गण्डकी प्रदेश

२ जना मृतावस्थामा फेला

धादिङ र पर्वतमा दुई जना मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार पर्वतको कुश्मा नगरपालिका-१४ आर्थर बस्ने ५० वर्षीय ईन्द्र बहादुर विक आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी धादिङको सिद्धलेख गाउँपालिका-२ बस्ने ७५ वर्षीया देउकी लम्साल पण्डित सोही गाउँपालिका-४ धारापानीस्थित खोल्सीमा  मृत अवस्थामा फेला परेकी छन् । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनसुन्धान गरिरहेको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

Like us on facebook