विद्यालयले गरेको प्रगति यस क्षेत्रकै उदाहरण बनेको छ। एसईईमा समावेश १४६ विद्यार्थीमध्ये एक जनाले ३.९ जीपीएसहित ३.६ देखि ३.९ जीपीएसम्म १७ जनाले […]

  • ३ years अगाडि
व्यापारीको अतिक्रमणमा कुश्माको फुटपाथ
व्यापारीको अतिक्रमणमा कुश्माको फुटपाथ

पर्वत । पर्वतको सदरमुकाम कुश्मा बजारको मुख्य सडक मानिने शिवालय चोकदेखि प्रगति चोकसम्मको सडकमा पसलहरुले अतिक्रमण गरि सामान राख्दा पैदलयात्रीलाई हैरानी भएको छ । कुश्मा नगरपालिकाले सडक अस्तव्यस्त हुँदासमेत चासो नदेखाउँदा ट्राफिक प्रहरीलेसमेत हटाउन सकेको छैन । बजारका मुख्य क्षेत्रहरुमा एकतर्फी पार्किङ गरिएको भएपनि व्यापारीहरुले फुटपाथमा सामान राखिदिँदा पैदलयात्री मर्कामा परेका छन् । साँघुरो सडकमा […]

  • ३ years अगाडि
बिमा रत्नबाट विक्रम उदास सम्मानित
बिमा रत्नबाट विक्रम उदास सम्मानित

पोखरा : बिमा रत्नबाट पोखराका विक्रम उदास सम्मानित भएका छन् । उत्कृष्ट कार्य गरेको भन्दै इन्स्योरेन्सका सिनियर एजेन्सी म्यानेजर उदासलाई युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक कार्यक्रमकाबिच बिमा रत्नबाट सम्मान गरेको हो । उदासले करिब १ सय जनाको बिमा गराउँदा आर्थिक बर्ष २०७९÷८० मा करिब ३ करोड प्रिमियम संकलन गरी नेपाल टप बन्न सफल भएका […]

  • ३ years अगाडि
सबै मिलेर नवौं राष्ट्रिय खेलकुद सफल पारौं: राजीव गुरुङ
सबै मिलेर नवौं राष्ट्रिय खेलकुद सफल पारौं: राजीव गुरुङ

राजाराम पौडेल : गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ लाई सबै मिलेर सफल पार्नुपर्ने बताएका छन् । खेलकुद परिषद गण्डकीले पोखरामा मंगलबार आयोजना गरेको अभिमुखिकरण तालिम कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले प्रदेशले बजेटको सुनिश्चितता नगरेकोमा चिन्ता व्यक्त गरे […]

  • ३ years अगाडि
धाइरिङ अपडेट : २२० भोल्टेजको तारमा ११ हजार भोल्टेजको लिकेज
धाइरिङ अपडेट : २२० भोल्टेजको तारमा ११ हजार भोल्टेजको लिकेज

जिल्लाको जलजला गाउँपालिकामा आज विहानै गाउँ घरका अधिकांश घरमा आगलागी भएको छ । घर घरमा रहेका मिटर बक्सहरु जलेका छन् भने गाउँमा १ जनाको मृत्यु भईसकेको छ । गाउँका अधिकांश घरका पशु चौपायहरु समेत मरेका छन् । घटना स्थलमा पुगेका जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले घटनाको पुष्टि गर्दै विद्युत लाइनको समस्याका कारण गाउँमा ठूलो क्षति […]

  • ३ years अगाडि
पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु
पर्वतमा करेन्ट लागेर वडा सदस्यको मृत्यु

पर्वत । पर्वतका एक निर्वाचित जनप्रतिनिधिको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको बिहादी गाउँपालिका १ का वडा सदस्य दिपक गुरुङको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । ३९ वर्षीय गुरुङको घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागि घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो […]

  • ३ years अगाडि
कोभिडले थलिएको होमस्टे तङ्ग्रिँदै
कोभिडले थलिएको होमस्टे तङ्ग्रिँदै

