पर्वत । नेकपा बिभाजनको असर बिद्यालयमा समेत परेको छ । पर्वतको कुश्मा नगरपालिका १४ आर्थर स्थित पन्चकोशी माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठनका लागी २ पुरुष सदस्यका लागि भएको निर्वाचनमा ओली समुहको लज्जास्पद हार भएको छ । नेकपाका माधब प्रचण्ड समूह र ओली समुहको बीच भएको निर्वाचनमा ओली समुहलाई कांग्रेसले समेत साथ दिएको थियो । निर्वाचनको […]
पर्वत/पर्वतको कुश्मा नगरपालिका १० पिपलटारीले अनलाईन प्रणालीबाट व्यक्तिगत घटना दर्ता कार्य शुरु गरिएको छ । प्रबिधी मैत्री सेवा दिने उद्देश्यले वडाले डिजिटल सेवा शुरु गरेको हो । सरकारले २०७२ बाट जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइँ सराइजस्ता व्यक्तिगत घटना दर्ता अनलाइनबाट भर्ने व्यवस्था सुरु गरेसंगै कुश्मा नगरपालिकाले पनि आफ्ना वडाहरुमा पनि अनलाइन दर्ता सेवा […]
पर्वत÷राधा माधव सत्संग समितिको आयोजनामा पर्वतको कुस्मामा भेटघाट तथा अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा जगतगुरुश्री कृपालु जी महाराजका नेपाली प्रचारक हरीदाशजीद्धारा प्रदान गरिएका दिव्य उपदेशहरुको बारेमा साधकहरुलाई जानकारी गराएका थिए । उनले आत्मानुशासन, निश्चिन्तता, समय व्यवस्थापन, पुनराबृत्ती, क्रोध व्यवस्थापन, संसार र भगवत राज्यको कामको सन्तुलन जस्ता विषयमा अभिमूखिकरण गरेका थिए ।खसो कार्यक्रममा विभिन्न […]
पर्बतको फलेवास नगरपालिका वडा नं. ११ पाङराङबाट सिउरास सुलिकोट हुँदै माहाशिला गाउपालिका वडा २ भोक्सिङ जोड्न्ने मोटरबाटोको फलेवास नगरपालिकाका प्रमुख पदमपाणीले शिलान्यास गर्नुभएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले बिकट ठाउँको बिकासको बारे आफू गम्भीर रहेको र यहि बर्ष योजना पूरा गरेर उक्त बाटोमा बस संचालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उक्त स्थानमा चिसापानी,शिद्द […]
फलेवास नगरपालिका ५ खानीगाउँ अर्मानामा रहेको जनता आधारभूत विद्यालयको आफ्नो ३२औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । वार्षिकोत्वस कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले शिक्षाको गुणस्तर सुधारका लागि नगरपालिकाले सबै क्षेत्रसँग समन्वयात्मक ढंगले अगाडी बढाएको बताउनुभयो । उहाँले नगरपालिकाले शिक्षा सुधारका लागि चालेको अभियान देशभर प्रशंसायोग्य भएको बताउँदै […]
पर्वत/कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले कृषि ज्ञान केन्द्र पुर्ण रुपमा कृषक मैत्री बन्ने बताइन्। थापाले कार्यालयबाट वितरण हुने अनुदानहरुमा पक्षपात नगरी वास्तविक कृषकसम्म पुर्याउन लाग्ने स्पष्ट पारेकी छिन् । मंगलबार कार्यालयमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले अनुदान वितरणमा कुनै पक्षपात नगरिने बताइएकी हुन् । कार्यालयमा नयाँ कार्यालय प्रमुखको रुपमा सरुवा भएर आएकी […]
पोखरा । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहमा रहेका गण्डकी प्रदेशका २ जना मन्त्रीलाई राजीनामा दिन दबाब परेको छ । कानुनी रुपमा नेपाल कम्युनिस्ट पार्टी एउटै रहे पनि व्यवहारिक रुपमा अलग भइसकेकाले अब ओली समूहको नेतृत्वमा रहेको मन्त्रिपरिषदमा बसिरहनु उचित नहुने प्रचण्ड–माधव समूहका नेताहरुले बताएका छन् । गण्डकी प्रदेशमा ओली समूहका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री छन् […]
पर्वत/नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्वतले जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदम बिरुद्ध बिरोध प्रर्दशन गरेको छ। गाउँ गाउँबाट आएका कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीले चालेको असंबैधानिक कदमका बिरुद्ध खबरदारी गरेका थिए । नेकपा पार्टी कार्यालय नजिकबाट शुरु भएको बिरोध ¥याली शिवालय चोकमा पुगेर कोण सभामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य गुप्त बहादुर […]
पर्वत । मिलन फाउन्डेशन नेपालबाट जाडोको पोसाक वितरण गरिएको छ । पर्वतको मोदी गाउँपालिका २ देउपुर पातिचौरमा रहेको पशुपति आधारभूत विद्यालयका विद्यार्थीलाई आइतबार पोसाक वितरण गरेको मिलन फाउन्डेशनका संरक्षक दुर्गा गुरुङ मिलनले जानकारी दिए । मिलन ट्रस्ट २०७४ की संरक्षक एवं दुर्गा गुरुङ मिलनका आमा सावित्रीकुमारी गुरुङले ४६ विद्यार्थी र ११ शिक्षक/शिक्षिकालाई स्वीटर, टोपी र […]
पर्वत÷प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंबैधानिक कदमका बिरुद्धमा पर्वतमा आक्रोशको ज्वाला बलेको छ । जनताले दिएको जनमतको सम्मान गरि प्रतिनिधिसभाको पूनःस्थापनाको माग गर्दै युवा संघ पर्वत र अनेरास्वबियू पर्वतले मसाल जुलुस प्रदर्शन गरेको हो । प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने राष्ट्रघाती कदमका विरुद्ध मशाल जुलुस प्रदर्शन गरिएको अनेरास्वबियू पर्वतका अध्यक्ष तेज प्रसाद शर्माले बताए […]
पर्वत/नेपाल कम्यूनिष्ट पार्टी नेकपा पर्वतको अगुवा कार्यकर्ता भेला आईतबार कुस्मा बजारमा सम्पन्न भएको छ । भेलाले प्रतिनिधिसभा विघटनको असंवैधानिक घोषणा खारेज र जनताको मताधिकार सम्मानको लागि संसद पुनःस्थापना गर्नुपर्ने मागसहित नेकपा पर्वतले जिल्ला भेला गरेको हो । भेलामा ८१ जना जिल्ला कमिटी सदस्यहरुको उपस्थिति थियो । भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य गुप्त बहादुर हमाल […]
पर्वत/प्रतिनिधिसभा विघटन विरुद्ध सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले पुत्ला जलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई गैरसंवैधानिक बताउँदै नेकपाका भातृ संगठन अनेरास्ववियु पर्वतको आयोजनामा कुस्मा बजारमा प्रदर्शन तथा पुत्ला जलाइएको हो । सोही अवसरमा आयोजित कोण सभामा बोल्दै अनेरास्वबियू पर्वतका संयोजक तेज प्रसाद चापागाईले प्रधानमन्त्री केपी ओलीले चालेको असंबैधानि कदमले संघीय लोकतान्त्रिक गणतन्त्रलाई […]