देश/प्रदेश

एमाले पर्वत अधिवेशनः क्लिन स्वीप गराउने तयारीमा गिरी समूह, डिफेन्सीभ बन्दै तिमिल्सीना समूह
एमाले पर्वत अधिवेशनः क्लिन स्वीप गराउने तयारीमा गिरी समूह, डिफेन्सीभ बन्दै तिमिल्सीना समूह

पर्वत/नेकपा एमालेको पर्वत जिल्ला अधिवेशनको बन्द सत्र सुरुभएसँगै नेतृत्व कसको पक्षमा पार्ने भन्ने दाउमा नेताहरु लागेका छन् । केन्द्रमा केपी ओलीलाई नै धुरी मान्ने नेताहरु नै आपसमा आफ्नो पक्षमा नेतृत्व हत्याउने दाउमा लागेका छन् । पर्वतमा कानूनमन्त्री पदम गिरी र राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेश तिमिल्सिनाले दुई समूहको नेतृत्व गरेर नै चुनाव गराउने तयारीमा छन् । […]

  • २ years अगाडि
महिला उद्यमशीलताका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम: मन्त्री भगबती चाैधरी
महिला उद्यमशीलताका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम: मन्त्री भगबती चाैधरी

विराटनगर। सरकारले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम मार्फत् ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने तयारी गरिरहेको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले बताउनु भएकाे छ । मन्त्री चाैधरीले महिलालाई उद्यमशिलतामा जाेड्नका लागि ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने बताउनु भयाे । विराटनगरमा आजबाट सुरू भएकाे महिला उद्यमशिलता प्रदर्शनीकाे उद्घाटन गर्दै मन्त्री चाैधरीले महिला उद्यमीका लागि पनि […]

  • २ years अगाडि
पर्वतको जलजलामा एक दम्पतीकाे शंकास्पद मृत्यु
पर्वतको जलजलामा एक दम्पतीकाे शंकास्पद मृत्यु

पर्वत/ जलजला गाउँपालिका वडा नम्वर–२ राममन्दिरमा गएराति एक दम्पतीकाे हत्या भएको छ । सूर्यबहादुर क्षेत्री र उनकी श्रीमती कमला जिसीको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा बिहान भेटिएकाे वडा अध्यक्ष प्रकाश जिसिले जानकारी दिए । अहिले कुश्माबाट प्रहरी टोली घटनास्थल पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ । त्यसैगरि जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल […]

  • २ years अगाडि
मतदातासँग साक्षात्कार गर्दै मन्त्री गिरी गाउँगाउँमा
मतदातासँग साक्षात्कार गर्दै मन्त्री गिरी गाउँगाउँमा

पर्वत । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पर्वतको दक्षिणी क्षेत्रका गाउँहरुमा स्थानीयसंग भेटघाटमा ब्यस्त छन् । आइतबार मन्त्री गिरीले पैयू गाउँपालिका स्थानीयसंग भेट गरेका हुन् । आफ्नो निर्वाचन क्षेत्र रहेको पर्वतको पैयू गाउँपालिकाका विभिन्न वडाहरुमा स्थानीयसंग भेटघाट गरेका गिरीले हुवास बजारमा आयोजीत भेटघाट कार्यक्रममा कानुनी साक्षरता गाउँ गाउँमा लैजानुपर्ने धारणा राखे । उनले कानुन अज्ञानता […]

  • २ years अगाडि
पर्वतबाट दुई हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै
पर्वतबाट दुई हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै

पर्वत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा पर्वत जिल्लाबाट दुई हजार २८ जना विद्यार्थी सहभागी हुने भएका छन् । यस वर्षको परीक्षा आगामी चैत १५ गतेदेखि सुरु भई २७ गतेसमम सञ्चालन हुँदैछ । परीक्षाको लागि सम्पूर्ण तयारी भईरहेको शिक्षा विकास तथा समन्वय इकाई पर्वतले जनाएको छ । कार्यालयका अनुसार जिल्ला भरबाट १७ वटा परिक्षा केन्द्रमार्फत् […]

  • २ years अगाडि
बागलुङमा यात्रु बस दुर्घटना, कम्तीमा ७ को मृत्यु, २५ जना घाइते
बागलुङमा यात्रु बस दुर्घटना, कम्तीमा ७ को मृत्यु, २५ जना घाइते