गणेश पौडेल पर्वत । कोभिड महामारीका कारण बाहिरी मानिसहरुको गाउँमा आउजाउ नै बन्द भएपछि थलिएको पर्वतको भुकताङ्ले होमस्टे विस्तारै तङ्ग्रिन थालेको छ । कोभिका कारण विश्व नै आक्रान्त बनेसँगै पर्वतका गाउँमा रहेका होमस्टेहरु  प्रभावित बनेका थिए । ‘‘गाउँमा एक–अर्काको घर जानसमेत बन्द भएको अवस्थामा बाह्य पर्यटक आउने वातावरण बन्द भयो ।,’’ भुकताङ्ले होमस्टे व्यवस्थापन समितिका […]

  • ३ years अगाडि
असारे विकास : रातभर गरेको पिच बिहानै भत्काइयो
असारे विकास : रातभर गरेको पिच बिहानै भत्काइयो

विर्तामोड। असारमा बजेट सक्ने चटारोका कारण हतारमा विकास निर्माणका काम गर्ने गरेको पाइएको छ। झापाको कनकाई नगरपालिका ३ मा शनिबार रातभर गरेको सडक पिच गुणस्तरहिन भएको पाइएपछि स्थानीयको चर्को विरोध गरे। पानी परेको समयमा कमशल सामग्री राखेर ठेकेदार कम्पनीले पिच गरेको भन्दै स्थानीयले विरोध जनाएका हुन्। स्थानीयको विरोधपछि ठेकेदारले बिहानै पिच भत्काएका हुन्। कनकाई नगरपालिका ३ […]

  • ३ years अगाडि
नदीजन्य बस्तु संकलनमा जलजला गाउँपालिकाको कडाई
नदीजन्य बस्तु संकलनमा जलजला गाउँपालिकाको कडाई

पर्वत । पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट नदीजन्य बस्तु उत्खनन् र निकासीमा कडाई गरेको छ । गाउँपालिकाले नदीमा ‘हेबी ईक्यूप्मेन्ट’ प्रयोग गरि हुने अबैध उत्खनन् रोक्न यस्तो कडाई गरेको हो । कालीगण्डकी नदीमा असार, साउन र भदौमा बढि बालुवा आउने भएकाले अबैध उत्खनन्, संकलन र ओसारपसार हुने गरेको थियो । ढुङ्गा, गिटी, बालुवा उत्खनन संकलन […]

  • ३ years अगाडि
देश भरका महिलाहरुको शिर उँचो हुने गरि काम गर्नेछु–अध्यक्ष शर्मा
देश भरका महिलाहरुको शिर उँचो हुने गरि काम गर्नेछु–अध्यक्ष शर्मा

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पर्वत जिल्ला मोदी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट हिरादेबी शर्मा निर्वाचित हुनुभएको हो । राजनीतिक दलहरुले महिलालाई उपाध्यक्ष पदमा मात्रै निर्वाचन लडाउने गरेको भएपनि पर्वतको मोदी गाउँपालिकामा भने शर्माले अध्यक्षमा नै निर्वाचन लडेर बिजय हुँदै मोदी गाउँपालिकाको आगामी ५ वर्षको नेतृत्व सम्हाल्नुभएको छ । राजनीतिसँगै शिक्षक सेवामा समेत […]

  • ३ years अगाडि
रामेछाप बस दुर्घटनामा नौजनाको मृत्यु, २६ घाइते
रामेछाप बस दुर्घटनामा नौजनाको मृत्यु, २६ घाइते

रामेछाप । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँँदा नौ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । डोग्माबाट मंगलबार विहान काठमाडौंतर्फ जाँदै गरेको बा. २ ख ८३९६ नम्बरको यात्रुबाहक बस बेलडाँडामा दुर्घटना भएको हो । जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा चारजना महिला र […]

  • ३ years अगाडि
फलेवास–लुङ्खु सडक : कालोपत्रे दुई महिना टिकेन
फलेवास–लुङ्खु सडक : कालोपत्रे दुई महिना टिकेन

पर्वत। पर्वतका चार पालिकालाई जोड्ने ‘फलेवास–लुङ्खु सडकमार्गअन्तर्गत लमाएखोला–लुङ्खु सडक कालोपत्रे गरेको दुई महिना नबित्दै उप्किन थालेको छ । गत जेठमा मात्रै सम्पन्न भएको यो सडकको कालोपत्रे उपिक्न र भत्किन थालेको छ । कालोपत्रेको काम अधिकांश ठाउँमा भत्किएको र पिच उप्किन सुरु भएपछि स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय र ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसीआईपी)को ध्यानाकर्षण गराएको छ […]

  • ३ years अगाडि