बागलुङ/बागलुङमा सोमबार साँझ एउटा यात्रु बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार अन्य २५ यात्रु पनि घाइते भएका छन्। जिल्लाको निसिखोला गाउँपालिका–६ स्थित जाउले पानीमा एउटा रात्रि बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो। यो दुर्घटनामा २० जना घाइते भएका छन्। रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख […]

  • २ years अगाडि
‘पर्यटन राजधानी’ घोषणा हुँदै पोखरा
‘पर्यटन राजधानी’ घोषणा हुँदै पोखरा

पोखरा/नेपालको करिब मध्यभागमा पर्ने पोखरालाई तीन तहकै सरकारले पर्यटकीय सहर मानेका छन् । विभिन्न तथ्याङ्कले नेपाल आउनेमध्ये करिब ४० प्रतिशत पर्यटक पोखरा आएको देखाउँछन् । धेरै आन्तरिक पर्यटककै रोजाइमा पनि यो सहर पर्छ । पोखराको थप प्रवर्द्धन गर्न र पर्यटनकै माध्यमबाट यो क्षेत्रको विकास गर्ने उद्देश्यले पोखरालाई औपचारिक रूपमा पर्यटनको राजधानी घोषणा घोषणा गरिँदै छ […]

  • २ years अगाडि
टिआरसी विधेयक सहमतिमै पारित हुन्छ : मन्त्री गिरी
टिआरसी विधेयक सहमतिमै पारित हुन्छ : मन्त्री गिरी

पर्वत। कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक (टिआरसी) सबै पार्टीको सहमतिमै पास हुने बताउनुभएको छ। पर्वतको कुश्मामा मंगलबार नेपाल पत्रकार महासङ्घले आयोजना गरेको बधाई तथा छलफल कार्यक्रममा बोल्नुहुँदै मन्त्री गिरीले संसदीय समितिमा छलफलपछि केही विषयमा सहमति जुट्न बाँकी रहेकाले तत्काल विधेयका पास हुनेमा विश्वास व्यक्त गर्नुभयो। टिआरसी […]

  • २ years अगाडि
पर्वतमा चोरी गर्ने रोल्पाका परियार पक्राउ,११ लाख र ३५ तोला सुन बरामद
पर्वतमा चोरी गर्ने रोल्पाका परियार पक्राउ,११ लाख र ३५ तोला सुन बरामद

पर्वत-पर्वतको कुश्मा र फलेवास नगरपालिका लगायतका ठाउँमा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने १ जना व्यक्तिलाई पर्वत प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । रोल्पा जिल्ला रोल्पा नगरपालिका वडा नं. १ का ३३ बर्षिय भरत परियारलाई चोरी गर्दै गरेको अवस्थामा पर्वतको कुश्मा नगरपालिका-९,कटुवाचौपारीबाट पक्राउ गरि पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । पक्राउ परेका व्यक्तिबाट नगद ११ […]

  • २ years अगाडि
पर्वतको हलहलेमा स्वास्थ्य शिविर सम्पन्न
पर्वतको हलहलेमा स्वास्थ्य शिविर सम्पन्न

पर्वत । जिल्लाको मोदी गाउँपालिका वडा न ४ क्याङ स्थिल हलहलेमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । मोदी गाउँपालिकाको आयोजनामा भएको स्वास्थ्य शिविरमा ३८ जनाको परिक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा ६१ जनाको रक्त समूह परिक्षण गरिएको थियो । जस मध्ये २४ जना विद्यार्थी र ७ जना शिक्षकहरु रहेका थिए । स्वास्थ्य परिक्षण गरिएकाहरु मध्ये ४ […]

  • २ years अगाडि
पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव शुरु
पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव शुरु

पर्वत-  पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव आजदेखि शुरु भएको छ । ४२ औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव संचालन गरेको हो । फागुन २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने महोत्सवको पुर्व स्वास्थ्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उद्घाटन गरे । महोत्सव उद्घाटन गर्दै प्रमुख सचेतक गिरीले […]

  • २ years अगाडि
माता पाथिभरा सहकारीको ११ करोड ११ लाख रकम हिनामिना, अध्यक्ष जेल चलान
माता पाथिभरा सहकारीको ११ करोड ११ लाख रकम हिनामिना, अध्यक्ष जेल चलान

पर्वत । पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत पर्वतमा मङ्गलबार भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । जिल्ला न्यायाधीश विद्याराज पौडेलको आदेशले उक्त फैसला सुनाएको श्रेस्तेदार राजु ढुङ्गानाले जानकारी दिए । श्रेष्ठसँगै कपास […]

  • २ years अगाडि